INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

विद्युतका काठे पोलले दुर्घटनाको जोखिम बढ्दै

करिव दुई दशक अघि गाडिएका पुराना र जीर्ण काठे पोल प्रतिस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको छ । काठका पोल जीर्ण भएका कारण हावा चल्दा, पानी

जिल्ला अस्पतालको भवन अलपत्र हुँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पताल सल्यानको नयाँ भवन निर्माण कार्य हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पताल परिसरमा दुई ओटा भवन निर्माणको कार्य पछिल्लो १० महिनादेखी रोकिएको स्वास्थ्य

बालविवाह न्यूनीकरण गर्न चार ओटा स्थानीय तहले बनाए रणनीतिक योजना

सल्यानका स्थानीय तहले बालविवाह रोकथामको लागि रणनीतिक योजना बनाएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये चार ओटा पालिकाले रणनीतिक योजना बनाइसकेका छन् । शारदा नगरपालिका,

हत्या घटनाका आराेपित गिरफ्तार

बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपातलका ३ वर्षीया करिष्मा राना र ६ महिने राघवी रानाकाे हत्या गरेकाे आरोपमा आमा २५ वर्षीया पूर्णिमा रानालाई प्रहरीले ०८१ पुस २४

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका-४ का १९ वर्षीय चन्द्र बहादुर परियारलाई प्रहरीले ०८१ मङ्सिर २९ गते गिरफ्तार गरेको छ ।

मानव अधिकार अवस्थाका विषयमा छलफल कार्यक्रम सम्पन्न

इन्सेक कर्णाली प्रदेश कार्यालयले राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश कार्यालयसँगको समन्वयमा ०८१ असोज २० गते सल्यान जिल्लाको मानव अधिकार अवस्थाका विषयमा अधिकारर्मी तथा सञ्चारकर्मीसँग

इन्सेक र आयोगको टोलीद्वारा कारागार अनुगमन

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत र राष्ट्रिय मानव अधिकार आयोगको संयुक्त टोलीले ०८१ असोज २० गते सल्यान जिल्ला कारागार अनुगमन गरेको छ । कारागारमा रहेका

जिल्लामा स्क्रब टाइफस फैलिँदै

सल्यानमा पहिलो पटक स्क्रब टाइफस फैलिँएको छ । जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामीमा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिएपछि किट परीक्षण गर्दा नौ जनामा सङ्क्रमण

जिल्लामा ३१ प्रतिशत बालबालिका पूर्ण स्तनपानबाट वञ्चित

जिल्लाका ३१ प्रतिशत बालबालिकाहरू पूर्ण स्तनपानबाट वञ्चित भएका छन् । पछिल्लो समयमा बढ्दै गएको आधुनिकता, कामको व्यस्तता, सामािजक सञ्जालको बढ्दो प्रयोग, आमाको दूधलाई प्रतिस्थापन गर्ने

पहिरोले सात घर जोखिममा, कपुरकोट–फालावाङ सडक अवरुद्ध

अविरल वर्षापछि सल्यानको कपुरकोट–फालावाङ सडकखण्डको किमुचौरमा सडक भासिएको छ । साथै सात घर पहिरोको जोखिममा रहेका छन् । दुई दिनदेखिको निरन्तरको वर्षाका कारण कपुरकोट गाउँपालिका-४,

जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई समस्या

जिल्लामा रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा सेवाग्राहीहरूलाई समस्या भएको छ । सल्यानमा आवश्यक रगत सङ्कलन गरी सुरक्षित रूपमा राख्ने ब्लड बैङ्क छैन, जसका कारण चाहिएको

निर्माणाधीन पुल तीन वर्षदेखि अलपत्र हुँदा नागरिकलाई सास्ती

जिल्लाको शारदा नदीमा निर्माणाधीन दुई ओटा पक्की पुल तीन वर्षदेखि अलपत्र हुँदा नागरिकहरूलाई सास्ती भएको छ । ठेकेदारले विभिन्न बहाना बनाइ काम गर्न नमान्दा बाग्चौर–पातिहाल्ना

पहिरोको चपेटामा विद्यालयः जोखिम मोलेर पढ्दै विद्यार्थीहरू

दार्मा गाउँपालिका–५, त्रिवेणीस्थित विशेश्वर आधारभुत विद्यालय पहिरोको उच्च जोखिममा परेको छ । ०८१ असार महिनाको अन्तिममा परेको अविरल वर्षाका कारण विद्यालय भवनको पर्खालबाट ठूलो पहिरो

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा छत्रेश्वरी गाउँपालिका ५ दियारगाउँका ४९ वर्षीय सुमन घर्ती मगरलाई प्रहरीले ०८१ साउन १४ गते गिरफ्तार गरेको छ । घरमा कोही

कालिमाटी–दम्दवाली सडक एक महिनादेखि अवरुद्धः नागरिकलाई सास्ती

सल्यान जिल्लाको कालिमाटी गाउँपालिका अन्तर्गत पर्ने कालिमाटी–बालुवा–दम्दवाली सडक करिब एक महिनादेखि अवरुद्ध भएको छ । असारको दोस्रो हप्तामा परेको अविरल वर्षातका कारण दम्दवाली नजिकैको सालघारी

मजदुर श्रमिकको ज्याला एक सय रुपियाँ बढ्यो ; न्यूनतम १ हजार १ सय रुपियाँ पाउने

नयाँ आर्थिक वर्ष सुरू भएसँगै जिल्लामा जिल्ला दररेट निर्धारण समितिले मजदुरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गतको समितिले बजार महङ्गी बढ्दै गएपछि

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१ देवस्थलका २१ वर्षीय बसन्त बुढा र जाजरकोट जिल्ला जुनीचाँदे गाउँपालिका–८ घर भई हाल सल्यानको

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका १ का ३८ वर्षीय तारा बहादुर घर्तीलाई साउन ५ गते गिरफ्तार गरेको छ । बालिकालाई  असार

आठ महिनादेखि टेण्टमुनिबाट स्वास्थ्य सेवा प्रवाह, सेवाग्राहीलाई समस्या

गत वर्ष गएकाे भूकम्पबाट भवन भत्किएपछि दार्मा गाउँपालिका–५ मा रहेको सामुदायिक स्वास्थ्य इकाइ केन्द्रकाे आठ महिनादेखि टेण्टबाट सञ्चालित छ । भवन नहुँदा केन्द्रको स्वास्थ्य सेवा

बलात्कार घटनाका आरोपितद्वारा आत्महत्या

१० वर्षीया छोरीको बलात्कार घटनाका आरोपित ५९ वर्षीय बुवाद्वारा असार ३१ गते आत्महत्या गरेका छन । छोरीलाई असार ३० गते बलात्कार गरेको भन्दै पीडित पक्षले

अन्य

भिडियो