INSEC Online

📅 २०८३ श्रावण ११

हुम्ला

६ वर्षदेखि छाउगोठमा बस्दै आएका कामीको उद्धार

सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनविरे कामीको उद्धार गरिएको छ । ६ वर्षदेखि कुष्ठरोगसँग लडिरहेका कामीको ०८२ साउन १० गते जिल्ला अस्पताल हुम्लामा उद्धार

कुष्ठरोगसँग लडिरहेका धनविरेलाई सहयोगको आशा

सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनविरे कामी ६ वर्षदेखि जिउनको लागि सङ्घर्ष गर्दै आएका छन् । तर, गाउँले र आफन्तको अन्धविश्वास र बेवास्ताका कारण

काठे पुल बगाएपछि वारपारमा समस्या

सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीयले जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन् । खडिखेतको कर्णाली नदी माथिको काठेपुल ०८२ साउन ६ गते दिउँसो बगाएको छ

जिल्ला अस्पताल हुम्लामा औषधी अभाव

जिल्ला अस्पताल हुम्लामा बजेटको व्यवस्था नहुँदा औषधीको अभाव भएको छ । औषधी अभाव भएसँगै जिल्ला अस्पतालमा आउने सेवाग्राहीले सास्ती खेप्नु परेको हो । गत जेठदेखि

गाउँ छोड्ने तयारीमा हिमपहिरो पीडित

हिमपहिरोको जोखिम बढेपछि नाम्खा गाउँपालिका–६ को हिमालपारीको तीला गाउँका स्थानीय गाउँ छोड्ने तयारीमा रहेका छन् । गत जेठ १ गते हिमतालको पानी चुहिएर पहिरो जाँदा

जलवायु परिवर्तनले हिमतालमा घट्यो पानीको सतह

हुम्ला जिल्लाको उत्तरी क्षेत्रका एक दर्जन हिमतालमा अहिले पानीको सतह घट्दै गएको छ । जलवायु परिवर्तनका कारण हिउँदमा हिमपात कम हुनु र तापक्रम बढ्दै गएपछि हिमतालमा

सर्केगाड बजार पहिरोको उच्च जोखिममा

सर्केगाड गाउँपालिकाको सर्केगाड बजार पहिरोको उच्च जोखिममा रहेको छ । गाउँपालिका केन्द्रसमेत रहेको बजार क्षेत्र पूरै पहिरोको उच्च जोखिममा रहेको सर्केगाड बजारमा बसोबास गर्दै आउनु भएकी

प्रहरीको कुटपिटबाट घाइते

सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका ५० वर्षीय मानबहादुर रावतलाई ०८२ असार ३ गते सर्केगाड गाउँपालिका–१ स्थित अस्थायी प्रहरीचौकी बालुकनामा कार्यरत ४२ वर्षीय असई पुस्कर विष्ट र ३६

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम असार ४ गते सम्पन्न भएको छ ।

बलात्कार घटनाका आरोपितहरु गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खार्पुनाथ गाउँपालिका–१ लालीका २३ वर्षीय प्रकाश रावल र सोही ठाउँका २३ वर्षीय किरण बुढालाई प्रहरीले असार १ गते गिरफ्तार

सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्लाको सदरमुकाम सिमकोटमा दुई सातादेखि खानेपानीको समस्या भएको छ। सदरमुकाम सिमकोट नजिकैको हुमाने खोलाबाट ल्याइएको पानी अभाव हुन थालेपछि स्थानीय बासिन्दा समस्या खानेपानीको समस्या भोग्न

आगालगीबाट आठ घर पूर्ण रुपमा क्षति

सर्केगाड गाउँपालिका–३ को उनापानीमा भएको आगलागीमा २० घर जलेका छन्। आगलागीबाट आठ घर पूर्ण रुपमा क्षति भएका छन् भने १२ घरमा आंशिक क्षति पुगेको वडा

खानेपानीको लागि स्थानीयहरू रातभरि लाइनमा बस्न बाध्य

अदानचुली गाउँपालिका–१, २ र ३ स्थित श्रीनगरमा खानेपानीको समस्या रहेको छ। गत चैतदेखि नै खानेपानीको अभावका कारण स्थानीय बासिन्दाले दैनिक जीवन सञ्चालन गर्न कठिनाइको सामना

बाढी पहिरोले पुल बगाएपछि तील गाउँमा स्वास्थ्य सामग्री पुर्‍याउन समस्या

  नाम्खा गाउँपालिका–६, लिमीको तील गाउँमा गत जेठ १ गते राति आएको बाढीपहिरोले गाउँको आवतजावतका लागि बनाइएको पुल बगाएपछि स्वास्थ्य सेवा सञ्चालनमा समस्या भएको छ।

जातीय विभेद गरेको आराेपमा प्रहरीमा उजुरी

सिमकोट गाउँपालिका–७ स्थित कैलाश माविमा अध्यानरत १३ वर्षीय हिक्मत सुनार र १५ वर्षीय बिरसिंह सुनारलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक हरिबहादुर शाहीविरुद्ध पीडित पक्षले

जिल्लाका महिलाहरूमा रक्त अल्पताको समस्या बढ्दै !

हुम्लाका महिलाहरूमा रक्त अल्पताको समस्या बढ्दै गएको छ । महिलाको रक्त अल्पताको स्थलगत रूपमा परीक्षण गर्दा यस्तो समस्या देखिएको हो । सिमकोट गाउँपालिका र खार्पुनाथ

तिलगाउँ स्थानान्त्रणको माग !

नाम्खा गाउँपालिका–६, तिलगाउँ स्थानान्त्रणका लागि प्रदेश तथा सङ्घीय सरकारलाई माग गरिएको छ । तिलगाउँमा जेठ १ गते एक्कासी आएको बाढी पहिरोको उच्च जोखिम रहेपछि जिल्ला

सामुदायिक स्वास्थ्य इकाइमा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती !

खार्पुनाथ गाउँपालिका–५ स्थित ताक्लामा रहेको ताक्ला सामुदायिक स्वास्थ्य इकाइमा पाँच महिनादेखि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई सास्ती भएको छ । ०८१ माघ महिनादेखि स्वास्थ्यकर्मी नै स्वास्थ्य चौकीमा

हिमताल फुटेपछि तिल गाउँमा जोखिम बढ्दै, स्थानीय त्रिपाल मुनि बस्न बाध्य !

नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँमा बाढी पहिरो आएपछि गाउँ नै उच्च जोखिममा रहेको छ । ०८२ जेठ १ गते रातिको समयमा गाउँ भन्दा माथि रहेका

जिल्ला अस्पतालमा आइसियु सेवा नभएपछि गर्भवतीलाई जिल्ला बाहिर लैजानु पर्ने बाध्यता !

जिल्ला अस्पताल हुम्लामा आइसियु सेवा नभएपछि गर्भवती महिलालाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । सात ओटा गाउँपालिका रहेको हुम्ला जिल्ला भूगोलका हिसावले निकै

अन्य

भिडियो