बलात्कार घटनाका आरोपित गिरफ्तार
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित राजविराज नपा-११ फर्सेठका २५ वर्षीय तेजनारायण यादवलाई सप्तरी प्रहरीले साउन २९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित राजविराज नपा-११ फर्सेठका २५ वर्षीय तेजनारायण यादवलाई सप्तरी प्रहरीले साउन २९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ २१ गते बलात्कार गरेको
दुहवी नगरपालिका-११ की २८ वर्षीया बुधनी मण्डललाई कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले ५० वर्षीया सासू पानोदेवी मण्डल र २६ वर्षीया सौता मञ्जु चौधरीलाई साउन २८ गते गिरफ्तार गरेको छ
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले साउन २८ गते जिल्लाका विभिन्न ठाउँबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ । रुकुम पूर्वका जिल्ला सेक्रेटरी देविलाल पुनलगायत
३७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखाल नगरपालिका-१ अनेकोटका ५७ वर्षीय इमानसिं तामाङलाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार १६ गते बलात्कार गरेको
बर्जु गाँउपालिका-५ की २३ वर्षीया अवनदेवी यादवलाई कुटपिट गरी २६ वर्षीय पति प्रदिप यादवले हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा साउन २८ गते यादवले कुटपिट गर्दा घाइते
५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कसुरदार ठहर गरी बाल सुधार गृहमा पठाउने आदेश दिइएका १३ वर्षीय बालकलाई सुधार गृह नपठाई वयस्कहरूसँगै कारागारमा राखेको पाइएको छ । पीडित
हिमाली जिल्ला डोल्पाको मुड्केचुला गाउँपालिका र से-फोक्सुण्डो गाउँपालिकामा खाद्यान्न सङ्कट भएको छ । मुड्केचुला गाउँपालिकामा पर्ने कालिका, इलनिल दह, सर्मिगाउँ र से-फोक्सुण्डो गाउँपालिकाका फोक्सुण्डो, भिजेर, पुग्मो, साल्दाङलगायतका बस्तीहरूमा खाद्य सङ्कट
दश वर्ष सशस्त्र द्वन्द्वको क्रमका विस्थापित भएका रोल्पा नगरपालिका-१० धबाङका ७० वर्षीय कर्णसिंह पुनमगर अहिलेसम्म पुनःस्थापित हुन सकेका छैनन् । २०५९ साल असोजमा काइँलो छोराको स्थानीय युवासँग झगडा भएपछि छिमेकीले
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मण्डन देउपुर नगरपालिका-१० घर भई पाँचखाल नगरपालिका-४ शिखरपुर डेरा गरी बस्ने ३१ वर्षीय सुनबहादुर लामालाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला धनकुटा पात्लेखोला स्थायी घर भई बुद्घशान्ति गाउँपालिका-२ मा बस्दै आएका २३ वर्षीय सन्तोष गुरुङलाई साउन २८ गते गिरफ्तार गरेको छ । पीडित
गोरखा नपा-१० टक्सारमा रहेको मनकामना आवासीय बाहिरा माध्यमिक विद्यालयमा कार्यरत् (कार्यलय सहयोगी) ५० वर्षीय श्यामहरी घिमिरे साउन २८ गते मृत भेटिएका छन् । साउन २७ गते राति ८ः३० बजे विद्यालयको
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदालतमा पेश गरिएका विराटनगर महानगरपालिका-१० का २५ वर्षीय दिब्य पौदारले कसुर गरेको अदालतले ठहर गरेको छ । न्यायाधीश कृष्णमुरारी शिवाकेटीको इजलासले साउन २८ गते
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका नेतालाई जिल्ला प्रहरी कार्यालय, बागलुङले साउन २८ गते गिरफ्तार गरेको छ । सो पार्टीका पूर्व पोलिटब्यूरो सदस्य तथा जनमुक्ति सेना समेत रहेका ढोरपाटन नपा-५
साप्ताहिक सञ्जाल चितवनका अध्यक्ष पत्रकार ३७ वर्षीय सूर्य बराललाई साउन २७ गते राति अपरिचित व्यक्तिहरूले कुटपिट गरेको भन्दै पीडित पक्षले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ
भुमिकास्थान नगरपालिका-६ की १८ वर्षीया गीता घर्तीलगायत तीन जनामाथि साउन २७ गते २७ वर्षीय पति चिरन घर्तीले खुकुरी प्रहार गरी फरार रहेको प्रहरीले जनाएको छ । भुमिकास्थान नगरपालिका-८ लम्चीमा माइती
२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माई नगरपालिका-३ का २२ वर्षीय सुनिल खत्रीलाई साउन २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २३ गते यौन दुर्व्यवहार
बाल अधिकार संरक्षण भए देशमा समृद्धि आउने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले बताएका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान र राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ को
“शिक्षामा रुपान्तरण, उधमशिलता र नव प्रवर्तन” भन्ने मुल नाराका साथ सिरहा, रौतहट र धनुषा लगायतका जिल्लामा विभिन्न कार्यक्रमसहित साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको छ । अनौपचारिक क्षेत्र सेवा
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फिदिम नगरपालिका–१ का ३८ वर्षीय सञ्जीव श्रेष्ठविरूद्ध असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले साउन
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका राप्ती ब्यूरो सदस्य गङ्गादेव गाउँपालिका–३ का ४८ वर्षीय लालबहादुर वली ‘विश्व’लाई प्रहरीले साउन २७ गते पुनः गिरफ्तार गरेको छ । सर्वोच्च