वडा कार्यालयमा अज्ञात पक्षबाट आगजनी
भोजपुरमा दुई ओटा वडा कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको छ । मङसिर २४ गते राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका
भोजपुरमा दुई ओटा वडा कार्यालयमा अज्ञात पक्षले आगजनी गरेको छ । मङसिर २४ गते राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका
लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सञ्चालित भइरहेका बेला यौनजन्य हिंसाबाट ४३ जनासहित ५८ जना लैङ्गिक हिंसामा परेका छन् । इन्सेकले मङ्सिर ९ गतेदेखि २४ गतेसम्म इन्सेक अनलाइनमा प्रकाशित समाचारका आधारमा
२४ वर्षीया दृष्टिविहीन युवतीलाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका किस्पाङ गाउँपालिका–३ साल्मेका ३७ वर्षीय हरिबहादुर तामाङलाई जिल्ला अदालतले दोषी ठहर गर्दै १० वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश उमेशप्रसाद
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले रामग्राम नपा– १६ का सुरत अरख, ३५ वर्षीय प्रभु दयाल कोहाँर र ३० वर्षीय ज्ञानबहादुर अहिरविरूद्ध मङ्सिर २४ गते जिल्ला प्रहरी कार्यालयमा
मानव अधिकार सामाजिक न्याय र लैङ्गिक हिंसा न्युनिकरणमा सक्रिय भइ जिल्लामा अग्रणी भूमिका निर्वाह गरेको भन्दै इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसाललाई सम्मान गरिएको छ । सन्धिखर्क नगरपालिकाले अन्तर्राष्ट्रि«य मानव
७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते प्रदेश २ अन्तर्गतका जिल्लाहरूमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहर कुमार पोखरेलका अनुसार “दिगो
रूकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गामा विविध कार्यक्रम गरी ७१ औँ अन्र्तराष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । ‘दिगो विकासको आधार, सबैका लागि मानवअधिकार’ भन्ने मूल नाराका साथ मुसिकोट नगरपालिका र
७१ औँ मानव अधिकार दिवसको सन्दर्भमा रुपा गाउँपालिकामा लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार समूह रुपा गाउँपालिकाको आयोजना तथा
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारकर्मी इन्सेक प्रदेश २ संयोजक राजु पासवान मङ्सिर २४ गते जनकपुरधाममा सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारकर्मी पासवानलाई प्रदेश
धोबिनी गाउँपालिका–२ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा महिला स्वास्थ्यकर्मीको अभाव भएपछि चार महिनादेखि बर्थिङ सेन्टर बन्द छ । प्रसूतिसेवा बन्द भएपछि स्थानीय गर्भवति महिलाहरूलाई समस्या भएको छ । संविधानको मौलिक हक
हरूवाचरूवा सशक्तिकरणसम्बन्धी विभिन्न आठ बुँदे माग राख्दै मङ्सिर २४ गते राजविराज नगरपालिकामा प्रदर्शन भएको छ । राजविराज रङ्गशालाबाट हरूवाचरूवा अधिकार मञ्च सप्तरीको नेतृत्वमा निस्केको जुलुस प्रदर्शनले बजार क्षेत्रको परिक्रमा गरेपश्चात्
सिंहदरवारको अधिकार संवैधानिक रूपमा गाउँ–गाउँमा गएपनि स्थानीय नागरिकले अनुभूती भने गर्न पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता बापतको रकम स्थानीय तहमार्फत ज्येष्ठ नागरिकलगायत लक्षित वगले गाउँमै पाउने व्यवस्था भएपनि जगरनाथपुर
२३ वर्षीया युवतीलाई ललाइफकाई विक्रीको लागि भारतमा लैजाँदै गरेको अवस्थामा गिरफ्तार भएका चार जनालाई जिल्ला अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको छ । न्यायाधीश उमेशप्रसाद लुईटेलको इजलासले मङ्सिर
अधिकारकर्मी हतियारले नभइ विचारले लड्ने साहास राख्ने भएकाले अधिकारकर्मीको बल निकै ठूलो हुने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माले बताउनुभएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस २०१९
मानव अधिकारको संरक्षण, सम्बर्द्धन र नागरिकको स्वतन्त्रताको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापाले बताउनु भएको छ । ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मङ्सिर २४
बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका १२ अमलाचौर स्थायी घर भइ काठमाडौँमा नागरिक दैनिकमा कार्यरत २९ वर्षीय पत्रकार सुमन चापागाईलाई प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । मङसिर २४ गते दशरथ
७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते जनकपुरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । जानकी मन्दिरबाट बिहान ७ बजे इन्सेक प्रदेश २ कार्यालय जनकपुर, राष्ट्रिय मानव अधिकार आयोगको
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेका लागि आह्वान गर्नुभएको छ । मङसिर २४ गते राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी सङ्घीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको हिउँदे अधिवेशन
प्रदेश ५ का विभिन्न जिल्लामा विविध कार्यक्रम गर्दै मङ्सिर २४ गते ७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको जिल्ला प्रतिनिधिहरूले जनाउनुभएको छ । बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार नागरिकले
३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक वर्षपछि भगवानपुर गाउँपालिका–३ का ४१ वर्षीय अजय यादवलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७५ कात्तिक ३