INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

वृद्धा महिलामाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

छत्रेश्वरी गाउँपालिका–१० भाटभिटे निवासी ७० वर्षीया वृद्धा तुलसा बस्नेतलाई सोही गाउँपालिका–४ जयचौर निवासी २७ वर्षीय तेजेन्द्र वलीले जेठ १३ गते कुटपिट गरेका छन् । घटनाका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा त्रिवेणी गाउँपालिका–२ कारागिठी निवासी २१ वर्षीय प्रकाश पुनलाई इलाका प्रहरी कार्यालय, लुहामले जेठ ११ गते घरबाट गिरफ्तार गरेको

निर्वाचनको विषयमा कुटपिट गरेको घटनाका पाँच जना आरोपित गिरफ्तार

त्रिवेणी गाउँपालिका–२ राजागिठी निवासी नेपाली काँग्रेसका कार्यकर्ता ३७ वर्षीय खिम बहादुर पुनलाई ०७९ जेठ १० गते कुटपिट गरेको आरोपमा नेकपा एमाले निकट पाँच जना कार्यकर्तालाई

तीन वर्षदेखि सम्पर्कविहीन बुबाको खोजीमा सहयोग गरिदिन छोरीको अनुरोध

रोजगारीको लागि ठेकदारसँग डोल्पा गएका सल्यानका एक व्यक्ति तीन वर्षदेखि सम्पर्कमा नआएपछि उनको खोजी कार्यमा सहयोग गरीदिन पीडित परिवारले सरोकारवालाई अनुरोध गरेको छ । डोल्पाको

साँझ बिहानको छाक टार्न विपन्न परिवार गिट्टी बालुवाको भर

शारदा नगरपालिका–१ शान्तिनगरका विपन्न परिवार साँझ बिहानको छाक टार्न शारदा नदिको गिट्टी बालुवाको भर पर्ने गरेका छन् । सोही ठाँउकी २८ वर्षीया दीर्घ बादी बिहान

कारागारमा ठाउँको अभाव, नाबालक बालबालिकालाई समस्या

सल्यान जिल्ला बागचौर निवासी यमुना केसीले कर्तव्य ज्यान मुद्दामा जिल्ला कारागार सल्यानमा सजाय भोगिरहनु भएको छ । उहाँलाई जिल्ला अदालतले जन्मकैदको सजाय तोकेको छ । उहाँले

विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते

विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि नमूना मतदान

स्थानीय तह निर्वाचनको मतदाता शिक्षाका लागि सल्यानमा वैशाख २५ गते नमूना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, सल्यानले निर्वाचनमा खटिने जनशक्तिको अभ्यासका लागि

पार्टीको प्रचारमा संलग्न एक व्यक्ति गाडीको छतबाट खसेर मृत्यु

नेपाली काँग्रेस पार्टीको प्रचार प्रसारमा संलग्न कालिमाटी गाउँपालिका–२ दानीगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको

आचारसंहिता विपरित प्रचार प्रसारमा बालबालिकाको प्रयोग

स्थानीय तहको निर्वाचन हुने दिन नजिकिदै जादा राजनीतिक दलहरूले आचारसंहिता विपरित चुनावी प्रचार प्रसारमा बालबालिकाको प्रयोग गरेको पाइएको छ । शारदा नगरपालिका–१० मा नेकपा एमालेबाट

चुनाव प्रचारका लागि उम्मेदवार चढेको गाडीमा ढुङ्गा प्रहार

नेकपा एमालेका उम्मेदवार चढेर प्रचार प्रसार गर्न हिडेको गाडीमाथी सोही पार्टीका कार्यकर्ताद्वारा ढुङ्गा प्रहार गरेका छन् । एमाले जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले उप प्रमुख

मानव अधिकार उल्लङ्घन घटनाका पीडितको सहयोगका लागि सिफारिस संयन्त्र गठन

गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका पीडितको सहयोगका लागि सल्यान जिल्लामा सिफारिस संयन्त्र गठन भएको छ । इन्सेक र मानव अधिकार रक्षक सञ्जाल,

घरेलु हिंसा पीडित महिलालाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित बनगाड कुपिण्डे नपा–१ सल्लीबजार निवासी ३५ वर्षीया कविता परियारलाई इन्सेकले पाँच हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । सदरमुकाम खलंगामा इन्सेक

विद्यालयमा कक्षाकोठा अभाव, खुल्ला चौरमा परीक्षा दिँदै विद्यार्थी

कक्षा कोठा अभाव भएपछि बनगाड कुपिण्डे नगरपालिकास्थित त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराका विद्यार्थीले खुल्ला चौरमा बसेर वार्षिक परीक्षा दिनु पर्ने बाध्यता रहेको छ । विद्यार्थी

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

आठ वर्षीया बालिकालाई चैत २६ गते यौन दुर्व्यवहार गरेको आरोपमा त्रिवेणी गाउँपालिका–५ डाँडासल्लेका ४१ वर्षीय भुपबहादुर कामीविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लुहाममा चैत २८

खानेपानीको अभाव भएपछि कालिमाटीका स्थानीय खोलाको दुषित पानी पिउन बाध्य

कालिमाटी गाउँपालिका–७ र्‍याङका स्थानीय वर्षौँदेखि खोलाको दुषित पानी पिउन बाध्य छन् । खानेपानीको अन्य स्रोत नभएपछि र्‍याङका करिब ७५ घरधुरी खोलाको दुषित पानी पिउन बाध्य

पहिलो कार्यकालको अन्त्यमा सिद्धकुमाखमा इजलास कक्ष, न्याय सम्पादनमा सहज हुने

सिद्धकुमाख गाउँपालिकाले न्यायिक समितिको कार्य सम्पादन गर्न सहज हुने भन्दै इजलास कक्ष निर्माण गरेको छ । स्थानीय सरकार गठन भएको पाँच वर्षको अन्तिमसम्म पनि न्यायिक

बबइ नदीमा पुल नहुँदा यहाँका विद्यार्थी जोखिम मोलेरै आउजाउ गर्न बाध्य !

कालिमाटी गाउँपालिका–७ काप्रेचौरमा बबइ नदीमा घुइयावारी–बाटुले जोड्ने पुल नहुँदा यहाँका विद्यार्थी जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यतामा छन् । वर्षात्को उर्लँदो भेल होस् वा हिउँदको चिसो,

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत सल्यानल शारदा नगरपालिका–१ का २३ वर्षीय अजय बुढाथोकीलाईे १८ वर्ष कैद र ६ लाख रुपियाँ क्षतिपुर्तिको फैसला

सल्यान अस्पतालका स्वास्थ्यकर्मीले तीन वर्षदेखि प्रोत्साहन भत्ता पाएनन्

जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरूले तीन वर्षदेखि प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । नियमअनुसार ६ घण्टा सेवा दिनुपर्ने भए पनि कर्मचारी अभावका

अन्य

भिडियो