धार्मिक स्वतन्त्रता हनन् भएको भन्दै पीडितद्वारा आयोगमा उजुरी
इलाका प्रहरी कार्यालय, फल्टुडेले साउन २० गते आफूलाई गिरफ्तार गरी जनै र टुप्पी काटेर धार्मिक स्वतन्तत्रता हनन् गरेको भन्दै चुरे गाउँपलिका–६ का ४५ वर्षीय मानसिंह धामीले साउन २८ गते राष्ट्रिय
इलाका प्रहरी कार्यालय, फल्टुडेले साउन २० गते आफूलाई गिरफ्तार गरी जनै र टुप्पी काटेर धार्मिक स्वतन्तत्रता हनन् गरेको भन्दै चुरे गाउँपलिका–६ का ४५ वर्षीय मानसिंह धामीले साउन २८ गते राष्ट्रिय
त्रिपुरासुन्दरी नपा–६ की लक्ष्मीकुमारी झाँक्री साउन २७ गते ४ घण्टाको पैदल हिँडेर नागरिकता बनाउनका लागि सिफारिस लिन नगरको केन्द्र त्रिपुराकोटमा पुगिन् तर वडा सचिवलाई कार्यालयमा भेटिनन् । गाउँ नजिकै श्रीविण्डेमा
१४ वर्षीया बालिका बलात्कारका आरोपित शम्भुनाथ नपा-२ कुशहाका ४० वर्षीय मो. समिर अख्तरलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ । पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले ०७५ चैत ११
खत्याड गाउँपालिका-३ मा रहेको वडा कार्यालय स्थापना गर्ने विषयमा भएको विवादपछि गरिएको तालाबन्दी एक महिनासम्म नखुल्दा सेवाग्राहीलाई वडा कार्यालयबाट प्राप्त हुने सेवा लिन समस्या भएको छ । वडा कार्यालय कायम
मुस्लिम धर्माम्बलम्बीहरू बकर इद पर्व (इद ऊल जोहा) मनाउने तयारी गरिरहेको बेला महोत्तरीमा एक मुस्लिम परिवारलाई ऋण नतिरेको निहुँमा डोजर लगाएर घर भत्काई घरबारविहीन बनाएको घटना सार्वजनिक भएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गर्न आएका खाँडादेवी गाउँपालिका-१ राकाथुमका नेत्रविक्रम चन्द (विप्लव) नेत्रृत्वको नेपाल कम्युष्टि पार्टीका जिल्ला कमिटी सदस्य ४९ वर्षीय कालमान तामाङ र सोही ठाउँ बस्ने सोही पार्टीका
शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित कृष्ण उच्च माध्यमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको छ । तीन महिनादेखि कक्षा ९ र १० मा अङ्ग्रेजी विषय पढाउने शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको हो
बम विस्फोट गराएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा सम्बद्ध अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनका कुमाख गाउँपालिका इञ्चार्जलाई साउन २७ गते श्रीनगरबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा कुमाख
सर्केगाड गाउँपालिकाको कार्यालय तीनसातादेखि बन्द रहँदा सेवाग्राही मर्कामा परेका छन् । सो गाउँपालिका साउन ४ गतेबाट बन्द भएपछि सेवाग्राहीको दैनिक कामकाज प्रभावित भएको छ । विना कारण लामो समय गाउँपालिका
जातीय विभेदको घटनाका आरोपित महाबु गाउँपालिका-५ काशिकाँधका ५६ वर्षीय डिलबहादुर रावतलाई दैलेख जिल्ला अदालतले दोषी ठहर गर्दै तैन महिना कैद, १ हजार रुपियाँ जरिबाना र पीडितलाई १० हजार रुपियाँ क्षतिपूर्ति
स्थानीय तहमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाबाट चन्दा सहयोगका लागि पत्राचार भएपछि स्थानीय जनप्रतिनिधि तथा कर्मचारी त्रसित भएका छन् । स्वर्गद्वारी नपा, माण्डवी गाउँपालिका र ऐरावती गाउँपालिका जनप्रतिनिधि तथा
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले शुध्द्धोधन गाउँपालिका-१ का २० वर्षीय अजय कठरिया थारुलाई साउन २६ गते शुध्द्धोधनबाटै गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन २५ गते बलात्कार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका-१७ क्षेत्रपाटीका ५२ वर्षीय बाबुराजा पुजारीलाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ फागुनदेखि नै विभिन्न प्रलोभन देखाइ
बिगु गाउँपालिका-२ ओराङकी ३५ वर्षीया चमेली तमाङलाई भरूवा बन्दुक प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले सोही ठाउँका ४० वर्षीय सोमबहादुर तमाङलाई साउन २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई
नेपालको संविधान २०७२, को धारा २४ मा छुवाछूत तथा भेदभावविरूद्धको हकको व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ३ मा उत्पत्ति, जातजाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा समुदायलाई
विर्तामोड नगरपालिका-७, ८ र ९ को संयुक्त वडा कार्यालयमा साउन २७ गते बिहान ४ बजे अज्ञात पक्षले बम विष्फोट गराएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गरामनीस्थित एक भवनमा
भर्खर १६ वर्षमा टेकेकी शारदा नगरपालिका–१० की हिरामाया (नाम परिवर्तन) लाई केही दिन पहिले जिल्ला अस्पताल सल्यानमा जन्मिएकी छोरीको हेरचाह गर्न निकै धौ–धौ छ । १४ वर्षको उमेरमा कक्षा ९
महोत्तरी गौरीबास स्थायी घर भइ इलाम नगरपालिका–१० मा बस्दै आएकी २२ वर्षीया सृजना जबेगूलाई छुरा प्रहार गरी घाइते बनाएर फरार २९ वर्षीय पति दिपक कोइरालाई साउन २६ गते प्रहरीले गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बर्दिया सेक्रेटरी गेरूवा गाउँपालिका–६ मनाउँका ४० वर्षीय गणेश अर्याल (युद्ध) लाई प्रहरीले साउन २६ गते बर्दियाको गुलरियाबाट गिरफ्तार गरेको छ । अर्याललाई
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्यविनायक नगरपालिका–१ दधिकोटका ५२ वर्षीय तिर्थराज न्यौपानेलाई साउन २५ गते गिरफ्तार गरको छ । पीडित बालिकालाई आरोपितले साउन २४ गते बलात्कार गरेको भन्दै