INSEC Online

समाचार

युवतीको शव फेलाः बलात्कार पश्चात हत्या भएको आशङ्का

अन्दाजी २० देखि २२ वर्षीया एक युवतीको शव सोनमा गाउँपालिकामा चैत २२ गते फेला परेको छ । सोनमा गाउँपालिका-२ सिंहासनी स्थित खेतमा फेला परेको उक्त शवको प्रकृति हेर्दा बलात्कार पश्चात

हत्यामा संलग्न रहेको आरोपमा पतिसहित तीन गिरफ्तार

वाणङ्गा नपा- ४ की २७ वर्षीया अनीता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका पति ३५ वर्षीय बाबुराम पौडेल (विष्णु), अर्घाखाँची जिल्ला पाणीनी गापा-२ का पोखराथोक ४२ वर्षीय श्रीहरि गौतम

खानेपानी आपूर्ति नहुँदा जनजीवन कष्टकर

शैल्यशिखर नगरपालिकास्थित विभिन्न वडाका स्थानीयहरूले खानेपानीको समस्या झेल्नु परेको गुनासो गरेका छन् । शैल्यशिखर नगरपालिका -८ का गणेशदत्त जोशीले स्थानीयको दैनिकी पानी बोक्नैमा बित्ने गरेको दुःखेसो पोखे । गाउँनजिक खानेपानीका

विप्लव नेतृत्वका नेकपाका नगर सदस्य गिरफ्तार

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका  नगर सदस्य रामग्राम नपा-१० का ५३ वर्षीय अग्लु थारुलाई चैत २२ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । प्रहरी टोलीले  आरोपितलाई घरबाट

मानव अधिकार रक्षाका लागि क्रियाशील हुन मानव अधिकार आयोगलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले जिल्लामा मानव अधिकारको अवस्था र मानव अधिकार रक्षाका लागि अधिकारकर्मीहरूको भूमिकाका विषयमा चैत २२ गते गरेको छलफल कार्यक्रममा अधिकारकर्मीले मानव अधिकार रक्षाका लागि आयोगलाई गम्भीर हुन

नौ विद्यालयका ११ सय बालबालिका पाठ्यपुस्तकबाट बञ्चित

नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालबालिकाले पाठ्यपुस्तक पाएका छैनन् । तल्लो डोल्पामा पर्ने जगदुल्ला गाँउपालिकाका नौ विद्यालयका करिब ११ सय बालबालिका शैक्षिक सत्र सुरु भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४२ वर्षीया (बोल्न नसक्ने) एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत मोतिहारी जिल्ला घर भई कावासोती नपा-१६ डण्डा बस्ने भुनेस कुसहवालाई चैत २२ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्यूठान जिल्ला मल्लारानी गाउँपालिका-२ का ४० वर्षीय रामचन्द्र घर्ती मगरलाई चैत २२ गते गिरफ्तार गरेको छ । आरोपितले चैत २० गते बलात्कार गरेको

पत्नी र छोरीलाई खुकुरी प्रहार गर्ने गिरफ्तार

खुकुरी प्रहार गरी पत्नी र छोरीलाई घाइते बनाएको आरोपमा इटहरी उपमहानगरपालिका-२० का ४७ वर्षीय सोमबहादुर राईलाई प्रहरीले गिरफ्तार गरेको छ । चैत १९ गते मादक पदार्थ सेवन गरी ३५ वर्षीया

प्रहरीले अनावश्यक दुःख दिएको भन्दै पत्रकारले निवेदन दिए

रास्कोट नपा-८ बस्ने ३४ वर्षीय पत्रकार रुपेन्द्र ऐडी र पचालझरना गाउँपालिका-२ बस्ने ३६ वर्षीय पत्रकार कालीबहादुर महतराले स्वतन्त्र भई बाँच्न पाउने अधिकारको सुनिश्चितता र जीवनरक्षाको पहल गरिदिन अनुरोध गर्दै चैत

सङ्क्रमणकालीन न्यायको समग्र प्रक्रियामा सहभागी गराउन द्वन्द्वपीडितको माग

दशवर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य तथा विद्रोही दुबै पक्षबाट पीडितहरुको साझा सङ्गठन द्वन्द्वपीडित साझा चौतारीले चैत २१ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल समक्ष सङ्क्रमणकालीन न्यायको प्रक्रियामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुरगढी गाउँपालिका ५ घर भई हाल चाँगुनारायण नगरपालिका ८ बस्ने गुरु, रोशन भन्ने हिरामणी घिमिरेलाई चैत २१ गिरफ्तार गरेको छ । पीडित बालिकालाई

प्राध्यापकलाई मोसो दलेर दुर्व्यवहार

रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझालाई विद्यार्थीले चैत २१ गते दिउँसो मोसो दल्नुका साथै जुत्ताको माला लगाएर दुर्व्यवहार गरेका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

वौद्घिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई हाडनाता करणी गरेको आरोपमा प्रहरीले चैत २० गते तीन जना आरोपितलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरुले ०७५ जेठदेखि चैत सम्म पटकपटक बलात्कार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले पकाहामैनपुर गाउँपालिका–१ धोरेका २१ वर्षीय रूपेश रामलाई चैत २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्य आरोपितले चैत १८ गते बलात्कार गरेको भनी

हावाहुण्डरीबाट बाराका १६ ओटा गाउँमा क्षति

चैत १७ गते साँझ आएको हावाहुण्डरीले बाराका १६ वटा गाँउमा क्षति भएको छ । क्षति हुने गाउँहरुमा कलैया उपमहानगरपालिका–१२ धर्मनगर, कलैया उपमहानगरपालिका–१८ दलित बस्ती भरवलिया गाँउ,  फेटा गाउँपालिका–१ भलुही, फेटा

कुपिण्डे तालको बालुवामा पढाइ खर्च खोज्दै बालबालिका

बनगाड कुपण्डिे नगरपालिका भित्रका अधिकांश बालबालिकाहरू बालुवा बोकेर पढाइ खर्च जुटाउने गर्छन् । आर्थिक अवस्था कमजोर भएका कारण कापी कलमको जोहो गर्न बालुवा बोक्ने गरेको बालबालिकाहरू बताउँछन् । नवज्योति आधारभुत

आफू अनुकूल समाचार नलेखेको आरोपमा पत्रकारकी छोरीको अपहरण

आफू अनुकूल सामाचार नलेखेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–११ का पत्रकार विन्दु चौहानकी  १८ वर्षीया छोरी ममता चौहानलाई चैत १९ गते राति अपहरण गरेको भन्दै पीडितपक्षले चैत २० गते प्रहरीमा उजुरी

इन्सेक प्रतिनिधिको पहलमा महिलाको उद्धार

इन्सेक जिल्ला प्रतिनिधिको पहल र  प्रहरीको सहयोगमा चैत २० गते बेवारिसे अवस्थामा रहेकी गर्भवती महिलाको उद्धार गरी कदम नेपालको सुरक्षित आवास गृहमा राखिएको छ । बाग्लुङ्ख जिल्ला जोइदी–जिमिरे घर बताउने

दाइजो माग्दै कुटपिट गरेको आरोपमा पतिविरुद्ध उजुरी

हनुमाननगर कङ्कालिनी नपा–३ पोर्ताहा की २२ वर्षीया पुजादेवी दासलाई २५ वर्षीय पति मन्टु दासले दाइजो माग्दै कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा चैत २० गते उजुरी दिएकी