INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

भ्रष्टाचार बिरूद्धको दिवसमा हस्ताक्षर सङ्कलन

अन्तराष्ट्रिय भ्रष्टाचार बिरूद्धको दिवसको सन्दर्भमा सल्यानमा हस्ताक्षर सङ्कलन कार्यक्रम गरिएको छ । इन्सेक लगायत जिल्लामा कृयाशिल विभिन्न संघ संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा म भ्रष्टाचार

इन्सेकको रोहबरमा उद्धार गरिएका बालबालिकालाई घर पठाइयो

इट्टाभट्टामा लैजान लागिएका ६ जना बालबालिकालाई जिल्ला प्रहरी कार्यालय सल्यानले उद्धार गरी घर फर्काएको छ । बनगाड कुपिण्डे नगरपालिका–१० निवासी १३ वर्षीय बालक, ११ वर्षीया

बलात्कार घटनाका आरोपित बिरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै दार्मा गाउँपालिका–५ का २६ वर्षीय विरेन्द्र चन्द बिरूद्ध पीडित पक्षद्वारा मङ्सिर १० गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता

बलात्कार घटनाका अरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई ०७७ माघ २० गते बलात्कार गरेको आरोपमा बनगाड कुपिण्डे नगरपालिका–९ गिठाचौरका २४ वर्षीय लालबहादुर बोहराले बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ९

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्थाका बारेमा इन्सेकद्वारा ध्यानाकर्षण

इन्सेक सल्यानले शारदा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्थाका बारेमा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । कात्तिक २९ गते इएलपी परियोजना अन्तरगत मानव अधिकार समूह

बालिका हत्या कसुरमा जन्मकैदको फैसला

त्रिवेणी गाउँपालिका–१ तल्लोकाभ्रा निवासी १६ वर्षीया कविता बोहराको हत्या गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया पत्नीको हत्या गरेको आरोपमा प्रहरीले कुमाख गाउँपालिका–५ तिमिले निवासी ४७ वर्षीय कविराम खड्कालाई कात्तिक २ गते घटनास्थलबाटै गिरफ्तार गरेको छ । कात्तिक २

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

इन्सेकद्वारा सञ्चालित (इएलपी) परियोजना अन्तर्गत स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूबिच शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा शारदा नगरपालिकामा असोज १९ गते अन्तरक्रिया कार्यक्रम

बागचौरमा महिलाको हत्या, सुरक्षा चुनौती बढेको सरोकारवालाको भनाइ

बागचौर नपा–२ गैरी निवासी ५४ वर्षीया रामकली खत्रीको हत्या ०७८ असोज १५ गते गरेको भनिएको घटनाको अनुसन्धान शुरू भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न

खाद्य अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक सल्यानको आयोजनामा शारदा नगरपालिकाको खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम सल्यानको खलंगामा असोज १७ गते सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरूले खाद्यको पहुँच सबै

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, सल्यानले ससुरा नातापर्ने २७ वर्षीय पुरुषलाई असोज १६ गते गिरफ्तार गरेको छ । कोही नभएको समयमा

स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेक सल्यानको आयोजनामा स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम असोज १६ गते शारदा नपामा सम्पन्न भएको छ । कार्यक्रमका सहभागिहरूले स्वास्थ्यलाई सर्वसुलभ र गुणस्तरीय बनाउनुपर्ने

शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक सल्यानको आयोजनामा शिक्षाको अधिकार सम्बन्धी सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम शारदा नगरपालिकामा असोज १५ गते सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले शैक्षिक क्षेत्रको सुधारको लागि त्रिपक्षीय

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिद्धकुमाख गाउँपालिका–४ का २७ वर्षीय दिनेश चलाउनेलाई असोज ७ गते गिरफ्तार गरेको छ । पीडितलाई असोज ७

शिक्षाको अधिकार सम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

इन्सेक सल्यानको आयोजनामा कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा असोज ७ गते शिक्षक, अभिभावक र विद्यार्थीहरूबिच शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी दुर्गा

स्वास्थ्यको अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक सल्यानको आयोजनामा बनगाड कुपिण्डे नगरपालिकाको देवस्थलमा स्वास्थ्यको अधिकार सम्वन्धी अन्तरक्रिया कार्यक्रम असोज ६ गते सम्पन्न भएको छ । स्थानिय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई

जनता आवास कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न पर्नेमा जोड

स्थानीय सरकारले जनता आवास कार्यक्रम प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत वनगाडमा असोज ४ गते आयोजना गरेको

व्यवस्थित बस्ती विकासको अवधारणामा जोड दिनुपर्ने

आवास निर्माण गर्दा व्यवस्थित बस्ती विकासको अवधारणालाई ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । इन्सेकद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत असोज २ गते खलङ्गामा आयोजित आवासको

समुदायको समस्या पहिचान तथा कार्ययोजना निर्माण

इन्सेकको इएलपी परियोजना अन्तरगत शारदा नगरपालिकामा गठित मानव अधिकार समूहले समुदायको समस्या पहिचान गरी उक्त समस्या न्यूनीकरणका लागि कार्ययोजना निर्माण गरेको छ । सदरमुकाम खलङ्गामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले शारदा नगरपालिका–२ खलङ्गाका ३३ वर्षीय प्रेमबहादुर खड्कालाइ भदौ ९ गते घरबाटै गिरफ्तार गरेको छ । विवाहको प्रलोभनमा भदौ

अन्य

भिडियो