INSEC Online

समाचार

माध्यमिक विद्यालयमा शिक्षकको कमी हुँदा पठनपाठनमा समस्या

नाम्खा गाउँपालिका–५ स्थित याल्बाङ्गमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा शिक्षकको कमी हुँदा पठनपाठनमा समस्या भएको छ । महाबौद्ध माध्यमिक विद्यालयको माध्यमिक तहमा एक जनाको मात्रै दरबन्दी रहेकाले यस्तो समस्या भएको हो

हतियार प्रहारबाट चार बालबालिकासहित नौ जनाको हत्या

मिक्लाजुङ गाउँपालिका–३ मा जेठ ६ गते राति नकावधारीले धारिलो हतियार प्रहार गरी चार जना बालबालिकासहित नौ जनाको सामूहिक हत्या भएको छ । हत्या गरिएका बालबालिकाहरूमा ६ वर्षीया इक्सा शेर्मा, ८

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक स्वास्थ्य पीडित ७० वर्षीया बृद्घालाई बलात्कार गरेको आरोपमा प्रहरीले दमक नगरपालिका–५ का ३७ वर्षीय राजेन्द्र गुरूङलाई जेठ ६ गते गिरफ्तार गरेको छ । सडकमा बेवारिसे अवस्थामा हिँड्ने बृद्घालाई जेठ

कथित बोक्सी भन्दै कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

तिलाठी कोइलाडी गाउँपालिका–८ की ४५ वर्षीय झालो देवी खङ्गलाई काका ससुरा नाताका ६४ वर्षीय लक्ष्मी खङ्ग, उनका ४८ वर्षीय छोरा बलराम खङ्ग र बलरामकी ४५ वर्षीया पत्नी सुवधीदेवी खङ्गले कथित

सामूहिक बलात्कार घटनाका अरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितमध्ये प्रहरीले रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने वेदप्रकाश मण्डललाई जेठ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई रुपनी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भिमाद प्रहरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नपा–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई प्रहरीले जेठ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार गरेको

विद्यालय भर्ना अभियानमा समेत जातीय विभेद भएको आरोप

सदरमुकाम चैनपुरस्थित वडा प्रहरी कार्यालय नजिकै रहेको नमुना निमाविमा विद्यालय परिचरदेखि प्रधानाध्यापक हुँदै विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत दलित समुदायको रहेको भन्दै विद्यालय भर्ना अभियानमा समेत जातीय विभेद हुँदै आएको आरोप

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोङ गाउँपालिका–२ का ६८ वर्षीय मकरध्वज लिम्बूलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार

गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा सुत्केरी गराउन हेलिकप्टरबाट काठमाडौँ लैजानुपर्ने वाध्यता

उमाकुण्ड गाउँपालिकाको दुर्गम वडा गुम्देलमा रहेको स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालन  नहुँदा गर्भवती महिलाहरूको ज्यान जाने खतरा बढ्दै गएको छ । गर्भवती महिला सहज रूपमा सुत्केरी हुन नसकेपछि सो ठाउँका

पत्रकार कुटपिट घटनाका आरोपितले माफी मागे

रेडियो वेतना र निरन्तर खबर डटकमका अध्यक्ष बेलवारी नगरपालिका–१ का ३३ वर्षीय पत्रकार भोजराज बस्नेतलाई कुटपिट गर्ने तीन जना आरोपितले सर्वपक्षीय भेलामा माफी मागेपछि रिहा भएका छन् । नेपाली कांग्रेसको

प्रहरीको गोलीबाट एक जना घाइते

आपराधिक गतिविधिमा सामेल भएको आरोपमा सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–२ का ३५ वर्षीय विष्णु लामालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जेठ ६ गते गोली चलाएको छ । महानगरीय अपराध महाशाखाको टोलीले जेठ

पूर्व शिक्षकलाई खुकुरी प्रहार गरी हत्या प्रयास, आरोपित गिरफ्तार

तुर्माखाँद गाउँपालिका–८ धमाली निवासी पूर्व शिक्षक ४२ वर्षीय भीमबहादुर विष्टलाई जेठ ४ गते सोही ठाउँका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता ४० वर्षीय भीमबहादुर विष्ट र २४ वर्षीय कमल विष्टले खुकुरी

बनाउँदै गरेको बम पड्कँदा दुई जना घाइते

आफैँले बनाइरहेको बम पड्कँदा विहादी गाउँपालिका–६ शालिग्राम छापमा दुई जना घाइते भएका छन् । बम पड्कँदा सोही ठाउँ बस्ने २७ वर्षीय छविलाल घर्ती र १६ वर्षीय समिर राना घाइते भएको

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

शारदा नगरपालिका–१४ ढारखानी घर भई शिद्दकुमाख गाउँपालिका–३ ढोरचौर बस्ने २७ वर्षीया सुनिता बुढाथोकी घर्तीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति किसन घर्ती मगरलाई जेठ ५ गते गिरफ्तार गरेको छ

भएका कानुन कार्यान्वयन गरे बाल विवाहको अन्त्यः मुख्य न्यायाधीश

सरकारले बाल विवाह रोक्ने बनाएको कानुन कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने प्रदेश ५ उच्च अदालत तुल्सीपुर बुृटवल इजलासका मुख्य न्यायाधीश कुमारप्रसाद पोखरेलले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५,

विप्लव नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको डोटी जिल्ला कमिटी सदस्य ३० वर्षीय प्रकाश थापालाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको छ । उनलाई बड्डीकेदार गाउँपालिका–५ भँवराबाट जिल्ला प्रहरी कार्यालय

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कैलारी गाउँपालिका–८ का २३ वर्षीय मनिश चौधरीलाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७५ फगुन १८ गते बलात्कार

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा लहान नपा–१८ का २१ वर्षीय सुन्दर पासवानलाई जिल्ला अदालतले जेठ ५ गते तीन महिना कैद र ३ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ

कैदीबन्दीहरूको आन्दोलनले कारागार आन्तरिक प्रशासन व्यवस्थापनमा अवरोध

सुर्खेत कारागारका कैदीबन्दीका नाइकेहरूको विवादपछि कैदीबन्दीहरूको आन्दोलनको कारण कारागारको आन्तरिक प्रशासन व्यवस्थापनमा जेठ ४ गतेदेखि अवरोध आएको छ । कैदीबन्दीका नाइके ४६ वर्षीया जनक दर्लामी र ३५ वर्षीय अजय गुरूङले