INSEC Online

📅 २०८३ असार १२

समाचार

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मार्कामा

संविधानको भाग ३ अन्तर्गतको मौलिक हक र कर्तव्यको दफा ३५ को उपदफा २ मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ भनेर उल्लेख गरिएको छ । तर,

मैनबत्ती बालेर मनाइयो ‘मर्यादित महिनावारी दिवस’

मैनबत्ती झैँ सबैको घरमा समानताको उज्यालो फैलियोस र महिनावारीबारे जनचेतना जागोस भनेर लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मङ्सिर २२ गते साँझ राजविराजमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।

अपहरणमा परेको तीन घण्टामा बालकको भारतीय सीमाबाट उद्धार

छिन्नमस्ता गाउँपालिका–५ लोखरमका तीन वर्षीय घनश्याम साह मङ्सिर २२ गते दिउँसो अपहरणमा परेको तीन घण्टामै प्रहरीले साँझ उद्धार गरेको छ । आमाबुबाकै आँखा अगाडिबाट अपहरित बालकलाई खोजतलासका क्रममा भारतीय सिमानजिकै

मानव अधिकारको क्षेत्रमा रहेका कमी कमजोरीलाई सच्याउन सरकार तयार छः मन्त्री गुरुङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानव अधिकारको क्षेत्रमा रहेका कमी कमजोरीलाई सच्याउँदै सरकार अघि बढ्न तयार रहेको बताउनुभएको । ७१ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस २०१९ तथा

मानव अधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । मङ्सिर २२ गते आयोगका अध्यक्ष अनूपराज शर्माले वार्षिक प्रतिवेदन राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–६ का २८ वर्षीय दिपेन्द्र महरालाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत कात्तिक २६ गते बलात्कार गरेको

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत अन्तरक्रिया

“समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मङ्सिर ९ गतेदेखि सिरहामा विभिन्न कार्यक्रम सहित लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालनमा छ । अभियानको १४ औँ दिन मङ्सिर २२

वडा अध्यक्षमाथि मोसो दलेर अमानवीय व्यवहार

इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष ४६ वर्षीय पञ्चबहादुर चेपाङमाथि अमानवीय व्यवहार भएको छ । मङ्सिर २१ गते शनिबार साँझ ६ बजेको समयमा वडा कार्यालय रहेको ओर्लाङस्थित भवन अगाडि आफूमाथि केही युवाहरूले

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नपा–१० नुवागाउँका २० वर्षीय कृष्ण बिकलाई जिल्ला अदालतले मङ्सिर २२ गते १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

बलात्कारपछि गर्भ रहेको भन्दै कारवाहीको माग गर्दै प्रहरीमा उजुरी

२६ वर्षीया सुस्तमनस्थिति भएकी युवतीलाई अपरिचित व्यक्तिले बलात्कार गरी गर्भवति बनाएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको छ । दिदीको घरमा बस्दै आएकी युवतीको पेट बढ्दै गएपछि

मानव अधिकार संरक्षण गर्ने दायित्व राज्यको होः मन्त्री चुमान

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर २०१९) को सन्दर्भमा आयोजित तीन दिवसीय कार्यक्रममा गण्डकी प्रदेश मानव अधिकार महाभेला ०७६ को पहिलो दिन उद्घाटन समारोहमा रक्तदान कार्यक्रम गरेर मनाइएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

चितवनकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले यमुनामाई गाँउपालिकाको सरुअठा हेल्थ पोष्टका इञ्चार्ज ४५ वर्षीय अहेब सुधिरकुमार सिंहलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ । सिंहलाई जबरजस्ती करणी कसुर

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

पाँचखपन नगरपालिका–४ जलजलाको पोख्राङबाट मङ्सिर २१ गते राति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका एक जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले चैनपुर नगरपालिका–५ का ३० वर्षीय यामप्रसाद गौतमलाई पाँचखपन

प्रतिबन्धित नेकपाका सिन्धुली सेक्रेटरी मकवानपुरबाट गिरफ्तार

नेत्र विक्रम चन्द (विप्लव) समूहका सिन्धुली सेक्रेटरी कपिल वाईवालाई मकवानपुर प्रहरीले मङ्सिर २१ गते हेटौँडामा गिरफ्तार गरेको छ । विप्लव समूहका सिन्धुली जिल्ला सेक्रेटरी ३४ वर्षीय शेरबहादुर भन्ने कपिल वाईवालाई

छाक टार्नै मुस्किल छ महर बस्तीमा !

दोगडाकेदार गाउँपालिकाको मुख्य बजार खोचलेकबाट करिब ५ किलोमिटर टाढा गाउँपालिकाको वडा नं. ४ मा खम्तोला बस्ती छ । सडकछेउमै रहेको यो बस्तीमा दलित समुदायका आठ परिवारको मात्र बसोबास छ । शनिबारको दिन

बाँकेको कोहलपुरमा अनिश्चितकालिन निशेधाज्ञा जारी

कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि सुरू भएको प्रदर्शन बढ्दै

सबै प्रकृतिका लैङ्गिक हिंसा अन्त्य गर्न एक जुट हुन आवश्यकः सांसद महत

सांसद तिलक महतले सबै खाले लैङ्गिक हिंसा अन्त्य गर्न एक जुट हुनपर्ने बताउनु भएको छ । महिला माथि हुने विभिन्न प्रकृतिका हिंसाको अन्त्य गर्न सबै एक जुट हुनुपर्ने सांसद महतले

प्राथमिक स्वास्थ्य केन्द्र कोलमा डाक्टर नहुँदा उपचारमा समस्या

पुथाउत्तरगङ्गा गाउँपालिका–१२ कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा स्थानीयबासीलाई समस्या परेको छ । स्वास्थ्य केन्द्र कोलमा रहनुभएका मेडिकल अधिकृत डाक्टर टपेन्द्र कोइराला कात्तिक महिनाको अन्तिम तिर समायोजन रोजेर अन्यत्र जानुभएदेखि

खुल्ला चौरमा विद्यार्थी, कक्षाकोठामा गाइगोरू !

बनगाड कुपिण्डे नगरपालिका–६ अम्रामा रहेको गंगा प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढ्ने ११ जनामात्रै विद्यार्थी भएपछि पठनपाठन प्रभावित भएको छ । कक्षा पाँचसम्म सञ्चालनमा रहेको यस विद्यालयमा कक्षा एक मा दुई

प्रहरी र विद्यार्थीबिच झडप, दुई जना घाइते

चितवन मेडिकल कलेज भरतपुरमा एमबिबिएस र बिएनएसमा अध्ययनरत विद्यार्थी र प्रहरीबिच मङ्सिर १९ गते झडप भएको छ । कलेज प्रशासनमा लगाइएको ताला फोरिएको भन्दै विद्यार्थीहरुले अवरोध गरेपछि प्रहरीले लाठ्ठी चार्ज