INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

आगलागीबाट ५६ ओटा घरगोठ जलेर नष्ट, जिल्लामा छैन दमकल

सामुदायिक वनमा लागेको डढेलो मानव बस्तीमा आउँदा पछिल्लो एक महिनामा मात्रै ५६ ओटा घरगोठ जलेर नष्ट भएको छ । करोडौँको क्षति भएको छ । वनमा

पत्नी माथि बन्चरो प्रहार : आरोपित गिरफ्तार

शारदा नगरपालिका– ८ सिमखर्ककी ४७ वर्षीया काली रोकालाई बन्चरो प्रहार गरी घाइते बनाएको आरोपमा ५० वर्षीय पति नन्दलाल रोकालाई प्रहरीले ०८१ वैशाख २३ गते  गिरफ्तार

श्रमिकको पीडा: जीविकोपार्जनका लागि खोलाकै भर पर्नु पर्ने बाध्यता

शारदा नगरपालिका–१ शान्तिनगरका दिर्घ वादी उमेरले ४९ वर्ष पुग्नु भयो । उहाँको शारीरिक अवस्था कमजोर छ । तर पनि उहाँ विहानैदेखि बेलुकीसम्म घर नजिकैको शारदा

नेपाली कांग्रेसका सभापतिमाथि आक्रमण, आरोपित गिरफ्तार

नेपाली कांग्रेसका जिल्ला सभापति ५६ वर्षीय केशबहादुर विष्टमाथि बोतल प्रहार गरी घाइते बनाएकाे आराेपमा पुर्वाधार विकास कार्यालयका प्रमुख हरि बहादुर वलीलाई प्रहरीले वैशाख २ गते

विद्युत् लाइन विस्तार गरेको तीन वर्षमा गाउँमा बलेन बत्ती : पठनपाठनमा समस्या

कालिमाटी गाउँपालिकाका –६ र ७ काप्रेचौरमा बत्ती बाल्नका लागि विद्युत् प्राधिकरणले ०७५ र ०७७ सालमा झन्डै ६ करोड खर्च गरी विद्युत् लाइन विस्तार गर्यो ।

लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षदेखि बिँग्रदा किसान सिँचाइबाट वञ्चित

कालिमाटी गाउँपालिका–७ घुइयाबारीमा लिफ्ट सिँचाइ योजनाको मेसिन एक वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । कालिमाटी गाउँपालिकाको ३१ लाख बजेटबाट निर्माण गरिएको

वषौँदेखि खानेपानीको समस्या : कुलोको पानी पिउन बाध्य स्थानीय नागरिक

कालिमाटी गाउँपालिका–६ का स्थानीयबासीलाई वषौँदेखि खानेपानी समस्या रहेको छ । खानेपानीका लागि सिँचाइ कुलोको भर पर्न बाध्य भएका छन् । भैँसीदमार, भलाइबास र बेल्टरी गाउँका

चार महिनादेखि बारीको डिलमा टेन्ट लगाएर स्वास्थ्य सेवा : सेवाग्राहीलाई सास्ती

दार्मा गाउँपालिका–५ ढाकाडामस्थित सामुदायिक स्वास्थ्य इकाइ केन्द्र चार महिनादेखि बारीको डिलमा टेन्ट लगाएर सञ्चालन हुँदै आएको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते

घटेन शिशु मृत्युदर

बागचौर नगरपालिका–३ की २७ वर्षीया नीतादेवी केसीलाई गत पुस १८ गते बेस्सरी पेट दुख्यो । गर्भवती रहेकी उहाँलाई सुत्केरी व्यथाले च्याप्यो होला भनेर पति युवराज

डम्पिङ साइट व्यवस्थित हुन नसक्दा स्थानीयबासीलाई स्वास्थ्यमा समस्या

शारदा नगरपालिका–३ चुइनेपानीमा रहेको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा स्थानीयबासीलाई मानव स्वास्थ्यमा समस्या भएको छ । एक दशक अघि शारदा नगरपालिकाले निर्माण गरेको डम्पिङ साइट

भूकम्पको तीन महिना : अस्थायी आवास अझै निर्माण भएन

जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर भूकम्प गएको तीन महिना पुरा भएको छ । भूकम्पका कारण ठुलो मात्रामा जनधनको क्षति भयो । जिल्लाको दार्मा गाउँपालिका घर

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा ढाकुडाँडाका २८ वर्षीया खिमा कवरको हत्या गरेको आरोपमा २२ वर्षीय पति मोहन पुनलाई प्रहरीले माघ ८ गते घर नजिकैको जंगलबाट गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका–४ डोप्केका २४ वर्षीय राम बहादुर बुढाथोकीलाई माघ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई पुस २८ गते गिरफ्तार गरेको छ । घटना पुस ७ गते भएको र पीडितले ०८०

विद्यालयमा एक वर्षदेखि शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित

बनगाड कुपिण्डे नगरपालिका–१२ निगालचुला स्थित दलित जनता आधारभूत विद्यालयमा एक वर्षदेखि शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालयमा एक वर्षदेखि कार्यालय सहयोगीको भरमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया भाउजुलाई बलात्कार गरेको आरोपमा ३९ वर्षीय देवरलाई प्रहरीले पुस ३ गते गिरफ्तार गरेको छ । घटना मङ्सिर १३ गते भएको र पीडितले ०८०

मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम पुस २ गते खलंगामा सम्पन्न भएको छ

हत्या घटनाको आरोपमा पति गिरफ्तार

सिद्ध कुमाख गाउँपालिका–३ उचाल्नेका ४० वर्षीया सितली सार्कीकाे हत्या गरेको आरोपमा ४५ वर्षीय पति डम्बर सार्कीलाई प्रहरीले मङ्सिर २० गते सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरबाट गिरफ्तार

भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा

भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा  लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा प्रभातफेरि कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा प्रभातफेरि कार्यक्रम खलंगामा मङ्सि र ९ गते सम्पन्न भएको छ समाजमा हुने हरेक हिंसाले कसैको पनि भलो नगर्ने

अन्य

भिडियो