INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

शिक्षक आन्दोलनका कारण कोशी प्रदेशमा विद्यार्थी भर्ना अभियानसँगै शैक्षिक कार्यक्रम प्रभावित

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ नेपाल सरकारले ०८२ को विद्यार्थी भर्ना अभियान वैशाख २ गतेदेखि सुरुआत गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लावारी नगरपालिका-८ राजघाटका ३७ वर्षीय मनोज धामीलाई वैशाख २ गते गिरफ्तार गरेको छ । युवतीलाई आरोपितले ०८१ चैत

वडाध्यक्षलाई कार्यबाहक दिने निर्णयमा  उच्च अदालतको रोक

ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्षलाई कार्यवाहक दिएको विषयमा उच्च अदालत विराटनगरले  रोक लगाएको छ  । उच्च अदालत विराटनगरका कायममुकायम मुख्यन्यायाधीश ध्रुवराज नन्दको ०८१ चैत

प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कमा इन्सेक सदस्यमा चयन

कोशी प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्कको सदस्यमा इन्सेकलाई चयन गरिएको छ । मानवअधिकारवादी संस्थाको तर्फबाट इन्सेकलाई सदस्यका रूपमा चयन गरिएको हो । नेपाल पत्रकार महासंघ कोशीका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका-२ का ३५ वर्षीय अनिल राईलाई चैत २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकलाई आरोपितले ०८१

सङ्क्रमणकालीन न्याय प्रक्रियाको प्रभावकारी कार्यान्वयनमा दबाब आवश्यक : अधिकारकर्मी

सङ्क्रमणकालीन न्याय प्रक्रियाको प्रभावकारी कार्यान्वयनका लागि मानव अधिकार, राष्ट्रिय, अन्तराष्ट्रिय कानुनका विज्ञ, द्वन्द्वको कहाली र पीडाको अध्ययन, अनुसन्धान र चिन्तन गरेका पङ्क्तिबाट आयोगका पदाधिकारी चयन

सामाजिक सञ्जालमार्फत चरित्रहत्या घटनाका आरोपित गिरफ्तार

सामाजिक सञ्जालमार्फत चरित्रहत्या घटनाका आरोपित सुन्दरहरैंचा नगरपालिका-१० विराट चौकका ६२ वर्षीय देवराज कार्की चैत ८ गते गिरफ्तार भएका छन् । पीडित ४० वर्षीया अधिवक्ता तथा

सङ्क्रमणकालीन न्यायको प्रक्रिया अनिश्चित, दुवै आयोग पदाधिकारीविहीन

सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई अघि बढाउन सरकारद्वारा गठित आयोगमा अध्यक्ष र सदस्यहरू नियुक्त नहुँदा सङ्क्रमणकालीन न्यायको प्रक्रिया अनिश्चित बन्दै गएको छ । बेपत्ता पारिएका व्यक्तिहरूको छानविन

कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । कोशी प्रदेश सरकारको ०८१ चैत ७ गतेको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे अधिवेशन चैत ७ गते मध्यराति अन्त्य

कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै 

न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई  परीक्षा

बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र

विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश

मोरङ कारागारका एक थुनुवाको मृत्यु

मोरङ, कारागारमा पुर्पक्षमा रहेका थुनुवा पथरीशनिश्चरे नगरपालिका-४ का ३८ वर्षीय जेठा भनिने जीतबहादुर देवानको चैत २ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । हात

बाल सुधारगृह, विराटनगरबाट १४ जना स्थानान्तरण

बाल सुधारगृह, विराटनगरबाट फागुन २५ गते १४ जनालाई बाँके जिल्लाको डुडुवा गाउँपालिका-६ नौबस्तास्थित जयेन्दु बाल सुधारगृहमा स्थानान्तरण गरिएको छ । बाल सुधारगृह, विराटनगरका प्रमुख मिलन

इन्सेकद्वारा सडकमा कविता वाचन कार्यक्रम

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र महिला पुनर्स्थापना केन्द्र (ओरेक) कोशी प्रदेश कार्यालयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते विराटनगरमा कविता बाचन कार्यक्रम

न्यायका लागि हिंसा प्रभावितलाई इन्सेकको सहयोग हस्तान्तरण

१९ वर्षीया रोजी लामाको जन्म दर्ता र नागरिकता बनाउनका लागि इन्सेक कोशी प्रदेश कार्यालयले फागुन २३ गते हिंसा पीडित महिलालाई आर्थिक सहयोग गरेको छ ।

बलात्कार अभियोगमा १२ वर्ष कैद सजाय

१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पाँचथर तुम्बेपा गाउँपालिका-५ कारबारीका ३१ वर्षीय नरकुमार कुरुङवाङलाई मोरङ जिल्ला अदालतले फागुन २१ गते १२ वर्ष कैद सजायको फैसला

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया दुई जना र आठ वर्षीया दुई जना गरी चार जना बालिकालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा प्रहरीले ५८ वर्षीय शिक्षक ओजेश भगतलाई फागुन २१

कोशी प्रदेशमा ४९ लाख बढी जनसङ्ख्याका लागि २ सय ४० ओटा सार्वजनिक शौचालय

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रति ५० जना बराबर एक ओटा शौचालय हुनु आवश्यक छ । मानव अधिकार र वातावरणको अधिकारका लागि विशेष प्रतिवेदकद्वारा जारी सञ्चारले

ग्रामथान गाउँपालिकाको निर्णय कार्यान्वयनमा अदालतको रोक

ग्रामथान गाउँपालिका अध्यक्षको निर्णय कार्यान्वयनमा उच्च अदालत, विराटनगरले रोक लगाएको छ । उपाध्यक्ष गुणावति थारूसहितका जनप्रतिनिधिले दायर गरेको रिटमा सुनुवाइ गर्दै  न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र

कोशी प्रदेशका २ लाख ३१ हजार बढी बालिकालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप लगाइयो

नेपालमा प्रत्येक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर र चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्क छ । पाठेघरको मुखको

अन्य

भिडियो