INSEC Online

📅 २०८३ श्रावण ११

ललितपुर

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा हुम्लाको सिमिकोट गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२२, बुङ्गमतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयरका सञ्चालक ४१ वर्षीय दत्तसिंह बुढालाई

लम्पी स्किन रोगको रोकथाम र नियन्त्रण गर्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले विगत केही समयदेखि देशभर पशुमा फैलिईरहेको लम्पी स्किन रोगको रोकथाम र नियन्त्रणमा प्रभावकारी ढङ्गले काम गर्न सरकारलाई आग्रह गरेको छ ।

चिया बगानमा कार्यरत श्रमिकको अधिकार सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले झापा जिल्लाका चिया बगानमा कार्यरत श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता टिकाराम पोखरेलले ०८० साउन २३

न्यायालय स्वतन्त्र भएमात्रै मानव अधिकारको संरक्षण हुन सक्छ : प्रधानन्यायाधीश कार्की

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय स्वतन्त्र हुँदा मात्रै मानव अधिकारको संरक्षण हुनसक्ने बताउनु भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज ललितपुरमा आयोजित ३१ औँ प्रकाश

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा गोदावरी नगरपालिका-१२, ठेचोका ३४ वर्षीय सुर्जमान मालीलाई प्रहरीले ०८० साउन १३ गते गिरफ्तार गरेको छ ।

न्यायालयहरूमा समयमै न्यायाधीश नियुक्ति गर्न आयोगको आग्रह

न्यायालयहरूमा लामो समयदेखि दरबन्दी बमोजिम न्यायाधीशहरूको नियुक्ति हुन नसक्दा छिटो छरितो न्याय प्राप्त गर्ने नागरिकको संवैधानिक अधिकारको प्रचलनमा पर्न गएको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगले

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोदावरी नगरपालिका-१२ निवासी मिटरब्याजी ३६ वर्षीय सुर्जमान मालीलाई प्रहरीले ०८० साउन १२ गते गिरफ्तार गरेको छ । आफूले उपचारका

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका-१५ घर भइ ललितपुर महानगरपालिका-९, बालकुमारी बस्दै आएका ४१ वर्षीय महेश नेपालीलाई ०८० साउन ३ गते

रोम विधान अनुमोदन गर्न सरकारलाई आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन प्रक्रिया तत्काल अघि बढाउन नेपाल सरकारलाई आग्रह गरेको छ । फौजदारी न्यायसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (१७

शरीर बन्धक घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई शरीर बन्धक बनाएको आरोपमा महाङ्काल गाउँपालिका-३, गोटिखेलका २० वर्षीय सुमन न्यासुरलाई ०८० असार २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्कीको पोखरा महानगरपालिका-४ घर भइ ललितपुर महानगरपालिका-४, बागडोल बस्ने ५० वर्षीय सुदन कोइरालालाई प्रहरीले ०८० असार २० गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका-९, बोवाङ घर भइ ललितपुर महानगरपालिका-२३, हात्तिवन बस्ने २३ वर्षीय अशोक परियारलाई प्रहरीले ०८० असार १९ गते गिरफ्तार

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्ध वार्षिक समीक्षा कार्यक्रम ०८० असार १७ गते लगनखेलमा सम्पन्न भएको

कर्मचारी दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

ललितपुर जिल्ला अदालतमा ३२ वर्षीया नायब सुब्बा प्रेमिका तामाङलाई काठमाडौँ महानगरपालिका-१४, कलङ्कीका ३६ वर्षीय अमिर लामिछानेले दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ०८० असार १५ गते गिरफ्तार

यातना पीडितहरूको न्यायमा पहुँच सुनिश्चित गरः आयोग

व्यक्तिलाई यातना दिइने जस्तो अमानवीय तथा अपराधजन्य कार्य कहीँ कतैबाट पनि नगर्न, नगराउन राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको । यातना दिने कार्यमा संलग्नलाई कारबाही

वातावरणीय अधिकार रक्षकहरूको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा डिसिएको सहयोगमा नेपालमा वातावरणीय मानव अधिकार रक्षकहरूको अवस्था विषयक अन्तरक्रिया ०८० असार ५ गते सम्पन्न भएको छ

नागरिकता प्राप्तिको अधिकारबाट वञ्चित नगरः आयोग

व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एवम् व्यक्तिको पहिचानको विषयलाई संवेदनशीलरुपमा लिइ नागरिकता प्राप्त गर्ने अधिकारको सम्मान, संरक्षण र सुनिश्चित

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरः आयोग

कोशी प्रदेशको नामकरणको विषयलाई लिएर कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा भएको विरोध प्रदर्शनमा भएका घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगको

आमरण अनशनमा रहनुभएकी बिनु यादवको जीवन रक्षा गरः आयोग

सिराहा नगरपालिका-२ की बिनु यादव विगत १५ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा रहनुभएकी र निजको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकोमा राष्ट्रिय मानव अधिकार आयोगले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका-२३, धापाखेलका २५ वर्षीय अमन यावदलाई ०८० जेठ ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई

अन्य

भिडियो