बलात्कारको कसुरमा ६ वर्ष कैदको फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जेठ ६ गते भेरी नपा–२ का १७ वर्षीय बालकलाई ६ वर्षको कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश देवकुमार गिरीको इजलासले सो
१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जेठ ६ गते भेरी नपा–२ का १७ वर्षीय बालकलाई ६ वर्षको कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश देवकुमार गिरीको इजलासले सो
विरोध कार्यक्रमको समाचार सङ्कलन गर्न पुगेका पत्रकारद्वय ३२ वर्षीय कृष्ण भट्टराई र २४ वर्षीय विकल रेग्मीलाई इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले कर्मचारीहरूको आन्दोलन बारेमा दुई जना पत्रकारलाई दुर्व्यवहार गरेको पीडितहरूले
कर्जन्हा नपा–११ की २९ वर्षीया रितुदेवी यादवको हत्या गरेको आरोपमा माइती पक्षले ३४ वर्षीय पति चन्देश्वर यादवविरूद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा जेठ ८ गते उजुरी दिएको छ । पीडित पक्षका
दुई जिल्लाका कैदीबन्दी एकै ठाउँमा राखिँदा जिल्ला कारागारमा रहेका कैदीबन्दीको व्यवस्थापनमा समस्या भएको छ । ‘घ’ श्रेणीको कारागारको क्षमता २५ जनाको भएपनि अहिले जिल्ला कारागारमा १ सय ४ जना कैदीबन्दी
घरेलु बालश्रमिक आठ वर्षीया बालिकालाई जेठ ८ गते विराटनगरको एक घरबाट उद्धार गरिएको छ । सप्तरी राजविराज जमुनीकी आठ वर्षीया पार्वती मुखियालाई विराटनगर महानगरपालिका–११ स्थित एक घरबाट उद्धार गरिएको हो
सदरमुकाम खाँदबारी भित्र सरकारी र निजी गरेर पाँच ओटा एम्बुलेन्स सञ्चालनमा छन् । पाँच ओटा एम्बुलेन्स भएपनि बिरामी बोक्नलाई चाहिएको बेलामा भने काम दिँदैनन् । गतसाता धुपुका गिरीराज पोर्तेलकी छोरी
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा भेरी ब्युरो इञ्चार्ज ६३ वर्षीय बलबहादुर ओली र सुर्खेत जिल्ला सेक्रेटरी ४८ वर्षीय खड्कबहादुर खड्का (यामराज) लाई प्रहरीले जेठ ७ गते भेरीगङ्गा
मालिकार्जुन गाउँपालिका–२ निवासी सरस्वती मावि सेलिचामामा कक्षा ६ मा अध्ययनरत १४ वर्षीय असहाय बालक नरेन्द्रसिंह धामीलाई जेठ ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुला जिल्ला प्रतिनिधिमार्फत आर्थिक सहयोग गरिएको
बागलुङ नपा–७ सिगानाकी ८३ वर्षीया पवित्रा गौतम जेठ ६ गते बिहान १०ः३० बजेनै धौलागिरि अञ्चल अस्पताल आइपुगिन् । एक सातादेखि रुघा, खोकी र ज्वरोले च्यापेकी पवित्रालाई बुहारीले नातिसँग उपचार गराउनका
२६ वर्षीया महिलालाई सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मोदी गाउँपालिका–६ का २६ वर्षीय सुरेन्द्र नेपालीलाई जेठ ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले म्यासेज
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गुलरिया नपा–२ का ३० वर्षीय दिपकबहादुर बस्नेत र सोही ठाउँकी २८ वर्षीया उर्मिला परियारले जेठ ७ गते जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका
राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले महिला माथि हुने हिंसा घटनाका पीडितहरूलाई न्याय दिलाउन सबैपक्ष संवेदनशील बनेमात्रै हिंसा न्यूनीकरण हुने बताएकी छिन् । आयोगद्वारा जेठ ८ गते वीरेन्द्रनगरमा सम्पन्न
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको मेची ब्यूरो सदस्य तथा इलाम इञ्चार्ज ४१ वर्षीय सर्व श्रेष्ठलाई प्रहरीले विर्तामोड नगरपालिका–५ बाट जेठ ७ गते गिरफ्तार गरेको छ । जेठ ७
ट्याम्केमैयुम गाँउपालिका–१ स्थित मैयुमडाँडा मुनीको धोद्लेखानी जङ्गलमा जेठ ७ गते प्रहरीको गोली प्रहारबाट घाइते भएका तीर्थराज घिमिरेको उपचारका क्रममा जेठ ८ गते बिहान साढे तीन बजे मृत्यु भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्याङ्जा स्थित शिक्षा, स्वास्थ्य, खाद्य तथा कृषिका सवालमा सम्बन्धित निकायलाई ध्यानाकर्षणपत्र बुझाएको छ । गत वैशाख २४ र २५ गते फेदिखोला गाउँपालिका जननिर्वाचित प्रतिनिधि र
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ ६ गते गुलरिया नपा–७ का २२ वर्षीय सरोज यादवलाई ६ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश किरणकुमार पोख्रेलको
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाँउपालिका–४ का ३८ वर्षीय राजु खड्कालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध
सुनापती गाउँपालिकामा रहेका तीन ओटै एम्बुलेन्सहरू बिग्रिएपछि ती एम्बुलेन्सहरूको मर्मत नहुँदा स्थानीयलाई बिरामी पर्दा उपचारका लागि अस्पताल सम्म पुर्याउन समस्या परेको छ । सुनापति गाउँपालिकाको बेथानमा रहेका भ्वाँसा च्यारिटी मेडिकल
चौतारा सागाचोकगढी नगरपालिका–६ गौरतीकी ४९ वर्षीया हिरामाया तामाङलाई फलामको डण्डी प्रहार गरी घाइते बनाएको आरोपमा २४ वर्षीय कान्छो छोरा विजय तामाङलाई प्रहरीले जेठ ७ गते गिरफ्तार गरेको छ । पीडितलाई
नरहरिनाथ गाउँपालिका–९ का ३५ वर्षीय पत्रकार रमेश रावललाई सोही गाउँपालिका–८ का २८ वर्षीय विकास विष्टले मार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् । गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टका छोरा समेत रहेका