INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

कोशी प्रदेशमा एक वर्षको अवधिमा १ हजार ६ सय बढी पीडित, राज्यको नियन्त्रणमा रहेका ६ जनाको मृत्यु

सन् २०२४ मा कोशी प्रदेशमा राज्य पक्षबाट र अन्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ६ सय ९४ जना पीडित भएको

सुधारगृह हुन सकेनन् कोशीका कारागार

अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका जिल्ला कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन

मोरङ कारागारका एक बन्दीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागारमा बन्दी रहेका रतुवामाई नगरपालिका-५ का २९ वर्षीय किसन टुडु सतारको उपचारका क्रममा माघ २९ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । अचानक

हत्या आशङ्कामा सात जना गिरफ्तार

भारतको विहार राज्य, छपरा जिल्लाकी १४ वर्षीया बालिका चाँदनी यादवको शङ्कास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले सात जनालाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ । विराटनगर महानगरपालिका-५

पहिचानवादीहरूलाई वार्तामा आउन प्रदेश सरकारको आह्वान

कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा  आउन आह्वान गरेको छ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको ०८१ माघ १५ गतेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान

आर्थिक, समाजिक र सांस्कृतिक अधिकारका सवालमा प्रदेशस्तरीय कार्यशाला सम्पन्न

इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरको आयोजनामा पुस २५ गते आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको सवालमा सरोकारवालाको भूमिका विषयक प्रदेशस्तरीय कार्यशाला विराटनगरमा सम्पन्न भएको छ ।

सुविधा थप्ने निर्णयमा उच्च अदालतको कारण देखाउ आदेश

उच्च अदालत, विराटनगरले कोशी प्रदेश सरकारका सत्तारुढ दलका नेता र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकलाई सुविधा थप गर्ने निर्णयमा कारण देखाउ आदेश जारी गरेको छ

मोरङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका बेलबारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राईको पुस २० गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । श्वासप्रश्वासमा समस्या भएपछि

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पुस ९ गते गिरफ्तार गरेको छ । कटहरी गाउँपालिका-२ मा ०८१ पुस ९ गते अचेत

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनका लागि परामर्श सम्पन्न

अनौपचारिक सेवा केन्द्र (इन्सेक) लगायतको आयोजनामा मानव अधिकार विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्रमा प्रस्तुत गरिने प्रतिवेदनका लागि सुझावहरु संकलन गर्न ०८१ पुस ४ गते विराटनगरमा

बालविवाहसम्बन्धी सचेतनामुलक अभिमुखीकरण सम्पन्न

सुनवर्षी नगरपालिकामा बाल विवाहसम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम मङ्सिर १९ गते सम्पन्न भएको छ । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरद्वारा गठित मानव अधिकार समूह सुनवर्षीको आयोजनामा

स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर

स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन

मानव अधिकार समूह र बाल अधिकार चेतना समूहद्वारा सचेतना कार्यक्रम

अनौपचारिक क्षेत्र सेवा केन्द्र, इन्सेकद्वारा गठित मानव अधिकार समूह रतुवामाई र बाल अधिकार चेतना समूहको संयुक्त आयोजनामा मङ्सिर १६ गते रतुवामाई नगरपालिका-८ स्थित सरस्वती माध्यमिक

स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा शान्तिपूर्ण ढङ्गमा मतदान सम्पन्न

कोशी प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको छ । कोशी प्रदेशका मोरङको ग्रामथान गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदका लागि, ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-३ मा

स्थानीय तह उपनिर्वाचन ०८१- इन्सेकद्वारा निर्वाचन पूर्व पर्यवेक्षण (फोटो फिचर)

भोलि अर्थात् मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन पूर्व इन्सेकले निर्वाचन पर्यवेक्षण गरेको छ । इन्सेक कोशी प्रदेश कार्यालयले ०८१ मङ्सिर १५ गते मोरङको

स्थानीय तह उपनिर्वाचन ०८१- दल र उम्मेदवारबाट आचार संहिता उल्लङ्घन

निर्वाचनको मिति नजिकिदै जाँदा राजनीतिक दल र उम्मेदवारहरूले शक्ति प्रदर्शनसहित निर्वाचन आचार संहिता उल्लङ्घन गरेका छन् । निर्वाचन प्रचारप्रसारको निषेध अवधि सुरु हुन लागेपछि मङ्सिर

मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा हरेक वर्ष प्रकाशन हुने नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा मङ्सिर १४ गते विराटनगरमा सम्पन्न

स्थानीय तह उपनिर्वाचन ०८१-पहुँचयुक्त मतदान केन्द्र निर्माणका लागि आयोगको निर्देशन

स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत आगामी मङ्सिर १६ गते हुने निर्वाचनमा मतदातालाई मत प्रदानका लागि पहुँचयुक्त मतदान केन्द्र निर्माणका लागि निर्वाचन आयोगले निर्देशन जारी गरेको

लैंङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान सुरूआत

“हामी सबैको प्रतिबद्धता: लैंङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता“ भन्ने मूल नाराका लैंङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियान सुरूआत भएको छ । इन्सेकसहित विभिन्न सङ्घसंस्थाको आयोजनामा ०८१

स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा २१ मतदानस्थलमा ४९ ओटा मतदान केन्द्र,४३ हजार बढी मतदाता

स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशका २१ ओटा मतदानस्थलमा ४९ ओटा मतदान केन्द्र रहने र २ सय ९४ जना कर्मचारी खटाइने प्रदेश निर्वाचन कार्यालय,

अन्य

भिडियो