INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा अनुगमन

जग्गा विवादका कारण मूल बाटो बन्द रहेको डाक्नेश्वरी नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालय कटैया फत्तेपुरबारे चैत २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनुगमन

प्रहरी कार्यालयमा जसपा नेतामाथि कुटपिट

जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरका ४० वर्षीय केदार प्रसाद यादवलाई चैत २१ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा इन्स्पेक्टर नबिन थापा मगरले

बलात्कार घटनामा सहयोग गरेको आरोपमा गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार घटनामा सहयोग गरेको आरोपमा खडक नगरपालिका–५ खोजपुरका २५ वर्षीय बिर्जु साह चैत २० गते गिरफ्तार भएका छन् । गाउँघरबाटै आरोपितलाई चैत

यौन दुर्व्यवहार घटना कसुरमा नौ वर्ष कैद

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनका ५७ वर्षीय सोनेलाल यादवलाई चैत २० गते नौ वर्ष कैद सजायको फैसला भएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राजविराज नगरपालिका–९ मलेठका ४२ वर्षीय मो.जाबुल मिँयालाई चैत १८ गते गिरफ्तार गरेको छ । गिरफ्तार आरोपितलाई चैत १९

अपहरण तथा शरिर बन्धक एवम् बलात्कारको मुद्दा मुल्तबीमा

१७ वर्षीया बालिकालाई अपहरण तथा शरिर बन्धक एवम् बलात्कार गरेको आरोपित छिन्नमस्ता गाउँपालिका–५ का २१ वर्षीय दिपककुमार यादवविरुद्धको मुद्दा चैत १७ गते मुल्तबीमा राख्ने फैसला

हत्या घटनाका आरोपितहरू २३ वर्ष पछि गिरफ्तार

हत्या घटनाको २३ वर्ष पछि प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवा घर भई सप्तकोशी नगरपालिका–१० कमलपुर बस्ने ६८ वर्षीय बेचन यादवलाई चैत १९ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

सुस्त मनस्थितिकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ कोइलाडी बर्साइनका ४६ वर्षीय बंकर भनिने मौधकर खंगविरुद्ध प्रहरीले चैत १७ गते उजुरी दर्ता

बलात्कार घटनाको कसुरमा सात वर्ष कैद

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजका २३ वर्षीय अनीष कुमार मण्डललाई चैत १५ गते ७ वर्ष कैद सजाय भएको छ

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

सुस्त मनस्थितिकी ४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा रुपनी गाउँपालिका–६ का ६० वर्षीय मुक्तिलाल साहविरुद्ध चैत १५ गते उजुरी दर्ता भएको छ । पीडितले बनाउँदै

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–४ का २२ वर्षीय जोगिन्द्र मुखियाविरुद्धको मुद्दा चैत १५ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला

बलविवाह कसुरमा दुई वर्ष कैद सजाय

१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला

बाल विवाह र बहु विवाहको कसुरमा कैद

हनुमाननगर कंकालिनी नगरपालिका–१२ की १५ वर्षीया बालिकासँग बालविवाह तथा बहुविवाह गरेको आरोपमा राजविराज नगरपालिका–१५ का ३६ वर्षीय जितेन्द्र यादवलाई चैत १४ गते ८ महिना कैद

बलात्कार घटनाको आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया दृष्टिविहिन बालिकालाई बलात्कार गरेको आरोपमा छिन्नमस्ता गाउँपालिका–३ का ३५ वर्षीय दिलिप चौधरीघविरुद्ध जिल्ला प्रहरी कार्यालयले चैत १३ गते उजुरी दर्ता गरेको छ ।

सामुहिक बलात्कार घटनाको मुद्दा मुल्तबीमा

सुस्त मनस्थितीकी १७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका आरोपितहरू बोदेबर्साइन नगरपालिका–७ मानराजाफुलहराका २२ वर्षीय चन्दन साह तेली, २५ वर्षीय सिकेन्द्र साह तेली र २१ वर्षीय

बालकलाई चार वर्ष आठ महिना कैद

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई चैत १० गते ४ वर्ष ८ महिना कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको

बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद

१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय

बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद

बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद

कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश

यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको

अन्य

भिडियो