INSEC Online

📅 २०८३ श्रावण ११

ललितपुर

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा मानव अधिकार आयोगको गम्भीर आपत्ति

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति जनाएको छ । सरकारले ल्याएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१

राष्ट्रिय मानव अधिकार आयोगमा ४ हजार २ सय १४ उजुरीको निर्णय हुन बाँकी

राष्ट्रिय मानव अधिकार आयोगले ०७९ साउन १२ गते एक प्रेस नोट जारी गरी आ.व. २०७८/२०७९ बाट जिम्मेवारी सरेर आएका निर्णय हुन बाँकी कूल उजुरी सङ्ख्या

अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा छलफल

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजनामा ०७९ साउन १ गते अन्तर्राष्ट्रिय न्याय दिवसको सन्दर्भमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आयोगको बागमती प्रदेश

सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप अयोग ऐन, २०७१ लाई संशोधन गर्न नेपाल सरकारले संसदमा पेश गरेको विधेयकप्रति राष्ट्रिय मानव अधिकार आयोगले

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला कन्चनरुप नगरपालिका– १० घर भइ महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने २५ वर्षीय मोआत हुसेन र मोरङ  जिल्ला बुढिगङ्गा

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गोष्ठि सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम २०७९ असार १६ गते जिल्ला समन्वय

यातना विरुद्धको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले यातना पीडितहरूको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (२६ जुन) का सन्दर्भमा विज्ञप्ति जारी गरी यातना विरुद्धको अधिकार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गरेको

११ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार रक्षकहरूको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षकहरूको तेस्रो राष्ट्रिय सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । रक्षकहरूको लागि असार ९ र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप जिल्ला खांँडादेवी गाउँपालिका– १ लुभुघाट घर भई गोदावरी नगरपालिका–१४ ठैब बस्ने २३ वर्षीय अनोज माझीलाई ०७९ जेठ २१

सङ्घीय संरचनामा मानव अधिकारको दृष्टिकोणबाट प्राकृतिक स्रोतको व्यवस्थापनसम्बन्धी अन्तरक्रिया

५२ औँ विश्व वातावरण दिवस (जुन, ५) को अवसरमा राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको संयुक्त आयोजनामा “सङ्घीय संरचनामा मानव

बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भारत बिहारी प्रदेश, बेतिया जिल्ला घर भई महालक्ष्मी नगरपालिका–४ इमाडोलमा फर्निचरको काम गर्ने २५ वर्षीय सन्दिपकुमार शर्मालाई प्रहरीले ०७९

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  १४ वर्षीय बालकलाई प्रहरीले ०७९ जेठ १९ गते कोन्ज्योसोम गाउँपालिकाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई ललाई फकाई ०७९

स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएकोमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा धन्यवाद व्यक्त

राष्ट्रिय मानव अधिकार आयोगले वैशाख ३० गते साँझ एक विज्ञप्ति प्रकाशन गरी स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गराउन भूमिका खेल्ने नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक

अक्सिजन प्लान्ट विष्फोट हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१५ मा

स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको आग्रह

स्थानीय तहका जनप्रतिनिधिका लागि ०७९ वैशाख ३० गते हुने निर्वाचनमा महिलाहरूको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्न राष्ट्रिय मानव अधिकार आयोगले सम्पूर्ण राजनीतिक दलहरूलाई अनुरोध गरेको छ

घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आयोगको आग्रह

आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहका जनप्रतिनिधिहरूको निर्वाचन सन्दर्भमा राजनीतिक दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र/प्रतिवद्धतापत्रमा मानव अधिकारका विषय समावेश गर्न राष्ट्रिय मानव

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा झापा जिल्ला गौरादह नगरपालिका घर भइ महाँकाल गाउँपालिका–६, ठुलादुर्लुङ बस्ने ५१ वर्षीय डिल्लीराम सिवाकोटीलाई प्रहरीले ०७९ वैशाख ५ गते

हिंसात्मक घटनाका दोषीहरूको पहिचान गरी कानुनी कारवाहीको दायरामा ल्याउः आयोग

मोरङको लेटाङमा ०७८ चैत ४ गते प्रहरी टोलीमाथि आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको, अन्य १४ जना प्रहरीहरू, विद्यार्थी, शिक्षक तथा आन्दोलनकारीहरू घाइते

इन्सेकको पहलमा बालबालिकालाई विद्यालय पोशाक वितरण

ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित बालोदय आधारभूत विद्यालयमा अध्ययनरत ६१ जना विद्यार्थीलाई इन्सेक ललितपुर जिल्ला प्रतिनिधिको पहलमा ०७८ चैत ९ गते विद्यालय पोशाक प्रदान गरिएको छ ।

जातीय विभेदका घटना पीडितको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

५७ औँ जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा जातीय विभेदका घटना पीडितको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । संयुक्त

अन्य

भिडियो