INSEC Online

📅 २०८३ असार १२

समाचार

कार्यालय सहयोगीको भरमा चार वर्षदेखि इलाका प्रशासन कार्यालय

सोरु गाउँपालिकाको सोरुकोटमा रहेको इलाका प्रशासन कार्यालय चार वर्ष देखि दुई जना कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ । कर्मचारी नहुँदा इलाका प्रशासन कार्यालयले प्रदान गर्ने नागरिकता, राहदानी, नाबालक प्रमाणितलगायतका

कर्मचारी अभावमा सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित

चार महिनादेखि दुधपोखरी गाउँपालिकाको स्वास्थ्य शाखामा कर्मचारी नहुँदा सेवाग्राहीहरू स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालका अनुसार २३ जना कर्मचारीको दरवन्दी आवश्यक पर्नेमा हाल चार

कर्मचारी अभावले सेवाग्राही मर्कामा

कर्मचारी अभाव भएपछि समयमा काम हुन नसक्दा फाकफोकथुम गाउँपालिकाका सेवाग्राही समस्यामा परेका छन् । गाउँपालिकाको दुई–दुई ओटा वडाको काम एक जना सचिवले गर्दै आएका छन् । एउटा सचिवको भर पर्नुपर्दा

मानव अधिकार दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगिता

७१ औँ विश्व मानव अधिकार दिवसका अवसरमा सिन्धुलीमा माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । इन्सेकको सहयोगमा गठित जिल्लास्तरीय मानव अधिकार सञ्जालको आयोजना तथा ओरेक नेपाल सिन्धुलीको साझेदारीमा सिन्धुलीमाढीमा आयोजित

आधारभूत तहमै निःशुल्क शिक्षा कार्यान्वयन नभएको गुनासो

सदरमुकामस्थित सिद्धिचरण नगरपालिका–१२ मा रहेको सगरमाथा जनता माध्यमिक विद्यालयबाट निःशुल्क शिक्षा नपाएको अभिभावकले गुनासो गरेका छन् । सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा घोषणा गरेपनि कार्यन्वयन नभएको अभिभावक बोधनारायण श्रेष्ठले गुनासो

मानव अधिकार संरक्षणमा सबैको प्रतिबद्धता अवश्यकः सरोकारवाला

मानव अधिकार संरक्षणमा सबैको साझा प्रतिवद्धता आवश्यक रहेको रामेछापका सरोकारवालाहरूले बताएका छन् । लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानको समापन तथा भ्रष्टाचार विरूद्धको दिवस र अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा

अपाङ्गमैत्री संरचना नबनेको भए सच्याउन लगाइने

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा धादिङबेसीमा इन्सेक, सहयात्री समाज नेपाल, रेडियो धादिङ, नेपाल पत्रकार महासङ्घ र महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जालको आयोजनामा धादिङबेसीमा ुप्यानल डिष्कसनु कार्यक्रम मङ्सिर

हिंसा प्रभावितको अवस्था र सुरक्षाको सवालमा छलफल

जिल्लाका महिला तथा बालबालिकाको अधिकारका विषयमा मानवअधिकाकर्मी र सुरक्षाकर्मीबिच छलफल कार्यक्रम सल्यानको खलङ्गामा मङ्सिर २४ गते सम्पन्न भएको छ । जिल्लामा हिंसा प्रभावितहरूलाई पुनःस्थापना गर्न चुनौतीको विषय रहेको सरोकारवालाले बताएका

सुशासन कायम गर्नका लागि सरोकारवालाहरूको प्रतिबद्धता

रुकुम पश्चिमका स्थानीय तथा सरकारी निकायका सरोकारवालाहरूले सुशासन कायम गर्नका लागि प्रतिबद्धता रहेको जनाएका छन् । भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मङ्सिर २३ गते सदरमुकाम मुसिकोटमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरूले

पाँच बुदे घोषणा पत्र जारी गर्दै मानव अधिकार रक्षकको प्रदेशस्तरीय कार्याशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त आयोजनामा मङ्सिर २३ गते मानव अधिकार रक्षकको अधिकार, प्रवर्धन, सुरक्षा तथा

अखिल क्रान्तिकारीकी अध्यक्ष क्याम्पस परिसरबाटै गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा तनहुँ जिल्ला सदस्य एवम् अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष व्यास नपा–२ निवासी २८ वर्षीया ममता रुचाललाई मङ्सिर २३ गते प्रहरीले गिरफ्तार गरेको छ । नेपालको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उत्तरगया गाउँपालिका–२ डाँडागाउँका २५ वर्षीय कुमार तामाङलाई मङ्सिर २३ गते गिरफ्तार गरेको छ । आफ्नै घरमा खेलिरहेकी बालिकालाई आरोपितले मङ्सिर २२ गते

मानव अधिकारकर्मीहरुद्वारा कोहलपुर घटनाको स्थलगत अनुगमन

बाँकेको कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको र त्यसपछि चर्केको आन्दोलनको विषयमा राष्ट्रिय मानव अधिकार

मानव विकास सूचाङ्कलाई थयार्थपरक र वस्तुनिष्ठ बनाउनुपर्छः पोखरेलको सुझाव

मानव विकास सूचाङ्क थयार्थपरक र वस्तुनिष्ठ नभएको र मानव विकास सूचाङ्कमा केही कमजोरी भएको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले युएनडिपीले मङ्सिर २४ गते बुटवलमा

नेपाल मानव विकास सुचाङ्कको १ सय ४७ औँ स्थानमा

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपाल विश्व मानव विकासको सूचाङ्कमा १ सय ४७ औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले प्रदेश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मकवानपुरको बाग्मती गाउँपालिका ६ का मुन्ना स्याङ्तानलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत असार ३ गते यौन

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई मङ्सिर २२ गते बलात्कार गरेको आरोपमा मोहन्याल गाउँपालिका–१ चोयाभावरका २० वर्षीय टेकबहादुर बिकलाई मङ्सिर २२ गते साँझ प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकाका आफन्तले घटना भएलगत्तै

प्रतिबन्धित नेकपाका जिल्ला सचिव अदालत परिसरबाटै पुनः गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा, बागलुङका जिल्ला सचिव ३२ वर्षीय रामबहादुर कुँवर (नविन) लाई जिल्ला प्रहरी कार्यलय बागलुङले मङ्सिर २३ गते जिल्ला अदालत बागलुङबाट पुनः गिरफ्तार गरेको छ ।

ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा, प्रशासनद्वारा तीन बुँदे निर्णय

सार्वजनिक यातायातमा सरकारले व्यवस्था गरेका सुविधा नपाएको ज्येष्ठ नागरिकको गुनासो शीर्षकमा इन्सेक अनलाइनमा मङ्सिर २१ गते समाचार प्रकाशन भएपछि ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा सुविधा उपलब्ध गराउनेसम्बन्धी जिल्ला प्रशासन कार्यालय धनकुटाले

दलित बालबालिकालाई शैक्षिक र एकल महिलालाई खाद्य सामग्री वितरण

चाँगुनारायण नगरपालिका–४, सङ्गमटोल र वडा नं. ५ मिलनटोलका विपन्न एवम् दलित परिवारका बालबालिकालाई शैक्षिक सामग्री एवम् एकल महिलालाई खाद्यान्न वितरण गरिएको छ । ग्रेट होप इन्टरनेशनल नेपाल (Great hope international