INSEC Online

📅 २०८३ जेष्ठ २१

सल्यान

फेद कुहिने रोगले सुक्दै धानका बोट : किसान चिन्तामा

छत्रेश्वरी गाउँपालिका–६ लान्ती, सांघार, भोटेचौर र शारदा नगरपालिका–१३ सांघारका किसानले भर्खर रोपेको धानबालीमा फेद कुहिने रोगको प्रकोप बढ्दै गएको छ । रोगका कारण किसानले सय

बिरामीलाई स्ट्रेचरकै भर

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाकी २५ वर्षीया निर्मला घर्तीलाई असार २६ गते सुत्केरी व्यथाले च्याप्यो । नजिकैको स्वास्थ्य चौकीमा प्रसूति सेवाको व्यवस्था नहुँदा आफन्तले उहाँलाई जिल्ला

जिल्ला अस्पतालमा पानीको अभाव : सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पतालमा पानीको अभाव हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । सल्यान जिल्लासहित रुकुम र रोल्पा जिल्लाका सेवाग्राही समेत आउने जिल्ला अस्पतालमा करिब एक महिनादेखि पानीको

जिल्लामा १ सय २६ ओटा बस्ती पहिरोको जोखिममा

जिल्लामा १ सय २६ ओटा मानव बस्ती पहिरोको जोखिममा रहेका छन् । तीन नगरपालिका र सात गाउँपालिका गरेर दश स्थानीय तह रहेको जिल्लामा १ सय

जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने योजनामा अलपत्र : नागरिकलाई सास्ती

जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने योजना अलपत्र परेको छ । स्वास्थ्य सेवा कार्यालयले ०७८ वैशाखमा आरोग्य सुवेदी निर्माण सेवासँग तीन वर्ष भित्रमा भवन निर्माण

बलात्कार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिबेणी गाउँपालिका–३ टोट्केका ४२ वर्षीय टोप बहादुर वलीलाई असार २० गते निजकै घरबाट गिरफ्तार गरेको छ । महिलालाई

खानेपानी योजना जीर्ण भएपछि ६० घरधुरीमा खानेपानीको हाहाकार

बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको दुरुमखोलाको चौपारी, नेटाबजार, लामडाँडा बस्नेउरामा खानेपानीको हाहाकार भएको छ । दुई दशक अघि निर्माण गरेका खानेपानी योजना जीर्ण भएपछि मर्मतका लागि

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते : कारबाहीका लागि प्रहरीमा उजुरी

त्रिवेणी गाउँपालिका–६ लुहाममा स्थित सल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययरत १२ वर्षीय बालकलाई  ४५ वर्षीय शिक्षक चन्द्र बहादुर डाँगीले असार १६ गते कुटपिट गरेका

अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा जिल्लामा सन् २०२४ को जनवरी देखि जुन सम्म प्रलेखीकरण गरेका घटनाहरुको अर्धवार्षिक समीक्षा कार्यक्रम असार १५ गते सम्पन्न भएको

दार्मा भूकम्प प्रभावित : चार हजार बढीमा हेपाटाइटिस ए सङ्क्रमण

जिल्लाकाे भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकामा एक महिना अघिदेखि देखिन थालेको ‘हेपाटाइटिस ए भाइरस’को सङ्क्रमणले प्रकोपको रुप लिएको छ । प्रदूषित पानीका कारण गाउँपालिकाभर नै

विद्युतको जीर्ण काठको पोलले स्थानीय नागरिकलाई सास्ती

त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाका शारदा थापाको आँगन छेउमा विद्युतको पोल छ । ०६२/०६३ साल देखि विद्युतिकरण गर्दा उहाँको घरआँगनमै कोठको पोल गाडिएको हो । सुरुवातमा बत्ती

भूकम्प पीडित बालबालिकाहरु जन्डिस रोगबाट प्रभावित

भूकम्प पीडित बालबालिकाहरु जन्डिस रोगबाट प्रभावित भएका छन् । भूकम्प प्रभावित क्षेत्र सल्यानको दार्मा गाउँपालिकाका बालबालिकामा जन्डिस देखिन थालेको छ । गर्मी र दूषित पानीका

राष्ट्रिय परिचयपत्र अनिवार्य सूचनाले ज्येष्ठ नागरिकलाई सास्ती

सामाजिक सुरक्षा भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य सूचनाले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउनका लागि सास्ती खेप्नु परेको छ । जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउनेको

सुख्खा खडेरीले मकैँ र धानको ब्याड खेतमै सुक्न थाले, किसान चिन्तित

लामो समयको सुख्खा खडेरीले मकैँ, तरकारी र धानको ब्याड खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । वैशाख यता पानी नपर्दा जिल्लाका किसानले रोपेको मकैँको

जिल्लामा मातृ तथा शिशु मृत्युदरको अवस्था : सुरक्षितरुपमा सुत्केरी गराउने सङ्ख्या बढ्दो

जिल्लामा पछिल्लो समयमा सुरक्षितरुपमा सुत्केरी गराउने सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । स्वास्थ्य संस्थामै गएर सुरक्षितरुपमा सुत्केरी गराउनेको सङ्ख्या बढेको छ । जिल्ला

जिल्ला अस्पतालमा तीन वर्षदेखि थन्कियो भेन्टिलेटर, सेवाग्राहीलाई समस्या

जिल्ला अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन हुन नसक्दा १ करोड रुपियाँ बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । कर्णाली प्रदेश सरकारले भेन्टिलेटर सञ्चालनका लागि

योजनाको काममा ढिलासुस्ती हुँदा स्थानीयबासीलाई खानेपानीको समस्या

शारदा नगरपालिका–१४ र १५ नम्बर वडा माल्नेटामा खानेपानीको समस्या भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित वृहत् लिफ्ट खानेपानी योजनाको काममा ढिलासुस्ती गर्दा खानेपानीको

पत्नी हत्या गरी पतिद्वारा आत्महत्या

सिद्ध कुमाख गाउँपालिका–४ सागिनेकी २७ वर्षीया केवली राणाको जेठ १ गते धारिलो हतियार प्रहार गरेर हत्या गरी ३२ वर्षीय पति केशव राणाले सोही दिन आत्महत्या

पत्नी हत्या गरी पतिद्वारा आत्महत्या

बनगाड कुपिण्डे नगरपालिका–४ देउलीकी ३२ की कमला बुढाको वैशाख ३० गते धारिलो हतियार प्रहार गरेर हत्या गरी ३५ वर्षीय पति मनोज बुढाले सोही दिन आत्महत्या

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बनगाड कुपिण्डे नगरपालिका–९ जयतपानीका २८ वर्षीय बिर बहादुर डाँगीलाई वैशाख २६ गते  त्रिबेणी गाउँपालिका–६ लुहाम बजारबाट गिरफ्तार गरेको

अन्य

भिडियो