१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–९ का २२ वर्षीय विशाल तामाङ्गलाई ०८३ जेठ १५ गते गिरफ्तार गरेको छ ।
आरोपितले पीडितलाई जेठ ९ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भयो ।