INSEC Online

📅 २०८३ असार ११

समाचार

राष्ट्रियताको विषय आएको भन्दै डा. केसीद्वारा अनशन स्थगित

नौ दिनदेखि डडेल्धुरामा अनशनरत डा.गोविन्द केसीले कात्तिक २६ गते अनसन स्थगित गरेको जनाएका छन् । लिपुलेकको विषयमा सरकारले गरेको निर्णयलाई समर्थन गर्दै डा. केसीले नौ दिनदेखि जारी राखेको अनशन तोडेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका–५ का ४९ वर्षका कुम्मसिंह बिकलाई कात्तिक २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई सोही विद्यालयमा पढाउने शिक्षकले २ वर्षदेखि आर्थिक

प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाटै गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पूर्व जिल्ला सदस्य कावासोती नपा–८ बस्ने ३२ वर्षीय अनिल परियारलाई प्रहरीले कात्तिक २४ गते अदालत परिसरबाटै गिरफ्तार गरेको छ । गत

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ का २८ वर्षीय जयराम रुम्बालाई कात्तिक २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १७ गते बलात्कार गरी फरार

प्रतिबन्धित नेकपाको विरोध र्‍यालीमा बालबालिकाको प्रयोग

कालापानी, लिपुलेक लिम्पियाधुरालाई भारतको नक्सामा समेटेको विरोधमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनले कात्तिक २४ गते आयोजना गरेको विरोध र्‍यालीमा विद्यालयमा अध्ययनरत बालबालिकाकोे प्रयोग गरेको पाइएको छ

स्वास्थ्य सेवा प्रवाहका लागि इन्सेकको संयोजनमा अधिकारकर्मीहरूले ज्ञापनपत्र बुझाए

अस्पतालबाट नागरिकको स्वास्थ्य अधिकार सुनिश्चिता नभएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) संयोजनमा जिल्लास्थित अधिकारकर्मीको टोलीले जिल्ला अस्पतालका प्रमुख जगनाथ तिवारीलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएका छन् । जिल्ला अस्पतालमा राज्यले

प्रदेश सरकारको बीमा कार्यक्रमले पत्रकारलाई राहत

नेपाल पत्रकार महासङ्घ, कर्णाली प्रदेश समितिको समन्वय तथा कर्णाली प्रदेश सरकारद्वारा मुलुकमै पहिलो पटक अघि सारेको पत्रकार दुर्घटना बीमा कार्यक्रमले राहत भएको लाभग्राही पक्षले जनाएको छ । पत्रकारहरूको आत्मबल बढाउन,

स्वास्थ्यचौकी नभएका कारण स्थानीयहरू स्वास्थ्य सेवाबाट वञ्चित

संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको भएपनि शिखर नगरपालिका–१० थाप्सा र लाम्बाटाका

अनसनरत डाक्टर केसीलाई लिन आएको हेलिकप्टर त्यसै फर्कियो

डडेल्धुरामा आमरण अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको भनी डडेल्धुरा अस्पतालका चिकित्सकले भनेपछि उनलाई काठमाडौँ लैजान आएको नेपली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ । डाक्टर केसीले डडेल्धुरा

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी दर्ता

महावै गाउँपालिका–२ की १६ वर्षीया तारा लुहारलाई बच्चा नजन्माएको आरोपमा कुटपिट गरी घरनिकाला गरेको भन्दै पीडित बालिकाले २४ वर्षीय पति पुन्न लुहारविरूद्ध कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई कात्तिक २१ गतेदेखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको आरोपमा धनगढी उपमहानरपालिका–१ का १९ वर्षीय सुमित गुप्तालाई प्रहरीले कात्तिक २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकी आमाले

कास्कीमा सातओटा मतदानस्थल अति संवेदनशील, आठओटा संवेदनशील

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ का सातओटा मतदानस्थल अति संवेदनशील र आठओटा मतदानस्थल संवेदनशील रहेका जिल्ला सुरक्षा समिति, कास्कीले जनाएको छ । कुल ३२ ओटा

डोल्पाका स्वास्थ संस्थाहरूमा औषधिको अभाव

हिमाली जिल्ला डोल्पामा जाडोयाम लागेसँगै स्वास्थ्यचौकीहरूमा औषधिको अभाव भएको छ । जाडो बढेसँगै स्थानीय तहहरूको ध्यान स्वास्थ्यचौकी व्यवस्थापनमा नपुग्दा औषधिको अभाव भएको स्थानीयको आरो रहेको छ । औषधि नहुँदा हाल

१० स्थानीय तहका ३ हजार ५ सय विद्यार्थी दिवा खाजाबाट वञ्चित

बैतडी जिल्लाका १० ओटा स्थानीय तहका ३ सय १७ प्राथमिक विद्यालयमा अध्ययनरत ३ हजार ५ सय छात्रछात्राहरू ६ महिनादेखि दिवा खाजाबाट वञ्चित भएका छन् । नियमित विद्यालय आउन प्रेरण पदान

इन्सेक कार्यसमिति सदस्यलाई स्वागत तथा बधाई ज्ञापन

इन्सेकको नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई इन्सेक केन्द्रीय कार्यालयमा आज कात्तिक २५ गते आयोजित एक कार्यक्रममा इन्सेकका कर्मचारीले स्वागत तथा बधाई ज्ञापन गरेका छन् । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डा. इन्दिरा श्रेष्ठले मानव

चुनावी एजेण्डा मात्रै भयो पानी !

जुम्लाबाट ०६४ सालदेखि २०७४ सालसम्मको निर्वाचनमा विजयी हुने जनप्रतिनिधिको मुख्य चुनावी एजेण्डाका रूपमा तातोपानी गाउँपालिका–१ का गाउँमा खानेपानी पुर्‍याउने भएपनि हालसम्म गाउँमा पानी नआएको स्थानीयले गुनासो गरेका छन् । चुनावमा

अनसनरत डा. केसीलाई काठमाडौँ लैजाने तयारी

डडेल्धुराबाट आफ्नो १७ औं अनसन सुरु गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखापरेपछि काठमाडौँ लैजाने तयारी भएको छ । डा. केसीलाई काठमाडौँ लैजनाका लागि नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको

सर्वसाधरणको जग्गा प्रतिबन्धित नेकपाद्वारा ‘कब्जा’

पोखरा घर भएका रामबहादुर नेपालीको व्यास नपा–१२ सिमलस्वारमा रहेको साविक कर्लुङ ८-ङ को कित्ता नम्बर १२ को ३३ रोपनी क्षेत्रफल भएको जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले कात्तिक

१२ वर्षीया बालिका गर्भपतनपछि डिस्चार्ज

बलात्कारबाट गर्भवती बनेकी अछामकी १२ वर्षीया बालिकालाई गर्भपतनपछि डिस्चार्ज गरिएको छ । सुस्त मानसिक अवस्थाकी पीडित बालिका गर्भवती भएको पत्ता लागेपछि कात्तिक १६ गते प्रसूति अस्पताल थापाथलीमा भर्ना गरिएको थियो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेदकोट–१ का सन्तोष भट्टलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलत्कार गरेको भन्दै पीडितका अभिवावकले कात्तिक २२ गते इलाका