INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २९ वर्षीय जेठाजुलाइ मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलाका पति घरमा नभएको समयमा मङ्सिर ९ गते राति सुत्ने कोठामा पुगी बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपितलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।

अन्य

भिडियो