INSEC Online

📅 २०८३ असार १०

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नपा–२४ का २२ वर्षीय सुरजकुमार यादव र सोही ठाउँका २० वर्षीय दिपेन्द्र ठाकुरविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा भदौ ३ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कर्जन्हा नपा–८ का १९ वर्षीय अनिल राउतलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले भदौ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २१ गते

बाल अधिकार सुनिश्चित गर्न आयोग प्रतिबद्ध: सदस्य पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले बाल अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोग प्रतिबद्ध रहेको बताएका छन् । मानव अधिकार विश्वव्यापी आवधिक समीक्षाको तेश्रो चक्र प्रतिवेदन तयारीका क्रममा

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

बेलका नगरपालिका–५ की ३० वर्षीया अञ्जु आलेमगरको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति तिर्थ आलेमगरलाई भदौ ३ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा पीडित महिलालाई आरोपितले भदौ

नागरिक समाज लोकतन्त्रको अभिन्न अङ्गः मन्त्री बराल

रुपन्देहीमा आयोजित एक कार्यक्रममा नागरिक समाज लोकतन्त्रको अभिन्न अङ्ग भएकोमा जोड दिइएको छ । इन्सेक प्रदेश ५ कार्यालयले भदौ ३ गते बुटवलमा आयोजना गरेको नागरिक सङ्घसंस्थाका संवैधानिक अधिकार विषयक संवाद

प्रतिबन्धित नेकपा निकट विद्यार्थी सङ्गठनका दुई विद्यार्थी कार्यकर्तासँगै तीनजना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट दुईजना विद्यार्थी र एकजना व्यापारीलाई प्रहरीले भदौ २ गते बेलुकी श्रीनगर बजारबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा प्रतिबन्धित नेकपा निकट

बलात्कारपछि हत्या प्रयास गरेको कसुरमा २० वर्ष कैदको फैसला

२१ वर्षीया महिलालाई गोदावरी नगरपालिका-२ गोदामचौरमा सामूहिक बलात्कार गरी हत्या प्रयास गरेको आरोपसम्बन्धी घटनामा उच्च अदालत पाटनले भदौ २ गते उक्त घटनाका आरोपितहरूलाई जनही २० वर्ष जेल सजायको फैसला सुनाएको

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१२ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा चौतारा सागाचोकगढी नगरपालिका-१३ स्थित ठूलोसिरुबारी अर्चलेका ६२ वर्षीय खुशबहादुर दुलालविरूद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले

घरेलु हिंसापीडितद्वारा इन्सेककर्मीसँग सहयोगको याचना, आरोपित गिरफ्तार

सिद्धलेक गाउँपालिका-१ की २४ वर्षीया बिमला दराई लम्साल र १५ महिनाको छोरा जेनिस लम्साललाई आगो लगाई हत्या प्रयास गरेको आरोपमा प्रहरीले बिमलाका २५ वर्षीय पति गणेश लम्साललाई भदौ ३ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई साउन २६ गते बलात्कार गरेको आरोपमा नौगाड गाउँपालिका-५ निवासी समैजी आधारभूत विद्यालयका शिक्षक २९ वर्षीय दानसिंह धामीलाई साउन ३० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षले

कुटपिट घटनाका चार जना आरोपित विरूद्ध प्रहरीमा किटानी जाहेरी

बुढीगङ्गा गाँउपालिका-४ पोठियाका १७ वर्षीय बालक मोहम्मद नौसाद मियाँलाई निर्घात कुटपिट गरेको आरोपमा पीडित परिवारले भदौ २ गते चार जनाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । मोवाइल चोरी गरेको आरोपमा घरबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालालाई बलात्कार गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका-६ का २२ वर्षीय दिपक महरलाई भदौ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ १ गते बलात्कार गरेको भन्दै

एनसेल टावरमा राखिएको जेनेरेटरमा आगजनी

शान्तिनगर गाउँपालिका–५ मा रहेको एनसेल टावरमा राखिएको जेनेरेटरमा भदौ २ गते अपरिचित पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । स्थानीय खडक विष्टको मकैबारीमा रहेको एनसेल टावरमा राखेको जेनेरेटरमा आगजनी गरिएको

पहिरो पीडित दुई दशकदेखि बस्ती स्थानान्तरणको पर्खाइमा

माप्य दुधकोशी गाउँपालिका–६ वाप्साखानीमा ३० परिवार बसोबास रहेको छ । बस्ती वरिपरीको जमिन चिरा परेको छ । वर्षाको समयमा ३० परिवारका २ सय ७० जना ज्यान जोगाउनकै लागि बस्तीबाट अन्यत्र

प्रतिबन्धित नेकपाका दुई जना नेता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव ठाकुरबाबा नपा–३ का ३८ वर्षीय दिलबहादुर कठायत र देश भक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सदस्य बढैयाताल गाउँपालिका–४ का ४० वर्षीय विश्वम्भर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई भदौ १ गते गिरफ्तार गरेको छ ।   पीडित बालिकालाई आरोपितले बलात्कार गरेको भनी पीडित पक्षले आरोपितविरूद्ध साउन २७ गते

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीय बालिका र २३ वर्षीय महिलालाई गोदावरी नपा-३ का २५ वर्षीय पुष्कर ध्वजलाई चेलीबेटी बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले साउन ३२ गते धनगढीबाट गिरफ्तार गरेको छ । राम्रो काम

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका १९ वर्षीय धीरेन्द्र थापा र १८ वर्षीय भुपेश ऐरलाई भदौ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले भदौ

टाउको दुखेको औषधि माग्दा असुरक्षित गर्भपतनको औषधि विक्री, आरोपित गिरफ्तार

घिरिङ गाउँपालिका-३ स्थित साभुङ स्वास्थ्य चौकीका इञ्चार्ज मनप्रसाद रानाभाटलाई असुरक्षित गर्भपतनको औषधि विक्री गरेको आरोपमा प्रहरीले साउन ३२ गते गिरफ्तार गरेको छ । रानाभाटले सोही गाउँपालिका-३ मा रहेको मानपुरमा सञ्चालन

प्रतिबन्धित पार्टीका पाँच जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्तालाई दमक नगरपालिका-६ स्थित एक होटलबाट भदौ १ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सो पार्टीका पाँचथर इन्चार्ज र