INSEC Online

📅 २०८३ श्रावण ११

ललितपुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला कटारी नगरपालिका–१०, सेरुङ घर भइ गोदावरी नगरपालिका–३, पुतलीघाट बस्ने ३८ वर्षीय चुक्तबहादुर राउतलाई प्रहरीले ०७८ चैत ५

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सल्यान जिल्ला कालिमाटी गाउँपालिका–१, घरभई गोदावरी नगरपालिका–५ बस्ने २४ वर्षीय छविलाल खड्कालाई प्रहरीले ०७८ फागुन २५ गते घटनापछि लुकिछिपी

पत्नी हत्या घटनाका फरार आरोपित ६ वर्षपछि गिरफ्तार

२६ वर्षीया आरती परियारको हत्या गरी फरार रहेको आरोपमा पति विक्की मुस्कान भनिने भोगेन्द्र यादवलाई प्रहरीले ०७८ फागुन २४ गते गिरफ्तार गरेको छ । सिरहा

महिला हिंसा रोकथाम गर्न सीप र क्षमताको विकासमा जोड

महिलामाथि हुने सबै खाले हिंसा रोकथाम गर्न र आत्मनिर्भर बनाउन सीप र क्षमताको विकासको खाँचो रहेको सरोकारवालाहरूले बताएका छन् । १ सय १२ औँ अन्तर्राष्ट्रिय

संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आयोगको आग्रह                   

बलात्कारको आरोपमा चलचित्र अभिनेता पल शाहमाथि तनहुँ प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा

बलात्कार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोन्ज्योसोम गाउँपालिका–२, शंखुका २८ वर्षीय सबुतमान थोकरलाई प्रहरीले ०७८ फागुन १९ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई

वार्ता र सम्वादबाट समस्याको समाधान गरः आयोग

नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घसमेतबाट विभिन्न मागहरू राखी विगत केही महिनादेखि त्रिभुवन विश्व विद्यालय उपकुलपतिको कार्यालय, शिक्षाध्यक्षको कार्यालय र रजिष्ट्रारको कार्यालयलगायतमा तालाबन्दी हुँदा

आवश्यकताभन्दा बढी बल प्रयोग नगरः आयोग

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा विगत केही दिनदेखि हुँदै आइरहेको प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि भएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण

मानव अधिकारको संरक्षण, सम्बर्द्धन र प्रवर्धनमा जोड

मानव अधिकारको संरक्षण सम्बर्द्धन र प्रवर्धनका लागि आयोग सधैँ प्रतिबद्ध रहेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जोड दिनु भयो । अनौपचारिक क्षेत्र सेवा

मानव अधिकार आयोगका पदाधिकारीको एकवर्षे प्रगति विवरण सार्वजनिक

राष्ट्रिय मानव अधिकार आयोगले पदाधिकारी नियुक्त भएको एक वर्षको प्रगति विवरण ०७८ माघ २६ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । पाँचौँ कार्यकालका पदाधिकारी

मन्त्री यादवको अभिव्यक्ति प्रति आयोगको गम्भीर ध्यानाकर्षण

नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले दिएको अभिव्यक्ति एवम् यसबाट सिर्जित अवस्था प्रति राष्ट्रिय मानव अधिकार आयोगले ०७८ माघ २० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागमती गाउँपालिका–७, गिम्दीका २२ वर्षीय दाजुलाई ०७८ माघ १६ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई ललाई/फकाई

नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले ०७८ माघ १० गते एक विज्ञप्ति प्रकाशित गरी विगत केही दिनदेखि कोभिड–१९ को तेस्रो लहर (ओमिक्रोन) को सङ्क्रमण तीव्र गतिमा फैलिइरहेको

विद्यार्थीको स्वास्थ्य र शिक्षाको अधिकारप्रति संवेदनशील बनः आयोग

विद्यार्थीहरूबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा १ जना विद्यार्थी घाइते भएको र ११ जनालाई नियन्त्रणमा लिइएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको

इन्सेक प्रतिनिधिको पहलमा बालबालिकालाई विद्यालय पोशाक वितरण

ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित बालोदय आधारभूत विद्यालयमा अध्ययनरत १ सय १९ जना विद्यार्थीहरूमध्ये ५९ जनालाई इन्सेक जिल्ला प्रतिनिधिको पहलमा पुस १८ गते विद्यालय पोशाक प्रदान गरिएको

महामारी र विपद्को समयमा नागरिक संस्थाले अपनाउनु पर्ने रणनीति र कार्यशैली विषयक छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा महामारी र विपद्को समयमा नागरिक संस्थाले प्रभावकारी रुपमा कार्य गर्न अपनाउनु पर्ने रणनीति र कार्यशैली विषयक छलफल ०७८

द्वन्द्वकालीन घटनाका पीडितलाई चाँडै न्याय दिलाउने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वकालीन घटनाका पीडितहरूलाई चाँडै न्याय दिलाउने प्रतिवद्धता जनाउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग नेपालद्वारा मङ्सिर २४ गते आयोजित ७३ औँ

आयोगको वार्षिक प्रतिवेदनः मानव अधिकारको अवस्था सन्तोषजनक हुन नसकेको निष्कर्ष

राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । संविधानको धारा २९४ (१) बमोजिम उक्त प्रतिवेदन

लैंगिक हिंसाविरुद्ध अन्तरक्रिया सम्पन्न

इन्सेक ललितपुरको समन्वयमा ‘‘महिला हिंसा न्यूनिकरणमा पुरुषको भूमिका’’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । ‘‘घरैबाट सुरु गरौँ, महिला हिंसाको अन्त्य गरौँ’’ भन्ने नाराका साथ आयोजित

अनसनरत बरालको जीवन रक्षाका लागि आयोगको अपिल

नेपाल बार एसोसिएसन कार्यालय अगाडि आमरण अनसनमा बस्दै आउनु भएकी तारा बरालको हाल वीर अस्पतालमा उपचार भइरहेकोमा निजको स्वास्थ्य स्थिति थप जटिल अवस्थामा पुगेकाले जीवन

अन्य

भिडियो