INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

बालविवाह घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीसँग बालविवाह गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले सिरहाको लहान नगरपालिका–७ बिजुली कार्यालय का २५ वर्षीय दिपक मेहतर राउत र उनका बुबा ४६ वर्षीया

सामुहिक बलात्कारका बिज्याईकर्ताविरुद्धको मुद्दा मुल्तबी

४० वर्षीया महिलालाई सामुहिक बलात्कार गरेका आरोपितहरू १५, १६ र १६ वर्षीय बालकहरू विरुद्धको मुद्दा सप्तरी जिल्ला अदालतले असार २४ गते मुल्तबीमा राख्ने फैसला गरेको

हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी दर्ता

शम्भुनाथ नगरपालिका–५ मोहनपुरकी ३२ वर्षीया किरण कुमारी चौधरीको हत्याको आरोपमा उहाँका पति ३७ वर्षीय इन्द्रदेव चौधरीविरुद्ध असार २१ गते उजुरी दर्ता भएको छ । मृतकका

उजुरी दर्ता नगरेको भन्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

रुपनी गाउँपालिका–२ पिपराहीकी २० वर्षीया सुनिता कुमारी रायको हत्या गरेका आरोपित उनका पति २५ वर्षीय नरेशकुमार राय, सासू ५२ वर्षीया रामकुमारी देवी रायलगायतविरुद्ध प्रहरीले उजुरी

आत्महत्या दुरुत्साहन घटनाको आरोपमा पति गिरफ्तार

राजविराज नगरपालिका–१ बस्ने २२ वर्षीया आरती कुमारी कापैरलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका पति २० वर्षीय मो. जैदिन भनिने मो. समिरलाई असार १८ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा महादेवा गाउँपालिका–१ पकरीका २० वर्षीय जिकरुल मियाँ असार १७ गते गिरफ्तार भएका छन् । पीडितकी आमाले आरोपितविरुद्ध

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजाय

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा रुपनी गाउँपालिका–४ छप्की भथौलका ४५ वर्षीय बद्रीनारायण साहलाई असार १७ गते पाँच वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश

“जन्मदर्ता र नागरिकताको अवस्था” विषयक अन्तरक्रिया

राष्ट्रिय दलित आयोग र नेपाल पिसबिल्डिंग इनिसिएटिभ (एनपिआई) को संयुक्त आयोजनमा असार १२ गते राजविराजमा भएको “जन्मदर्ता र नागरिकताको अवस्था” विषयक अन्तरक्रिया सम्पन्न भएको छ

कुटपिट घटनाका आरोपित पतिविरुद्ध उजुरी, पत्नी अस्पतालमा

राजविराज नगरपालिका–१ की ३५ वर्षीया सुमनकुमारी दासलाई उनका पति ४२ वर्षीय उमाकान्त दासले मरणासन्न हुने गरी कुटेको भन्दै जिल्ला प्रहरी कार्यालयमा असार १० गते उजुरी

वैवाहिक बलात्कार कसुरमा कैद सजाय

३२ वर्षीया महिलालाई वैवाहिक बलात्कार गरेको कसुरमा उनका ३९ वर्षीय पतिलाई असार ८ गते एक महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद

बालिका बलात्कार घटनाको उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा महादेवा गाउँपालिका–१ पकरीका २० वर्षीय जिबरुल मियाँविरुद्ध प्रहरीले ०८० असार ७ गते उजुरी दर्ता गरेको छ ।

बलात्कार घटनाको उजुरी दर्ता

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका–५ पातोका २१ वर्षीय मिथलेश कुमार साहविरुद्ध जिल्ला प्रहरी कार्यालयले असार ६ गते उजुरी दर्ता गरेको छ ।

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजाय

२६ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा खडग नगरपालिका–१० बेल्हाका ३९ वर्षीय सुधलाल भनिने शुभलाल सरदारलाई असार ६ गते ७ वर्ष कैद सजाय भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिरहाको लहान नगरपालिका–१२ का २२ वर्षीय दिलिपकुमार राम ०८० असार ३ गते गिरफ्तार भएका छन् । लागु औषध, कुटपिट

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खङ्ग जेठ ३२ गते

सामूहिक बलात्कार घटनाका अभियुक्तलाई कैद सजाय

सप्तरीको एक परीक्षा केन्द्रमा १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार घटनाका अभियुक्त रुपनी गाउँपालका–६ बिरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंगलाई अदालतले जेठ ३१ गते ७

सौतेनी सासूको हत्या घटनाका आरोपित नौ वर्षपछि गिरफ्तार

विष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनकी ४८ वर्षीया उर्मिलादेवी मण्डलको घाँटी काटी हत्या गरेको आरोपमा फरार आरोपित महादेवा गाउँपालिका–६ का ६० वर्षीय ज्वाँइ सत्यनारायण मण्डल जेठ ३१

कथित बोक्सी भन्दै कुटपिट गरेको अभियुक्तलाई कैद सजाय

राजविराज नगरपालिका–६ की एकल महिला ४२ वर्षीया कविता मिश्रालाई कथित बोक्सी भन्दै अमानविय व्यवहार गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिग्यौन घर भई हाल राजविराज नगरपालिका–६

बलात्कार प्रयास घटनाका आरोपितलाई कैद सजाय

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको अभियोगमा उनकै ४५ वर्षीय बुबालाई जेठ ३० गते अदालतले ३ वर्ष कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हरिश्चन्द्र

अपहरण घटनाको कसुरमा तीन वर्ष कैद

१५ वर्षीया २ बालिकालाई अपहरण गरी शरिर बन्धक बनाएको कसुरमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरी कोशी गाउँपालिका–२ का ३६ वर्षीय नविनप्रसाद देवलाई जेठ ३०

अन्य

भिडियो