INSEC Online

📅 २०८३ असार १२

समाचार

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत र्‍याली तथा अन्तरकृया कार्यक्रम

“समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मङ्सिर ९ गतेदेखि सिरहामा विभिन्न कार्यक्रम सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालित छ  ।   यसै अन्तर्गत मङ्सिर २१

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानः इन्सेकद्वारा रक्तदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २१ गते राजविराजमा रक्तदान कार्यक्रम गरेको छ । समानताको पुस्ताः बलात्कार विरूद्ध ऐक्यबद्धता भन्ने नारासहित मङ्सिर ९ गतेदेखि प्रत्येक दिन फरक कार्यक्रम गर्दै

प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल क्रान्तिकारीका दुई जना कार्यकर्तालाई प्रहरीले मङ्सिर २० गते राति गिरफ्तार गरेको छ । यहि मङ्सिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१९ का २१ वर्षीयआर्यन भनिने सन्दिप शर्मालाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते

यौन दुव्यर्वहारको उजुरी नलिएपछि ठाडो निवेदन दिन बाध्य

१५ वर्षीया बालिकामाथि भएको यौन दुर्व्यवहारको लिखित उजुरी जिल्ला प्रहरी कार्यालयले लिन नमिल्ने बताएपछि बाध्य भई मङ्सिर २० गते ठाडो निवेदन दिनु परेको पीडित र उनका परिवारले बताएका छन् ।

गर्भवतिलाई बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

३७ वर्षीया गर्भवति महिलालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बराहक्षेत्र नगरपालिका–८ किराँतचोक सुनसरीका ३७ वर्षीय राजु राईलाई जिल्ला अदालत उदयपुरले मङ्सिर १९ गते १२ वर्ष कैद सजायको फैसला

बलात्कार प्रयास घटनाको प्रहरीले उजुरी नलिएको पीडित महिलाको गुनासो

३४ वर्षीया महिलाले शम्भुनाथ नपा–१२ कुशहाका ४५ वर्षीय लक्ष्मी साह हलुवाईविरुद्ध मङ्सिर २० गते दिएको जबरजस्ती करणी उद्योगको उजुरी सप्तरी प्रहरीले लिन अस्वीकार गरेको गुनासो गर्नुभएको छ ।   देवर,

छोराद्वारा खुर्पा पहार गरी बाबुआमाको हत्या, प्रहरीद्वारा आरोपित गिरफ्तार

ओमसतिया गाउँपालिका–४ सानो वालापुरमा ७२ वर्षीय रामनारायण यादव र ७० वर्षीया खजना यादवलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले मृतकद्वयका ३२ वर्षीय कान्छा छोरा गोरख यादवलाई मङ्सिर २० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुरु क्षेत्र गाउँपालिका–३ का ४१ वर्षीय भोजबहादुर सार्कीलाई मङ्सिर २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १९ गते बलात्कार गरेको

सार्वजनिक यातायातमा कानुन अनुसारका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो

ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९ को उपदफा २ मा ‘ज्येष्ठ नागरिकको लागि कम्तीमा दुई ओटा सिट सुरक्षित राख्नु पर्नेछ र निजलाई यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनु

बलात्कार गरेको कसुरमा १८ वर्ष ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई शरीर बन्धक बनाई बलात्कार गरेको कसुरमा धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका–४, शिबचोक घर भइ ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका–३, बोझेपोखरी बस्ने २४ वर्षीय उत्सव गुप्तालाई जिल्ला अदालत ललितपुरको इजलासले

गाउँबस्तीमा हुने भोजमा दलित र गैरदलितका बेग्ला–बेग्लै भान्सा

नेपाल सरकारले २०६३ सालवाटै छुवाछुत मुक्त राष्ट्र घोषण गरी २०६८ सालबाट काुनन ल्याएर छुवाछुतलाई दण्डनीय बनाएपनि धनकुटाका गाउँबस्तीहरूमा दलित र गैरदलित समुदाय बिचको अन्तर भने कायम नै रहेको दलित समुदायको

सात महिनादेखि खोप केन्द्रमा खानेपानीको अभाव, सेवाग्राही मर्कामा

भूमे गाउँपालिका–२ खेबाङको खोपकेन्द्रमा सात महिनादेखि खानेपानीको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । १५ महिना मुनिका नवजात शिशुलाई हरेक महिनामा नेपाल सरकारले राष्ट्रिय रूपमा नै खोप दिँदै आएको छ

कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरूको अवस्थाका बारेमा छलफल

कर्णाली प्रदेशका मानव अधिकार रक्षकहरू काम गर्ने क्रममा असुरक्षित रहेको एक कार्यक्रमका सहभागीहरूले बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयले मङ्सिर २० गते सुर्खेतस्थित कार्यालयमा आयोजना

बलात्कार प्रयास गरेको कसुरमा चार वर्ष कैद

बोलाइसम्बन्धी अपाङ्गता भएकी १८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका हल्दीबारी गाउँपालिका–३ का ४७ वर्षीय लक्ष्मण तामाङ वाइवालाई जिल्ला अदालत झापाले मङ्सिर २० गते चार वर्ष

नागरिकका अधिकारका विषयमा प्रदेश सरकार संवेदनशीलः मन्त्री बराल

नागरिकका अधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको प्रदेश  ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले मङ्सिर २० गते बुटवलमा आयोजना गरेको विश्वव्यापी आवधिक

लोपोन्मुख माझी समुदाय व्यवसायबाट वञ्चित

लामो समयदेखिको जग्गा विवादका कारण पर्वतको मालढुङ्गामा बसोबास गर्दै आएका २४ माझी समुदाय व्यवसायबाट वञ्चित भएका छन् । वर्षौँदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका लोपोन्मुख समुदाय अन्तर्गतका माझी परिवारहरू जग्गा

यौन दुर्व्यवहार गरेको कसुरमा १ वर्ष ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका गौरादह नगरपालिका–५ का ३० वर्षीय सान्तोष राईलाई जिल्ला अदालत झापाले मङ्सिर १९ गते १ वर्ष ६ महिना कैद सजायको फैसला

मुुख्यमन्त्री सहभागी कार्यक्रमलाई लक्षित गरेर बम विष्फोट

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी कार्यक्रमलाई लक्षित गरेर प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले बम विष्फोट गराएको स्थानीयले बताएका छन् । अन्तर जिल्ला जोड्ने सडकको शिलान्यास गर्न मङ्सिर १९ गते हुम्ला आउनु

लैङ्गिकमैत्री समाज बनाउन पुरुषको साथ अनिवार्य

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान जारी छ । अन्तर्राष्ट्रियस्तरमै नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरूद्धको दिवस मनाउने गरिन्छ । यस अवधिमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै