INSEC Online

📅 २०८३ श्रावण ३

सप्तरी

मानव बेचविखन तथा ओसारपसारको आरोपमा गिरफ्तार

१२ वर्षीया बालिकालाई अपहरण गरी बन्धक बनाई राखेको आरोपमा शम्भुनाथ नपा-६ का २८ वर्षीय रुदल सदालाई सप्तरी प्रहरीले पुस ५ गते गिरफ्तार गरी मानव बेचविखन

बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

डिमन गाविस-१ की ३२ वर्षीया रम्भाकुमारी यादवको उजुरीमा उनका पति ३५ वर्षीय उमेशप्रसाद यादव र निजकी कान्छी पत्नी २० वर्षीया बुच्ची भनिने प्रितीकुमारी यादवलाई सप्तरी

सडक नाटक र र्‍यालीसहित आप्रवासी दिवस मनाइयो

आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले चेतनामूलक सडक नाटक र र्‍याली गर्दै कञ्चनरुपमा पुस ३ गते १७ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाएको छ । ‘सुरक्षित वैदेशिक

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा इन्सेक प्रतिनिधि

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चालित लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र जिल्ला समन्वय समितिमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल छानिएका छन्

बालक हत्या घटनाका आरोपितहरू गिरफ्तार

हरीपुर गाविस-३ का आठ वर्षीय बालक दुर्गानन्द साहको हत्या गरेको आरोपमा हरीपुर गाविस-३ का २७ वर्षीय चुडामणी ठाकुर, हरीपुर गाविस-१ का १९ वर्षीय रामबाबु गुप्ता

लक्षित वर्गका लागि छुट्याइएको बजेट अन्यत्रै खर्च

लक्षित वर्गको नाममा आउने विनियोजित बजेट सम्पूर्ण रूपमा खर्च हुन नसकी फ्रिज हुने र खर्च भएको बजेट समेत दुरुपयोग हुँदै आएको सरोकारवालाले आरोप लगाएका छन्

सप्तरीमा वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सप्तरी जिल्लामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१७ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व राजविराजमा मङ्सिर २८ गते समीक्षा गरिएको

चार बुँदे सहमतिपछि १८ औँ दिन अनसन तोडियो

अस्पताल सुधारको माग गर्दै १८ दिनदेखि आमरण अनसनमा बसेका नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का केन्द्रीय अध्यक्ष विकास तिवारीले मङ्सिर २५ गते अनसन तोडेका छन् ।

तिवारीको स्वास्थ्य अवस्था जोखिमपूर्ण

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै विगत १७ दिनदेखि अनसनरत नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीको स्वास्थ्यमा नकारात्मक र जोखिमपूर्ण

कुटपिट गरी घाइते बनाएको आरोपमा ससुरा र देवरविरुद्ध उजुरी

सिम्राहा सिग्यौन गाविस-२ की २९ वर्षीया शोभिला यादवलाई उनका ६० वर्षीय ससुरा रामप्रित यादव र पीडित महिलाका २५ वर्षीय देवर श्रवणकुमार यादवले बाँसको कप्टेराले कुटपिट

पन्ध्र दिनदेखि अनसनरत तिवारीको अवस्था कमजोर

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सेवा सुधार गरिनुपर्ने माग गर्दै १५ दिनदेखि अनसनरत नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै

सहमति पछि चारजनाको अनसन स्थगित एकजनाको जारी

मधेसी मोर्चा सप्तरी र राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालबिच मङ्सिर १४ गते २७ बुँदे लिखित सहमति पछि चार जनाले अनसन स्थगित गरेका छन् ।

स्थानीय तहसम्बन्धी कार्यक्रम बिथोल्दै व्यानर जलाइयो

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूले सप्तरीको राजविराजमा मङ्सिर १४ गते आयोजित स्थानीय तहसम्बन्धी कार्यक्रम बिथोल्दै व्यानर जलाएका छन् । जिल्ला विकास समिति महासङ्घ,

महिला आयोगद्वारा सप्तरीमा अन्तरसम्वाद

समाजमा व्याप्त रहेको लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्धेश्यका साथ राष्ट्रिय महिला आयोगले मङ्सिर १३ गते राजविराजमा सरोकारवालाहरूसँग अन्तरसम्वाद कार्यक्रम सम्पन्न गरेको छ । ‘घर शान्ति

पत्रकारलाई दुर्व्यवहार गरेको आरोपमा निन्दा र भत्सर्ना

योगगुरु रामदेवको कार्यक्रमको समाचार सङ्कलनका क्रममा छिन्नमस्ता शक्तिपिठमा एसपी दिवेश लोहनीले सञ्चारकर्मीमाथि हातपात गरेको आरोपमा सप्तरीका पत्रकारहरूले मङ्सिर १२ गते विरोध जनाएका छन् । नेपाल

बम निष्कृय बनाउँदा चारजना सुरक्षाकर्मी घाइते

राजविराज नपा-१ स्थित जिल्ला प्रशासन कार्यालयमा राखिएको कुकर बम निष्कृय बनाउने क्रममा श्री कृष्ण दल गणका सिपाही चन्द्रबहादुर गुरुङ, प्रहरी हवल्दार कर्णबहादुर विक, प्रहरीहरू बिनोद

आमरण अनसनकारीको अवस्था बुझन आयोगको टोली सप्तरीमा

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै आमरण अनसन बसेका मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूको अवस्था बुझन राष्ट्रिय मानव अधिकार आयोगको

अस्पताल सुधारको माग गर्दै थप चार जना आमरण अनसनमा

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै आमरण अनसन बसेका नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारीलाई साथ दिँदै थप

अस्पताल सुधारको माग गर्दै सद्भावना गजेन्द्रवादीका अध्यक्ष आमरण अनसनमा

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारी मङ्सिर ८ गते अपरान्हदेखि आमरण अनसनमा बसेका छन्

बाल अधिकारको माग गर्दै अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइयो

सम्वर्द्धन बाल अधिकारको, कार्यान्वयन संविधानको भन्ने नाराका साथ मङ्सिर ५ गते सप्तरीमा अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ । जिल्ला बाल क्लब सञ्जालको आयोजनामा राजविराजमा प्रभातफेरी

अन्य

भिडियो