स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष पदका लागि १६ र सात वडाध्यक्ष पदका लागि ५६ जनाको उम्मेदवारी
कोशी प्रदेशमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जना र अन्य ६ ओटा जिल्लाको ७ वडाको रिक्त वडाध्यक्ष पदमा ५६ जनाको उम्मेदवारी परेको छ। जिल्ला