कथित बोक्सीको आरोपमा एक महिलामाथि अभद्र व्यवहार
महोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट गर्नुको साथ मानव मलमूत्र खुवाइ यातना दिइएको छ । भङ्गहा नगरपालिका–४ की ३८ वर्र्षीया चन्दनदेवी दनुवारलाई स्थानीय चार जना महिलाहरूले कथित बोक्सी भन्दै कुटपिट
महोत्तरीमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट गर्नुको साथ मानव मलमूत्र खुवाइ यातना दिइएको छ । भङ्गहा नगरपालिका–४ की ३८ वर्र्षीया चन्दनदेवी दनुवारलाई स्थानीय चार जना महिलाहरूले कथित बोक्सी भन्दै कुटपिट
वडाध्यक्षसहितको समूहले कुटपिट गर्दा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका ३० वर्षीय महेश राई घाइते भएका छन् । साउन ३१ गते दिउँसो भएको आपसी विवादपछि सोही राति कुटपिट हुँदा राई घाइते भएका
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ टेलीयाका ३१ वर्षीय योगेन्द्रबहादुर बिकलाई भदौ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते
तुलसीपुर उपमनपा–८ अश्वारास्थित झाडीमा मृत भेटिएका नवजात शिशु र २५ वर्षको जस्तो देखिने महिलाको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । साउन ३२ गते दिउँसो गोठालो गएका महिलाहरूले सडेको
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले छत्रेश्वरी गाउँपालिका–६ लान्तीमा रहेको जग्गा कब्जा गरेको भन्दै झण्डा र ब्यानर गाडेको छ । खैराबाङ मन्दिरको नाममा रहेको ६ रोपनी जग्गालाई नेकपाको
कुम्मायक गाउँपालिका–१ की २० वर्षीया सीता दमाई र उनकी ५० वर्षीय आमा भीमकला दमाईलाई खुकुरी प्रहारी गरी घाइते बनाएको आरोपमा सीताकका पति दमक नगरपालिका २ का ३३ वर्षीय जीवन दर्नालविरूद्ध
गोरखा नगरपालिका–९ लक्ष्मिबजारकी २० वर्षीया पुजा परियारलाई घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय पति याकुव परियारलाई साउन ३२ गते गिरफ्तार गरेको छ । साउन ३२ गते राति
‘आरक्षण बचाऔँ आन्दोलन’ गरिराखेका पाँच जना प्रदर्शनकारीहरू प्रहरीको लाठी चार्जका कारण घाइते भएका छन् । लोक सेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन समावेशी नभएको भन्दै साउन ३२ गरिएको
सिमकोट गाउँपालिका–८ स्थित खोल्सी गाउँकी ११ वर्षीया उर्मिला सुनार कान्ति निम्न माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययन गर्छिन् । विद्यालयमा भन्दा धेरै समय आरन पेसामै बित्ने गरेको उनले बताइन् ।
चङ्खेली गाउँपालिका– ५ नेक्पा गाउँ स्थित डाँफे आधारभूत विद्यालयका विद्यार्थीले दैनिक रूपमा उपभोग गर्दै आएको खाजा भत्ताको रुपियाँ नपाएको विद्यार्थीले गुनासो गरेका छन् । जिल्ला सदरमुकाम सिमकोटबाट करिव ५२ कोष
मिथिला नगरपालिका–६ बस्ने सम्भु साहका अढाई वर्षीय छोरा आर्यन साहको अपहरण पश्चात घाँटी रेटेर बलि दिएको आरोपमा प्रहरीले मिथिला नगरपालिका–७ कुसुमबिसौना बस्ने ५५ वर्षीय झाँक्री जङ्गली महतोलाई साउन ३० गते
साउन २४ गते रात घरबाट हराएकी ताराखोला गाउँपालिका–५ माटोबिसाउनेकी २५ वर्षीया दोजिना पुन साउन ३१ गते साँझ सात दिनपछि सोही ठाउँको मदन खोला किनारमा मृत अवस्थामा फेला परेकी छिन् ।
टेलिभिजन प्रस्तोता रवी लामिछानेका समर्थकहरूले साउन ३२ गते दिनभर चितवनमा प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको मुलगेट नजिक उपस्थित उनीहरूले रवीको रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीका २१ वर्षीय धनबहादुर थापा मगरलाई प्रहरीले साउन ३२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालार्य आरोपितले साउन ३० गते बलात्कार गरेको
स्थानीय तहहरूमा रहेका न्यायिक समितिहरूको भूमिका प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । साउन ३२ गते रूकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल र इन्सेक रूकुम पश्चिमले
मलङ्गवा नपा–८ स्थित सर्लाही जिल्ला अस्पतालको लापरवाहीका कारणले गर्दा सेवाग्राही बिरामीहरू मार्कामा पर्ने परेका छन् । अस्पतालमा स्वास्थ्यकर्मीले बिरामीहरूको कुनै हेरचाह नगरेको तथा सलाइन पानी सकिन लागेको भएतापनि ध्यान नदिएको
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बलरा नगरपालिका–६ मिर्जापुरका २३ वर्षीय राकेश यादवलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ३० गते यौन दुर्व्यवहार
चार महिना अघि भएको जातीय विभेद मुद्दाकी आरोपित दैलेखको नारायण नपा–१० भवानीकी २५ वर्षीय राजकुमारी न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको छ । सुर्खेतमा आफन्तकोमा लुकीछिपी बसेको सुराकको आधारमा दैलेखबाट गएको प्रहरी
कालिकामाई गाउँपालिका–५ सेमरा टोलकी ३५ वर्षीया सङ्गीतादेवी पटेललाई धारिलो हतियार गडासी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मुक्ति पटेललाई साउन ३२ गते गिरफ्तार गरेको छ । सङ्गीतादेवीलाई
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दिप्रूङ चुईचुम्मा गाउँपालिका–४ बतासेका २० वर्षीय उपेन्द्र राईलाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २८ गते बलात्कार गरेको