बालविवाह गरेको कसुरमा ६ महिना कैदको फैसला
१६ वर्षीया पुजा भनिने कविताकुमारी रामसँग बालविवाह गरेको आरोपमा कञ्चनरुप नपा–९ रुपनगरका १९ वर्षीय मनिषकुमार साहलाई मङ्सिर १९ गते जिल्ला अदालतले ६ महिना कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला
१६ वर्षीया पुजा भनिने कविताकुमारी रामसँग बालविवाह गरेको आरोपमा कञ्चनरुप नपा–९ रुपनगरका १९ वर्षीय मनिषकुमार साहलाई मङ्सिर १९ गते जिल्ला अदालतले ६ महिना कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत मङ्सिर १४ गते सम्पन्न भएको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको अनुगमन प्रतिवेदन मङ्सिर २० गते सार्वजनिक गरेको छ । आफ्ना प्रतिनिधि तथा
पोखरा महानगरपालिका–२७ स्थित गण्डकी मेडिकल कलेजबाट मङ्सिर १९ गते सात जना विद्यार्थीलाई परीक्षा बहिष्कार गरी क्याम्पसमा होहल्ला गरेको भन्दै प्रहरीले गिरफ्तार गरेको छ । पोखरा मनपा–७ स्थित गण्डकी मेडिकल कलेज
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले माडी नगरपालिका ६ बसन्तचोकका २४ वर्षीय कृष्ण भन्ने यम प्रसाद सापकोटालाई नौ वर्ष कैद फैसला गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाल सुधार गृहमा रहेका १६ वर्षीय बालकलाई जिल्ला अदालत ललितपुरको बाल इजलासले मङ्सिर १८ गते १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
भूमे गाउँपालिका–२ स्थित बालविकास आधारभूत विद्यालय जङ्गाडाँडामा आवश्यक कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूलाई एउटै कक्षाकोठामा राखेर पठनपाठन सञ्चालन भइरहेको छ । कक्षाकोठा र शिक्षकको अभावले विद्यार्थीहरूको पठनपाठन प्रभावित बनेको हो
नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित पक्षले राष्ट्रिय मानव अधिकार आयोग
विश्वव्यापी आवधिक समीक्ष (यूपीआर) का लागि राष्ट्रिय मानव अधिकार आयोगले पोखरामा मङ्सिर १८ गते गण्डकी प्रदेशस्तरीय परामर्श बैठक गरेको छ । बैठकमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजनामा मङ्सिर १९ गते राजविराजमा बृहत सरसफाई कार्यक्रम गरी अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस मनाइएको छ । सरसफाईका अभियन्ताहरू, स्वयम्सेवकहरू, जिल्लामा क्रियाशील सामाजिक
छाउपडी गोठमा मृत्यु भएकी साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजु २५ वर्षीय छत्र रावतलाई मङसिर १९ गते प्रहरीले गिरफ्तार गरेको छ । मृतकका पक्षबाट जाहेरी नआएपनि प्रहरी प्रतिवेदनका
पाँचखपन नगरपालिकाको गाडीमा अज्ञात पक्षले आगजनी गरेको छ । नगरपालिकाबाट खाँदबारी सदरमुकाम जाने क्रममा पार्किङमा राखिएको १ झ ५४० नम्वरको गाडीमा मङ्सिर १८ गते राति अज्ञात पक्षले आजगनी गरेको उपमेयर
छायाँनाथ रारा नगरपालिकाका प्रमुखलाई लक्षित गरेर उहाँको घर अगाडि अज्ञात पक्षले बम विष्फोट गराएको छ । छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाही बस्नुहुने घर अगाडि अज्ञात पक्षले मङ्सिर १५ गते
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको भातृ सङ्गठन बागलुङ जिल्ला युवा सङ्घका सचिव रमेश अविरल भन्ने २१ वर्षीय सहल सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङले मङ्सिर १८ गते गिरफ्तार गरेको छ
बेसीशहर नगरपालिकामा अपाङ्गता भएकाहरूले अझैसम्म अपाङ्गता परिचय पत्र नपाएको अपाङ्ग संरक्षण समाजका अध्यक्ष एवम् राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रिय सदस्य चन्द्रकान्त पौडेलले बताउनुभएको छ । उहाँका अनुसार बेसीशहर नगरपालिकामा अपाङगताको सङ्ख्या
हिउँदसँगै जाडोको मात्रा बढिरहेको छ । संविधानले मौलिक हककै रूपमा व्यवस्था गरेको शिक्षाको हक उपभोग गरिरहेका चखेलका विद्यार्थीहरू भने जाडोको परवाह नगरी जस्ताले बारबेर पारेको टहारामा पढ्न बाध्य छन् ।
स्थानीय सरकारले भौतीक संरचना निर्माण कार्य सुरू गरेदेखि आफूहरू विस्थापित हुनु परेको धनगढी उपमहानगरपालिका–८ धनगढीका १० घर मुक्त कमैयाहरूको अरोप छ । धनगढी उपमहानगरपालिका–८ स्थित धनगढी गाउँमा ०६२ सालदेखि १०
म्याग्दे गाउँपालिका–२ जामुने बजारमा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भएपनि सुत्केरी गराउने कर्मचारी बस्ने ठाउँ नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुन सकेको छैन । तालिम प्राप्त प्राविधिक सहित बर्थिङ सेन्टर स्थापना
जिल्ला अस्पताल खोटाङमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी समायोजन भएर तोकिएको दरबन्दीमा जानु र समायोजनमा गएकाहरूको रिक्त पदमा सरकारले कर्मचारी नपठाउँदा सेवा प्रवाहमा समस्या
अछाम बान्नीगढी जयगढ गाउँपालिका–५ घर भएका र हाल पोखरा महानगरपालिका–१ बगर बस्ने नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सम्बद्ध जनपत्रकार सङ्गठनका सदस्य २२ वर्षीय राजन साउदलाई प्रहरीले मङ्सिर १७ गते गिरफ्तार
अपाङ्गता भएका व्यक्तिहरुको २८ औ अन्तरराष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहँदा शुक्लगण्डकी नपा–७ स्थित शुक्ला प्राविमा सरुवा भएकी शिक्षिका तारादेवी पौडेललाई विद्यालयले एक सातासम्म हाजिर गर्न नदिएको पौडेलले