INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको सहयोगमा वैशाख २२ गते शम्भुनाथ नगरपालिका–७ कठौनास्थित वडा कार्यालयमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकाको बलात्कार घटनामा फरार रहेका आरोपित रुपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादव वैशाख १९ गते गिरफ्तार भएका छन् । जिल्ला न्यायाधीश श्यामविहारी

हत्या घटनाका आरोपितलाई जन्मकैदको फैसला

  बोदेबर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको आगो लगाई हत्या गरेको कसुरमा देवर २१ वर्षीय परमेश्वर साहलाई वैशाख १७ गते जन्मकैदको सजाय भएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका राजविराज नगरपालिका–१६ बोरियाका २८ वर्षीय दिपककुमार दासलाई प्रहरीले वैशाख १२ गते गिरफ्तार गरेको छ । आरोपितले ०७७

घरेलु हिंसा घटनाको कसुरमा पतिसहित परिवारलाई जरिवाना

राजविराज नगरपालिका–५ स्वर्ण टोलकी ३२ वर्षीया करिश्मा चौधरीमाथि घरेलु हिंसा गरेको कसुर ठहर गर्दै पति ३१ वर्षीय डाक्टर उज्जवल देव, ससुरा ७६ वर्षीय शशिकान्त देव,

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फरार रहेका हनुमाननगर कंकालिनी नगरपालिका–६ का ३५ वर्षीय अजाद मन्सुरीविरुद्धको मुद्दा वैशाख १२ गते मुल्तबीमा राख्ने फैसला भएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनरूप नगरपालिका–६ घोघनपुरका २० वर्षीय मो. अकमल वैशाख ९ गते गिरफ्तार भएका छन् । इलाका प्रहरी कार्यालय कञ्चनरूपले ०७७

राजविराज कारागारमा डेढ महिनामा तीन कैदीको मृत्यु

राजविराज नगरपालिका–६ स्थित जिल्ला कारागार सप्तरीमा डेढ महिनामा तीन कैदीको मृत्यु भएको छ । जिल्ला कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा कैद सजाय काटिरहेका महादेवा गाउँपालिका–३

तातोपानी खन्याएको घटनाकी आरोपित जेठानीविरुद्ध उजुरी

हनुमाननगर कङ्कालिनी नपा–५ योगिनियाकी २५ वर्षीया रिन्जुकुमारी चौधरीको शरीरमा ३५ वर्षीया जेठानी उर्मिलादेवी चौधरीले चैत २९ गते तातो पानी खन्याएर घाइते बनाएको आरोपमा पीडितका पति

बालक हत्या घटनाका आरोपितलाई कैद सजाय

राजविराज नगरपालिका–१५ देउरी भरूवाका ६ वर्षीय सुमन भनिने प्रिन्स यादवको हत्या आरोपमा सोही ठाउँका ५५ वर्षीय रामचन्द्र यादव र उनका छोरा ३० वर्षीय बौवा भनिने

गर्भपतन तथा कसुर संरक्षणमा साढे दुई वर्ष कैद

१७ वर्षीया बालिकालाई गर्भपतन गरी कसुर संरक्षण गरेको आरोपमा रूपनी गाउँपालिका–२ का ३८ वर्षीय गजेन्द्रप्रसाद साहलाई चैत २७ गते साढे दुई वर्ष कैद सजाय भएको

बलात्कार घटनाका फरार आरोपित हाजिर हुनासाथ कारागारमा

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदार हाजिर हुनासाथ चैत २६ गते राजविराज कारागारमा थुनिएका छन् ।

बलात्कार कसुरमा चार वर्ष कैद सजाय

२१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सुरुङ्गा नगरपालिका–८ महुलियाका ३३ वर्षीय राजकुमार दासलाई चैत २६ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश

बलात्कार र गर्भपतन तथा कसुर संरक्षणको मुद्दा मुल्तबीमा

१७ वर्षीया बालिकालाई बलात्कार गरेको तथा गर्भपतन गरी कसुर संरक्षण गरेको आरोपमा रूपनी गाउँपालिका–२ का २५ वर्षीय वीरेन्द्रप्रसाद साह र वीरेन्द्रका ससुरा भारत बिहार राज्य

बलात्कार कसुरमा सात वर्ष कैद सजाय

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–१ का ४५ वर्षीय भरत सोनारलाई ०७९ चैत २२ गते ७ वर्ष कैद सजाय भएको छ । न्यायाधीश

बलात्कार कसुरमा दश वर्ष कैद

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा खडक नगरपालिका–७ का ३० वर्षीय देबकुमार रामलाई चैत २३ गते १० वर्ष कैद सजाय भएको छ । न्यायाधीश लालकाजी

बलात्कारका घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तकोशी नगरपालिका–६ सहलेश टोलका १८ वर्ष १८ दिनका सुनिलकुमार पासवानलाई चैत २१ गते गिरफ्तार गरेको छ । पीडितका

गर्भपतन घटनाको कसुरमा कैद सजाय

तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीकी २२ वर्षीया रञ्जुदेवी मण्डलको गर्भपतन गराएको कसुरमा सोही ठाउँका ३९ वर्षीय शिवशंकर मण्डल र उनका भाई ३७ वर्षीय श्रीराम भनिने शिवेन्द्र

अपहरण तथा शरिर बन्धक, बलात्कार आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई सुरुङ्गा नगरपालिका–३ दौलतपुरका २५ वर्षीय प्रमोदकुमार मण्डलले अपहरण तथा शरिर बन्धकबनाई बलात्कार गरेको आरोपमा पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा चैत २२

बलात्कार कसुरमा १८ वर्ष कैद सजाय

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रूपनी गाउँपालिका–१ का ४२ वर्षीय हरहा भनिने बलराम मण्डललाई चैत २१ गते १८ वर्ष कैद सजाय भएको छ ।

अन्य

भिडियो