INSEC Online

📅 २०८३ श्रावण ११

ललितपुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेलधुरा जिल्ला घरभइ ललितपुर महानगरपालिका–१७ सिन्चाहिटीमा बस्ने ३० वर्षीय मनोजबहादुर साउदलाई प्रहरीले ०७९ पुस २४ गते  गिरफ्तार गरेको छ । पीडित

बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूको अनुसन्धानलाई प्रभावकारी बनाउन आयोगको आग्रह

बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरूको अनुसन्धानलाई प्रभावकारी बनाउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले ०७९ पुस २४ गते प्रेस विज्ञप्ति प्रकाशित गरी

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

इन्सेक ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १३ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले

आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिई दण्डहीनतालाई प्रश्रय नदेऊ: मानव अधिकार आयोग

अदालतबाट आपराधिक घटनामा दोषी ठहर भई सजाय भोगिरहेकाहरूलाई उन्मुक्ति नदिन भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । आयोगले ०७९ मङ्सिर २८

प्रधानमन्त्री देउवाद्वारा मानव अधिकार र कानुनी शासनको पक्षमा काम गर्ने प्रतिबद्धता

प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानुनी शासनको पक्षमा सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको

मानव अधिकार रक्षकसम्बन्धी ऐन बनाउनु पर्नेमा जोड

मानव अधिकार रक्षक सम्बन्धी ऐन बन्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार

आत्महत्या दुरुत्सहान घटनाका आरोपितविरुद्ध उजुरी

काठमाडौँ महानगरपालिका–११ स्थित विश्व निकेतन मावि त्रिपुरेश्वरमा कार्यरत अनुशासन विभाग प्रमुख ४० वर्षीय नवराज लोहनीविरुद्ध आत्महत्या दुरुत्सहानको आरोपमा ०७९ मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालयमा

लैङ्गिक हिंसा अन्त्यका लागि सबैले पहल गर्नुपर्नेः अध्यक्ष मगर

विश्व भरि नै महिला हिंसा भइरहेको अवस्थामा लैङ्गिक हिंसा अन्त्यका लागि सबैले व्यक्तिगत र सामूहिक पहल गर्नुपर्नेमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जोड

स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने कार्यमा भूमिका खेल्न सबै पक्षलाई आयोगको आग्रह

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा आयोगको उच्चस्तरीय अनुगमन टोलीसहित ३२ ओटा टोलीले सात ओटै प्रदेशका ६७ जिल्लामा मतदानपूर्वको मानव अधिकार अवस्थाको अनुगमन गरी प्रारम्भिक

शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्कृय

प्रतिनिधि सभा निर्वाचन क्षेत्र न. ३ अन्तर्गत जावलाखेलस्थित निजामती प्रशिक्षण प्रतिष्ठानको दक्षिण तर्फ तथा ललितपुर निर्वाचन क्षेत्र नं ३ सत्ता गठबन्धनको सम्पर्क कार्यालय अगाडि रहेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत, मोतिहारी जिल्ला घरभइ ललितपुर महानगरपालिका–३ सानेपा बस्ने २० वर्षीय रेहान सेकलाई प्रहरीले ०७९ कात्तिक २८ गिरफ्तार गरेको छ ।  

निर्वाचन प्रचारप्रसार गर्दा अरूको चरित्र हत्या नगर्न प्रमुख निर्वाचन आयुक्तको आग्रह

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले अरुलाई गालीगलौज वा अरुको चरित्र हत्या नगरी आफ्ना राम्रा कुरा गरेर निर्वाचन प्रचारप्रसार गर्न दलका नेता र उम्मेदवारलाई पुनः

निलम्बित प्रधानन्यायधीश जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न आयोगको आग्रह

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको वैयक्तिक र आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकार सम्मान गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले ०७९ असोज २

मानव अधिकार आयोगद्वारा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको अवलोकन

राष्ट्रिय मानव अधिकार आयोगका आयुक्तद्वय डाक्टर सूर्य ढुङ्गेल र मनोज दुवाडी सहितको टोलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अवलोकन

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–३ मिलनडाँडाका ३९ वर्षीय राजाराम सुनारलाई प्रहरीले ०७९ भदौ २७ गिरफ्तार गरेको छ । अपाङ्गता

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

ललितपुर महानगरपालिका–२९ हरिसिद्धकी ४७ वर्षीया रूपा क्षेत्री लामाको हत्या गरेको आरोपमा पति दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ घर भई सोही ठाउँ बस्ने ६३ वर्षीय घ्याल्मो लामालाई

बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गरः आयोग

विस्तृत शान्ति सम्झौतामा द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिहरूको अवस्था सार्वजनिक गर्ने भनी उल्लेख भए तापनि हालसम्म सार्वजनिक हुन नसकेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण भएको जनाएको

सङ्क्रमणकालीन न्यायलाई सम्बोधन गर्न नसकेको भन्दै संयुक्त राष्ट्रसङ्घलाई पत्राचार

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एड्भोकेसी फोरम नेपाललगायत नागरिक संस्थाहरुले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ ले सङ्क्रमणकालीन

विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को अनुगमन योजना तर्जुमा कार्यशाला सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जेनेभास्थित गैरसरकारी संस्था युपिआर इन्फोको संयुक्त आयोजनामा भदौ ७ गते ललितपुरमा विश्वव्यापी आवधिक समीक्षा (युपिआर) मा नेपालले स्वीकार गरेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका–५ लेलेका ३४ वर्षीय इन्द्र नगरकोटीलाई प्रहरीले ०७९ भदौ ४ गिरफ्तार गरेको छ । पीडित महिलालाई ललाइ फकाइ

अन्य

भिडियो