INSEC Online

📅 २०८३ असार ११

समाचार

प्राथमिक स्वास्थ्य केन्द्र तीन महिनादेखि डाक्टरविहीन, सेवा प्रभावित

बढैयाताल गाउँपालिका–३ सोरहवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनादेखि डाक्टरविहीन रहेको छ । डाक्टर नभएका कारण स्वास्थ्य केन्द्रको सेवा प्रभावित बनेको छ । कार्यरत डाक्टर एलिसा रसाइली अध्ययन विदामा बसेपछि प्राथमिक

बलात्कार गरेको कसुरमा तीन जनालाई कैदको फैसला र एक जनालाई सफाई

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप लागेका चार जना आरोपितमध्ये रवि पौडेलले सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौँको आदेशले आरोपितमध्येका रवि पौडेललाई कात्तिक २७ गतेको फैसलाले सफाई दिएको हो

बलात्कार गरेको कसुरमा आठ वर्षको कैद सजाय

४५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा फिदिम नगरपालिका–१४ का ४५ वर्षीय धनसिङ फागोलाई अदालतले कात्तिक २६ गते आठ वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश मोहनराज भट्टराईको इजलासले पीडितलाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला घर भई गाडीको सहचालकको रूपमा काम गर्ने २३ वर्षीय राजकुमार यादवलाई कात्तिक २७ गते खाँडाचक्र नपा–२ जितेबाट गिरफ्तार गरेको छ

घरेलु हिंसा पीडित महिलाले इन्सेकको सहयोगमा गरिन् उजुरी

घरेलु हिंसा पीडित शुद्धोधन गाउँपालिका–२ सानो कर्माकी ३७ वर्षीया अवरुन निसा मुसलमानले इन्सेकको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् । गत जेठ १३ गतेदेखि पीडितका पति असवर अली

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको भनी पीडित पक्षले कात्तिक २४

बलात्कार घटनामा पीडितलाई न्याय दिन प्रहरीले चासो नदिएको आरोप

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले राइनास नपा–५ बस्ने १८ वर्षीय सञ्जित कुमालविरूद्ध जिल्ला प्रहरी कार्यालय, लमजुङमा उजुरी दिएको लामो समय भइसक्दा पनि प्रहरीले सो घटनामा प्रक्रिया अगाडि

प्रतिबन्धित नेकपाका नेता पुनः गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कास्की र स्याङ्जाका तत्कालिन इञ्जार्ज गोरखा नपा–६ बैङ्क रोड घर भएका ४३ वर्षीय कृष्ण वाग्ले ‘रुपेश’लाई कात्तिक २६ गते म्याग्दी प्रहरीले पुनः गिरफ्तार गरेको छ

बालविवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई प्रलोभनमा पारी विवाह गरेको आरोपमा प्रहरीले कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरीलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई प्रलोभनमा पारी कात्तिक १६ गते

बलात्कार प्रयास घटनाका पीडितद्वारा प्रहरीमा उजुरी

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा कर्णाली प्रदेश भौतिक पुर्वाधार तथा योजना मन्त्रालयका सचिव ५३ वर्षीय सचिव रामआधार शाहविरूद्ध पीडितले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा उजुरी दिएकी

बाँकेमा दुई ओटा मतदानस्थल संवेदनशील

कोहलपुर नगरपालिका–६ मा वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनको लागि तोकिएका दुई ओटा मतदानस्थल संवेदनशील रहेका इलका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तोकिएको

सशस्त्र द्वन्द्वमा बम विष्फोटमा परेका पीडित आर्थिक अभावका कारण उपचारबाट वञ्चित

सशस्त्र द्वन्द्वको समयमा बम विष्फोटमा परेका भूमे गाउँपालिका–२ काँक्रीका ४४ वर्षीय सिङबहादुर दमाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका छन् । २०६३ माघ महिनामा उनका ठूलो बुबाको छोरा रुपचन्द्र दमाईको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाश गाउँपालिका–२ का २० वर्षीय अनिश प्रजालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक २३ गते बलात्कार गरेको भनी

पूर्वाधार र पाठ्यसामग्रीको अभावमा एउटै कोठामा पाँच कक्षाको पढाइ

आवश्यक भौतिक पुर्वाधार र पाठ्यसामग्रीको अभावमा छत्रेश्वरी गाउँपालिकामा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा एउटै कोठामा पाँचओटा कक्षाको पठनपाठन भएपछि विद्यार्थीलाई बुझाइमा समस्या हुने गरेको छ । सुस्तश्रवण स्रोत कक्षा सञ्चालन गर्न आवश्यक

उपनिर्वाचनमा भक्तपुरका १० मतदानस्थल संवेदशनील

आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं. १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले तोकेको २२ मतदानस्थल कूल १० ओटा मतदानस्थल संवेदनशील रहेको छ । उपनिर्वाचनमा चाँगुनारायण

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

सिन्धुलीको सुनकोशी नगरपालिकाकी २५ वर्षीया, काठमाडौँको चन्द्रागिरी नगरपालिकाकी २५ वर्षीया, नुवाकोटकी २८ वर्षीया र मकवानपुरकी २२ वर्षीया गरी चार जना युवतीलाई भारतको दिल्लीमा काम लगाइदिने प्रलोभमा पारी बेचबिखनको प्रयास गरेको

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य ४९ वर्षीय रोहित पन्तलाई प्रहरीले कात्तिक २६ गते गिरफ्तार गरेको छ । शहिद लखन गाउँपालिका–४ ताक्लुङ स्थायी घर भएका पन्तलाई गोरखा नपा–६

कर्मचारीलाई कुटपिट गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

महुन्याल गाउँपालिका–५ निवासी सोही गाउँपालिका कार्यालयका कार्यालय सहयोगी ३० वर्षीय तुलसरा सिञ्जालीलाई कात्तिक १९ गते कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिका–५ का वडा अध्यक्ष ४१ वर्षीय छविलाल हौजालीमगरलाई कात्तिक २५

वडाध्यक्ष आचार्यमाथि दुर्व्यवहार गरेको आरोप

पोखरा मनपा–२१ का वडाध्यक्ष ५२ वर्षीय खगराज आचार्यमाथि पोखरा मनपा–२१ बस्ने ३५ वर्षीय प्रकाश पौडेलले कात्तिक २५ गते दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् । वडाध्यक्ष आचार्य र आरोपित पौडेल

प्रदेश २ मा दलित सशक्तिकरण विधेयक पारित

प्रदेश २ को प्रदेश सभा बैठकले दलित सशक्तिकरण विधेयक पारित गरेको छ । झण्डै दुई महिनापछि कात्तिक २५ गते बसेको प्रदेश २ को सभाले दलित सशक्तिकरण विधेयक पारित गरेको हो