INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

कथित बोक्सी भगाउने भन्दै अमानवीय व्यवहार गरेको कसुरमा जरिबाना र कैदको फैसला

कुपिण्डेदह-४, ज्यामिरेकी २० वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत सल्यानले पाँच वर्ष कैदको फैसला सुनाएको छ । कुपिण्डेदह-४ ज्यामिरेकी २० वर्षीया

बलात्कारका घटना बढेकोमा सरोकारवालाद्वारा चिन्ता व्यक्त

जिल्लामा बलात्कारका घटना बढेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । इन्सेकद्वारा खलङ्गामा मङ्सिर २९ गते आयोजित नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलित घटनाको प्रकाशन

पत्नी हत्या गरेको आरोपमा पति गिरफ्तार

धनवाङ गाविस-८ की ४८ वर्षीया गोकुली सिजालको हत्या गरेको आरोपमा ५५ वर्षीय पति लालबहादुर सिजालीलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

बहुविवाह गरेको कसुरमा १ वर्षकैद र ५ हजार जरिबाना

शिद्धेश्वरी-७ फलाँटेका ३४ वर्षीय विरबहादुर बोहरालाई बहुविवाह गरेको कसुरमा जिल्ला अदालत सल्यानले मङ्सिर १३ गते १ वर्षकैद र ५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको छ

महान्यायधिवक्ताको कार्यालयबाट राप्तीका कारागार र हिरासतको अनुगमन

महान्यायधिवक्ताको कार्यालय काठमाडौँले मङ्सिर ३ गते जिल्ला कारागार सल्यान र प्रहरी हिरासतको अनुगमन गरेको छ । कैदीबन्दीहरूको मानव अधिकारको अवस्था, ज्यादती तथा उनीहरूले भोगेका समस्याबारे

दृष्टिविहीन बालबालिकालाई छुट्टै कक्षा कोठा नहुँदा अध्ययन गर्न समस्या

शिवजन माध्यमिक विद्यालय सितलपाटीमा अध्ययनरत दृष्टिविहीन बालिबालिकाहरूका लागि छुट्टै कक्षा कोठा नहुँदा पठनपाठनमा समस्या भएको दृष्टिविहीन बालबालिकाहरूले गुनासो गरेका छन् । दृष्टिविहीन विद्यार्थी र अन्य

प्रशासनको लापारबाहीका कारण विद्यार्थी दुई वर्षदेखि छात्रवृत्ति पाउनबाट वञ्चित

कृष्ण माध्यमिक विद्यालय घाँजरीपिपल-७ मा अध्ययनत २ सय १३ जना विद्यार्थीले विगत दुई वर्षदेखि छात्रवृत्ति पाउन सकेका छैनन् । विद्यालय प्रशासनको चरम लापरबाहीका कारण दुई

क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या

जिल्ला कारागार सल्यानमा क्षमता भन्दा तेब्वर कैदीबन्दी राखिएकाले खानेपानी तथा बसोबासमा समस्या भएको यहाँका कैदीबन्दीले गुनासो गरेका छन् । कारागार मा २० जना पुरुष र  पाँचजना

त्रैमासिक परीक्षा सुरु हुँदासम्म पाठ्यपुस्तकको अभाव कायमै

यस वर्षको त्रैमासिक परीक्षा सुरु हुँदासम्म सदरमुकाम नजिकका विद्यालयमासमेत पाठ्यपुस्तक नआइपुगेको स्थानीय विद्यार्थीहरूले गुनासो गरेका छन् । शारदा नपा मार्केस्थित श्री त्रिभुवन जनता उच्च माविमा

‘बोक्सी’ भनी अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

कुपिण्डे गाविस-५ की २० वर्षीया सेती परियारलाई कथित बोक्सीको आरोपमा सिस्नोपानीले कुटपिट गरी अभक्ष खुवाएको घटनाका पाँच जना आरोपितलाई प्रहरीले साउन ६ गते गिरफ्तार गरेको

अन्य

भिडियो