जेनजी आन्दोलनका घाइते सन्तोषलाई थप उपचारका लागि काठमाडाैँ लगियो
भदौ २४ गते जेनजी आन्दालेनका क्रममा घाइते भएका वीरेन्द्रनगर नगरपालिका–२ का २६ वर्षीय सन्तोष बोहरालाई कात्तिक १४ गते थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।
भदौ २४ गते जेनजी आन्दालेनका क्रममा घाइते भएका वीरेन्द्रनगर नगरपालिका–२ का २६ वर्षीय सन्तोष बोहरालाई कात्तिक १४ गते थप उपचारका लागि काठमाण्डौं लगिएको छ ।
कर्णाली प्रदेशमा तीन महिनामा मात्रै ३ सय ३३ विपद्का घटना भएका छन् । साउन १ गतेबाट कात्तिक १० गतेसम्म उक्त घटनाहरु भएका हुन् । कर्णाली
पछिल्लो समयमा राउटे बस्तीमा अन्य समुदायका व्यक्तिले विभिन्न अपराधिक घटना गराउन थालेपछि आफूहरू असुरक्षित भएको भन्दै राउटे समुदायले सुरक्षाको माग गरेका छन् ।नेपालको एक मात्रै
१८ वर्षीया राउटे युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा लेकवेशी नगरपालिका–५ नेटाका १९ वर्षीय राजु रजालीलाई प्रहरीले ०८२ असोज २५ गते गिरफ्तार गरेको छ । बस्ती
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेश पुर्नगठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको अयोजनामा ०८२ असोज २४ गते वीरेन्द्रनगरमा बसेको
जेनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट भागेका चार कैदीलाई सुर्खेत प्रहरीले ०८२ असोज २१ गते गिरफ्तार गरेको छ । गिरफ्तार परेका कैदीहरूमा सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ का
ड्युटीमा खटिएका प्रहरीलाई ‘जेनजी हुँ’ भन्दै अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले जाजरकोट जिल्ला जुनिचाँदे गाउँपालिका–३ का २४ वर्षीय लोकेन्द्र नाथ योगीलाई ०८२ असोज १९ गते
जाजरकोट जिल्ला कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आक्रमणको प्रयास भएको छ । ०८२ असोज १२ गते कुशेबाट सुर्खेत आउँदै गर्दा जाजरकोटको छेडागाड नगरपालिकाको चँखिलामा आक्रमणको
भदौ २४ गते कर्णाली प्रदेशमा जेनजीको आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट क्षति भएका संरचनाको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले राष्ट्रिय मानव अधिकार आयोग कर्णाली
आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी पातारासी गाउँपालिका–२ तल्फी गाउँकी २९ वर्षीया हिरकली बोहोरालाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका
निषेधाज्ञाको उल्लङ्घन गरेको भन्दै सुर्खेत प्रहरीले ६ जनालाई गिरफ्तार गरेको छ । सुर्खेत बहुमुखी क्याम्पस भित्र बैठक गरिरहेका राजनीति दलका भातृ संगठनका व्यक्ति र होटेलमा
इन्सेक रुकुम पश्चिम प्रतिनिधि जीवन खड्काका अनुसार रुकुम पश्चिम कारागारबाट ८८ जना कैदीबन्दीहरु ०८२ भदौ २४ गते साँझ ६ बजे ढोका फोडेर भागेका छन् ।
आर्थिक अवस्था कमजोर भई कानुनी प्रक्रियामा जान समस्यामा परेकी चिंगाड गाउँपालिका–४ की २७ वर्षीया पार्वती चन्दलाई इन्सेक कर्णाली प्रदेश कार्यालयले कानुनी प्रक्रियामा जानका लागि ०८२
कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भदौ २४ गते जेनजी आन्दोलनकारीहरुले गरेको प्रदर्शनबाट सरकारी सम्पत्ति र निजी निवासहरुमा क्षति भएको छ । प्रदेशका १० जिल्लाहरुमा सरकारी
सुर्खेतमा जेनजी आन्दोलनकारीहरूले भदौ २४ गते गरेको आन्दोलनमा कर्णाली प्रदेशका १० जिल्लाहरुमा सरकारी कार्यलय र पार्टी कार्यालयहरुमा तोडफोडसँगै आगजनी गरिएको छ । आन्दोलनकारीहरुले सुर्खेत स्थित
बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको १५ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेक लगायतका संस्थाहरुको आयोजनामा ०८२ भदौ १४ गते बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रोज्ज्वलन गरिएको
बेपत्ता पारिएका नागरिकका परिवारहरुलाई न्याय दिन राज्य र आयोग दुबै जिम्मेवार बन्नुपर्ने पीडितहरुले सुझाव दिएका छन् । इन्सेक लगायतका संस्थाहरुको आयोजनामा बलपूर्वक बेपत्ता पार्ने कार्य
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित ११ वर्षपछि गिरफ्तार भएका छन् । भेरीगंगा नगरपालिका–२, सत्तरी समझींघा घर भई कुबेत बस्दै आएका ३९ वर्षीय कृष्ण सुनारलाई
नेपालको संविधान २०७२ ले हरेक नागरिकलाई सुरक्षित आवागमन र जीवनको अधिकार सुनिश्चित गरेको छ । तर कर्णालीका दर्जनौं गाउँमा आज पनि नदी तर्न तुइनको भर
तरुण दल सुर्खेतका जिल्ला सदस्य विनोद गिरीमाथि गोली प्रहारको प्रयास गरेको कसुरमा जिल्ला अदालतले मुख्य योजनाकार सन्तोष गिरीसहित चार जनालाई कैद र जरिबानाको फैसला गरेको
गुजरा नगरपालिका- ५ हरिहरपुरकी ४५ वर्षीया रेणु देवी जैसवालाई धारिलो
लगातारको वर्षापछि ०८३ साउन ८ गते राति मुगुको मुगम कार्मारोङ
राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स