INSEC Online

समाचार

इन्सेकको पहलमा बेवारिसे महिलाको उद्दार

सल्यानमा बेवारिसे अवस्थामा फेला परेकी रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका–१ सिरुवाली निवासी २४ वर्षीया लिला भनिने लुम्बिकाकुमारी बुढा मगरलाई इन्सेकको पहलमा जिल्लास्थित सुरक्षित आवास गृहमा राखिएको छ । ०७६ वैशाख २९

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डोटीको शिखर नगरपालिका–५ का ४५ वर्षीय धनकुमार जोशीलाई जेठ ४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले बलात्कार प्रयास गरेको आरोपमा

नेपाली भूमिमा भारतीयबाट बन्धक हुँदा असह्य पीडा भयोः सांसद नमूना

बाँके क्षेत्र नम्बर १ (क) बाट निर्वाचित प्रदेशसभा सांसद कृष्ण केसी ‘नमुना’ले नेपाली भूमिमै भारतीयले बन्धक बनाउँदा असह्य पीडा भएको बताएकी छन् । नेपालगन्जमा जेठ ४ गते पत्रकार सम्मेलनमा बोल्दै

मानव बेचबिखन तथा बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई राम्रो कामका लागि विदेश पठाइदिने प्रलोभन देखाएर होटलमा राखी पटकपटक बलात्कार गरेको प्रहरीले अर्घाखाँची जिल्ला सन्धीखर्क नपा–४ स्थायी घरभई सिद्धार्थनगर नपा–१३ बस्ने ३५ वर्षीय सन्तोष क्षेत्रीलाई सिद्धार्थनगर

ढल्केवरमा बालक हत्याकाण्डः अझै पत्ता लागेन अपराधि !

मानव अधिकार क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिहरूले धनुषाको ढल्केवरमा वैशाख २५ गते भएको अढाई वर्षीय बालक आर्यन साहको अपहरण पश्चात हत्या गरेको घटनाको स्थलगत अनुगमन तथा घटनाको अनुसन्धान प्रकृया बारे जानकारी

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ वर्षीय पतिलाई जेठ ३ गते गिरफ्तार गरेको छ । ललितपुर सानेपाकी पीडित महिलालाई आरोपितले पटकपटक वैवाहिक बलात्कार गरेको र पछिल्लो पटक ०७६

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–९ का २६ वर्षीय बब्लु क्षेत्रीलाई जेठ ३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख २८ गते बलात्कार गरेको भनी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको गोरखपुर स्थायी घर भई तिलोत्तमा नपा–६ गोरकट्टा बस्ने २५ वर्षीय जोखान केवटलाई जेठ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

गाउँपालिका अध्यक्षका घरमा बम विष्फोट

बलान विहुल गाउँपालिका–२ चनही टोलस्थित बलान बिहुल गाउँपालिका अध्यक्ष ४० वर्षीय दयानन्द गोइतको घरमा जेठ ३ गते राति कुकर बम विष्फोट भएको छ । गोइतको सुत्ने घरदेखि २० मिटरको दुरीमा

स्ट्रेचर नहुँदा बिरामी समस्यामा

शिवनाथ गाउँपालिकामा स्ट्रेचर नहुँदा बिरामी समस्यामा परेका छन् । गाउँपालिका अन्तर्गतको उदयदेव स्वास्थ्यचौकीमा स्ट्रेचर नहुँदा बिरामीहरूलाई स्वास्थ्य संस्था पुर्‍याउन समस्या हुने गरेको स्वास्थ्यचौकीका इञ्चार्ज नरेन्द्र महताले बताए । स्ट्रेचर नहुँदा

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता अदालत परिसरबाटै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएको आरोपमा गिरफ्तारीमा परेकामध्ये दुई जना धरौटी बुझाएर रिहा भए लगत्तै जेठ २ गते अदालत परिसरबाटै पुन ः गिरफ्तारीमा परेका छन् ।

विप्लव नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज सहित तीन जना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज थावाङ गाउँपालिका–२ का ४९ वर्षीय जयप्रकाश रोका ‘प्रताप’ लुङ्ग्री गाउँपालिका इन्चार्ज  ४० वर्षीय धनबहादुर खत्री ‘टाइगर’ र सोही गाउँपालिकाका सेक्रेटरी ४२

नागरिक सङ्गठन र सङ्घसंस्थाका संवैधानिक अधिकार स्थापित गर्नुपर्नेमा जोड

नागरिक सङ्गठन र सङ्घसंस्थाका संवैधानिक अधिकार स्थापति गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले जेठ ३ गते वीरेन्द्रनगरमा आयोजना गरेको

दुई महिने छोरीको हत्या, आरोपित आमा गिरफ्तार

दरवार गाउँपालिका–४ की दुई महिनाकी छोरी विष्णु बिकको हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीया आमा जमुना बिकलाई जेठ २ गते गिरफ्तार गरेको छ । आरोपित बिकले जेठ २ गते चिरपटले

बलात्कार घटनाका आरोपित गिरफ्तार

भारत मुम्बई घर बताउने १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत सिद्धार्थनगरका २६ वर्षीय शम्भु प्रजापतिलाई जेठ २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले प्रलोभन देखाएर कृष्णनगरस्थित

बलात्कार गरेको कसुरमा ४ महिना कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि बालसुधार गृहमा रहेका १५ वर्षीय बालकलाई जिल्ला अदालतले जेठ २ गते ४ महिना कैद र पीडितले पाउने गरी २० हजार रुपियाँ क्षतिपूर्ति

यौन दुर्व्यवहार गरेको कसुरमा ३ वर्ष ६ महिना कैदको फैसला

३७ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत, म्याग्दीले मङ्गला गाउँपालिका–२ बाबियाचौरका ३२ वर्षीय बाबुराम सुनारलाई ३ वर्ष ६ महिना कैद र २५ हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको

मानव अधिकार आयोग र इन्सेकद्वारा कारागारको संयुक्त अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकको नेतृत्वमा आयोग र इन्सेकको टोलीले जेठ २ गते चौतारा कारागारको अनुगमन गरेको छ । ३२ जना कैदी र ८३ जना बन्दी गरी १

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लिखु तामाकोसी गाउँपालिका–३ की ५० वर्षीया धनकुमारी दमाईलाई चिरुवा दाउरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६१ वर्षीय पति निरबहादुर दमाईलाई जेठ ३ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी

गोन्द्राङ ढाँटमा आगजनीको प्रयास, रोक्ने क्रममा प्रहरी घाइते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ हेटौँडा सडक खण्डको भरतपुर महानगर वडा ९ र १२ को सीमाना गोन्द्राङमा राखिएको ढाँटमा जेठ ३ गते आगजनीको प्रयास भएको छ । जेठ ३ गते