INSEC Online

📅 २०८३ असार १०

समाचार

कैदीबन्दीलाई लक्षित गरी डेङ्गु र भाइरल सङ्क्रमणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

कास्की जिल्ला कारागारमा बढ्दो डेङ्गु तथा सरुवा भाइरल सङ्क्रमणबाट बच्नका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।   शान्तिको लागि नागरिक समाजको सञ्जाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजना

प्रदेश ५ प्रदेश सभाका नेकपा प्रमुख सचेतकको घरमा आगजनी

सैनामैना नगरपालिका–८ रामापुर कलौनी शान्तिटोलमा रहेको प्रदेश ५ प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा अज्ञात पक्षले साउन ३० गते आगजनी गरेको प्रहरीले जनाएको छ ।

अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी

जैमिनी नपा–७ जैदी व्यार्थला मैदानमा रहेको एनसेल टावरमा साउन ३० गते राति अज्ञात पक्षले आगो लगाएपछि सो क्षेत्रको टेलिफोन सेवा अवरूद्ध भएको छ । टावरमा आगो लागेपछि ब्याट्री र तारहरू

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता माण्डवी गाउँपालिका–३ का ३८ वर्षीय मिनबहादुर हौजाली र सोही ठाँउका ३३ वर्षीय बामबहादुर बुढालाई प्रहरीले साउन ३१ गते गिरफ्तार गरेको छ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ नपा–७ बस्ने ५४ वर्षीय पतिमान सार्कीलाई साउन ३० गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले साउन २९ गते यौन

हत्या घटनाका आरोपित गिरफ्तार

ढोरपाटन नपा–८ बोबाङमा साउन २५ गते राति मृत फेला परेका ६४ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया पत्नी विमा कामीको हत्या गरेको आरोपमा प्रहरीले भानबहादुरका ६१ वर्षीय भाइ मसाने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नपा–११ बस्ने ६८ वर्षीय गोपाल नेपालीलाई साउन २९ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले ०७५ फागुन २२ गते बलात्कार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेत्रावती डबजोङ गाउँपालिका–२ का २० वर्षीय सगुन गुरुङलाई सााउन ३० गते गिरफ्तार गरेको छ ।   बोलाइसम्बन्धी अपाङ्गता भएकी पीडित बालिकालाई आरोपितले

वडा अध्यक्षलाई कार्यकक्षमै मोसो दलेर दुर्व्यवहार

बेनी नपा–२, ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले कार्यकक्षमै मोसो दल्नुका साथै चप्पलको माला लगाइदिएर दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।   साउन ३० गते

घर नजिकै मृत अवस्थामा एक महिलाको शव फेला, घटना शङ्कास्पद

जैमिनी नपा-२ डाडी बस्ने ३५ वर्षीया देवी ढकालको शव साउन ३० गते घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ । सोही नगरपालिका-४ मा घर भएपनि हाल डाँडा

चकमकेमा खानेपानीको अभाव, ३ सय घरधुरीको एउटा मात्रै धारो

तिनपाटन गाउँपालिकाको केन्द्र नजिक रहेको ठूलो बजार चकमकेमा खानेपानीको अभाव रहेको छ । जहाँ दुई ओटा वडाका ३ सय घरधुरीले एउटै धारामा लाइन बसेर खानेपानी भर्दै आएका छन् । तिनपाटन-११

कार्यक्षेत्रमा रहेका प्रहरीमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार

कार्यक्षेत्रमा रहेका प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा समाजवादी पार्टीका नेता विराटनगर माहानगरपालिका-१४ का ४८ वर्षीय उमेश यादवलाई साउन २८ गते प्रहरीले गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरी साउन

कारागारमा भाइरल ज्वरो फैलिएपछि नियन्त्रणमा कठिन

जिल्ला कारागार कास्कीमा साउन २० गतेदेखि भाइरल ज्वरो फैलिएपछि नियन्त्रणमा ल्याउन समस्या भएको कारागार प्रशासनले जनाएको छ । दुई ब्लक रहेको कारागारको ‘ए’ ब्लकमा रहेका झण्डै ८० जनाभन्दा बढी कैदीबन्दीमा

बेचबिखन घटनाका आरोपित गिरफ्तार

शिशु बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नक्सालमा रहेको नेपाल बालमन्दिरका निर्देशक ४८ वर्षीय बालकृष्ण डङ्गोललाई साउन २९ गते गिरफ्तार गरेको छ । साउन १२ गते जन्मिएका शिशुलाई आरोपितले ४

कृष्णपुर नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा

कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरूमा निशुल्क वितरण गर्ने औषधि अभाव भएको छ । नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले समयमा औषधि खरिद र आपुर्ति नगरेकाले कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका

मुख्यमन्त्री सहभागी कार्यक्रम नजिकै बम विष्फोट

पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर साउन २९ गते दिउँसो बम विष्फोट भएको छ । स्थलमार्ग हुँदै कालिकोट पुगेका मुख्यमन्त्री शाही पचालझरना गाउँपालिका-३

कानुनी प्रकृयाको ढिलाइले ७९ वर्षीय कैदीको कारागारमै मृत्यु

सप्तरी जिल्ला कारागारमा कैदी जीवन बिताइरहेका तिरहुत गाउँपालिका-५ लोहजराका ७९ वर्षीय रबी मरिक यादवको साउन २९ गते अपरान्ह मृत्यु भएको छ । उच्च रक्तचाप, दम र बाथरोगका विरामी यादवलाई उपचारका

जहाँ छोरीलाई अहिले पनि सन्तानका रूपमा स्वीकारिँदैन !

साँझ पर्ने बेलामा जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली पुस्तकालयको तल्लो तलाको गल्लीमा नाबालकको आवाज सुनियो । पुस्तकालयको दोस्रो तलामा रेडियो नारी आवाजका सञ्चारकर्मी बसेका थिए । केही आवाज सुनेपछि रेडियो प्रबन्धक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-४ का २० वर्षीय मोहन मल्लाहलाई साउन २८ गते सैनामैनाबाट गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २७ गते बलात्कार गरेको

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

डाकनेश्वरी नपा-१ कविलासाकी २७ वर्षीया कञ्चनकुमारी यादवको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले २९ वर्षीय पति अरबिन्दकुमार यादवलाई साउन २९ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयले लगाएको अभद्र व्यवहारको