INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

महिलाले धानेको विकास

सल्यान जिल्लामा विकास निर्माणका काममा उपभोक्ता समितिदेखि कामदारसम्म महिला सहभागिता बढेको छ । गाउँमा पुरुषको उपस्थिति कम भएपछि उपभोक्ता समितिदेखि विकास निर्माण कार्यमा महिलाहरू मात्रै

भरूवा बन्दुक पड्कँदा एक बालिकाको मृत्यु, तीन जना बालबालिका घाइते

भरूवा बन्दुक पड्कँदा कालिमाटी गाउँपालिका–७ की नौ वर्षीया पूजा घर्तीको चैत २० गते घटनास्थलमा मृत्यु भएको छ । उक्त घटनामा छर्रा लागेर तीन जना बालबालिका

८२ वर्षको उमेरमा पनि छैन् नागरिकता

सल्यानमा ८२ वर्षिया एक जेष्ठ नागरिक ले अझै नागरिकता पाउनु भएको छैन् । शारदा नगरपालिका– १ शान्तिनगर निवासी ८२ वर्षिया पुनी नेपालीले नागरिकता अझै नपाउनु

हिरासत भित्र थुनुवाले गरे आत्महत्याको प्रयास

सल्यानको हिरासत कक्षमा रहेका बनगाड कुपिण्डे नगरपालिका–१२ का ३४ वर्षीय एक व्यक्तिले ०७९ फागुन २८ गते आत्महत्याको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीको

स्वास्थ्य केन्द्रमा पाँच बर्षदेखि चिकित्सक विहीन : बिरामीलाई सास्ती

छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरास्थित प्राथमिक स्वास्थ्य केन्द्र करिब पाँच वर्षदेखि चिकित्सक विहीन बनेको छ । दरबन्दीमा रहेका डाक्टर बढुवा भएर गएको र नयाँ डाक्टर नआउँदा डाक्टर

शहरी स्वास्थ्य क्लिनिकमा चारदिन अघि लगाइएको ताला अझै खुलेन

शारदा नगरपालिका–४ सुन्टाकुरास्थित शहरी स्वास्थ्य क्लिनिकमा चारदिन अघि लगाइएको ताला अझै खुलेको छैन । नगरपालिकाले मनोमानी ढङ्गले स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको र स्थानीयले राखेका

आठ वर्षीय भान्जाको हत्या गरेको आरोपमा आरोपित गिरफ्तार

बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका आठ वर्षीय भिजन घर्तीलाई सोही ठाउँ निवासी ३४ वर्षीय मामा डम्बर पुरीले ०७९ माघ १ गते हत्या गरेको आरोपमा प्रहरीले सोहीदिन

खानेपानीको पाइप ठाउँठाउँमा काटिदा स्थानीयबासी मुहान धाउन बाध्य

खलंगा–मार्के–कालिमाटी–दम्दवाली–चप्परगौरी सडक स्तरवृद्धि तथा कालोपत्रेको काम गर्ने क्रममा डोजरले ठाँउठाँउमा पाइप काटिदिदा शारदा नगरपालिका–९ आराका स्थानीयलाई खानेपानीको समस्या भएको छ । स्थानीयहरू घर नजिकै खानेपानीको

मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २२ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक

मतदानस्थल अपाङ्गमैत्री नहुँदा मताधिकारबाट वन्चित

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सल्यानमा २ सय २ मतदान केन्द्र र १ सय १९ मतदानस्थल रहेका छन् । तीमध्ये

सल्यानका ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा

सल्यानका ४० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । दुई अस्थायी सहित १ सय १९ मतदानस्थल रहेको जिल्लामा भौगोलिक विकटताका र दुर्गमताको आधारमा ४० मतदानस्थललाई

भोटचौरका मतदाताको प्रश्न : उम्मेदवार ज्यू हाम्रा समस्या कहिले सम्बोधन हुन्छन ?

जाडो महिना होस या गर्मी महिना छत्रेश्वरी गाउँपालिका–६ भोटचौरनिवासी ४२ वर्षीय भीमबहादुर नेपाली शारदा खोलाको किनारमा प्रत्येक दिन बिहान बालुवा सङ्कलन गर्छन् । उहाँको दैनिकी

निर्वाचन आचारसंहिता विपरित काम गरेको भन्दै मतदानअधिकृत सहित १४ जनालाई स्पष्टीकरण

मङ्गसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि सल्यानमा छनौटमा परेका एक मतदान अधिकृत र एक सहायक मतदान अधिकृतसहित १४ जनालाइ आचारसंहिता विपरीत काम गरेको

इन्सेकको टोलीद्वारा सल्यान जिल्लाको निर्वाचन पूर्वकोअवस्थाबारे सञ्चारकर्मीहरुसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आईतबार कात्तिक २७ गते निर्वाचनपूर्वको अवस्थाका बारेमा जिल्ला स्थीत संचारकर्मिहरुसँग छलफल गरेको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामाभएको

निर्वाचन पूर्वको अवस्थाका विषयमा सरोकारवाला निकायसँग छलफल

आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पूर्वको अवस्थाका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले कात्तिक २६ गते सल्यान जिल्लाका सरोकारवालासँग छलफल गरेको छ ।

हिंसा पीडितलाई न्यायको पहुँचमा पु¥याउन सबैको पहल आवश्यक

जोखिममा रहेका हिंसा पीडित महिला तथा बालबालिकालाई न्यायको पहुँचमा पु¥याउन सबैले पहल गर्नुपर्ने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । पीडितलाई कानुनी सेवाको

यौन दुव्र्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा सुर्खेत जिल्ला वीरेन्द्रनगर नपा–५ निवासी २४ वर्षीय कौशल पौडेललाई जिल्ला प्रहरी कार्यालय, सल्यानले कात्तिक १४ गते गिरफ्तार गरेको

पहिरोले विस्थापित भएका परिवारलाई बासको चिन्ता, पुनस्थापनामा समस्या

करिब एक सातासम्म परेको वर्षापछिको पहिरोले ०७९ असोज २१ गते बिहान कपुरकोट गाउँपालिका–५ सल्लामकी देवकला बुढाको दुई ओटा घर बगायो । अहिले उहाँ पति र छोरीसहित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बनगाड कुपिण्डे नपा–२ बामे निवासी २० वर्षीय रेवन्त बुढाथोकीलाई कात्तिक १३ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडितलाई विवाह

सल्यानमा अझै हटेन कुपोषण

शारदा नपा–८ मार्केकी पार्वती विकको बुझाइमा पोषिलो खाना भन्नाले बच्चाको लागि बजारमा पाइने वस्तु हो । उहाँलाई घरमै उत्पादन गरिएको खाद्यान्न जस्तै हरियो सागपात, पहेँलो

अन्य

भिडियो