INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

कोशी कोभिड अस्पतालबाट एक जना कैदी फरार

विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएको अस्पताल प्रशासनले जनाएको छसाउन २० गते कोभिड–१९ सङ्क्रमण पुष्टि

न्याय पाउने आश मार्दै द्वन्द्व पीडित, छोरा हराएको १७ वर्षपछि अन्तिम संस्कार

०६३ मङ्सिर ५ गते तत्कालीन विद्रोही समूह र नेपाल सरकारबिच विस्तृत शान्ति सम्झौता भइ राखेको दृश्य टेलिभिजनले प्रसारण गर्दा विराटनगर महानगरपालिका–३ का तुलसीप्रसाद आपागाँइलाई न्याय

कोभिड–१९ का कारण शैक्षिक सत्र ०७८ प्रभावित हुँदा विद्यार्थी भर्ना अभियान प्रभावहीन

नेपाल सरकारले ०६१ ले वैशाख २ गतेदेखि वैशाख समान्तसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ । कोभिड–१९ का कारण शैक्षिक सत्र ०७८ वैशाखमा सुरूआत

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वेलबारी नगरपालिका–२ का २५ वर्षीय विजय तोलाङ्गीविरूद्ध साउन २१ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले ०७९

प्रदेश १ मा झण्डै १९ लाख स्वास्थ्य बीमित, साउनयता सेवाबाट वञ्चित

सहज र सुलभ ढङ्गले स्वास्थ्य सेवा प्राप्तिका लागि प्रदेश १ मा १८ लाख ५२ हजार ८ सय ८३ जना नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत

सन्थाल समुदायका लागि शिलान्यास गरिएको एकीकृत वस्ती निर्माण अलपत्र

झापा, मोरङ र सुनसरीमा ५१ हजार ७ सय ३५ जनसङ्ख्या रहेको आदीवासी जनजातिमा सूचीकृत सन्थाल समुदायका १ सय ६ परिवारलाई एकीकृत वस्ती निर्माण गरीदिने सङ्घीय

बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र ५० वर्षीय सुरज सुवेदीलाई साउन ८ गते गिरफ्तार गरेको छ

कोशी अस्पतालबाट प्रवाह हुने एचडीयू सेवा बन्द, बिरामी मर्कामा

कोशी अस्पतालमा अस्थायी, करार र ज्यालादारी सेवामा कार्यरत ३१ जना कर्मचारीको म्याद थप नभएपछि अस्पतालबाट प्रभावित हुने एचडीयू वार्ड (उच्च निर्भरता एकाई) बाट प्रवाह हुने

बालबिवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई प्रलोभनमा पारी बालबिवाह गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय विक्कु रायलाई साउन ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

प्रदेश १ मा कोभिड–१९ विरूद्धको कोभिशिल्ड र अष्ट्राजेनिका गरी ६१ हजार खोप खेर

प्रदेश १ मा कोभिड–१९ विरूद्धको कोभिशिल्ड खोपको ११ हजार मात्रा र अष्ट्राजेनिका खोपको ५० हजार मात्रा गरी ६१ हजार खोपको मात्रा खेर गएको प्रदेश १

करारका कर्मचारी हटाउने निर्णयविरूद्ध उच्च अदालतमा रिट दायर, धर्नाका कारण सेवा प्रभावित

स्थानीय तह सदस्य निर्वाचन ०७९ मा निर्वाचित भएर आएका जनप्रतिनिधिले साउन १ गतेदेखि करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि त्यसको विरोधमा अस्थायी, करार तथा

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

एक वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका—६ रामपुरका २७ वर्षीय रवीन्द्रकुमार साह र विराटनगर महानगरपालिका–५ कारखाना टोलकी २७ वर्षीया अनु साहलाई साउन ४

बलात्कार घटनामा मिलापत्र, आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घटना कानेपोखरी गाउँपालिका–६ का ४३ वर्षीय काजीमान पुरीलाई साउन २ गते गिरफ्तार गरेको छ । बालिकालाई आरोपितले ०७८

मोरङ कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय नीरबहादुर नेपालको उपचारका क्रममा असार ३१ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । अत्यधिक

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–५ बरगाछीस्थित  कान्तिपुर इन्स्टिच्यूटका सञ्चालक ३६ वर्षीय गुनानन्द महतोलाई प्रहरीले गिरफ्तार  गरेको छ । पीडितलाई आरोपितले असार

जिल्ला प्रतिनिधिहरूसँग अन्तरक्रिया सम्पन्न

मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू प्रमाणित गर्न जिल्ला प्रतिनिधिहरूको अन्तरक्रिया कार्यक्रम असार १० गते विराटनगरमा सम्पन्न गरिएको छ । इन्सेक प्रदेश १ मातहतका १४

वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ को आयोजनामा असार १० गते प्रदेश १ मा सञ्चालित कार्यक्रमहरूको वार्षिक समीक्षा बैठक असार १० गते विराटनगरमा सम्पन्न

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामाथि इन्सेक प्रदेश कार्यालयको आयोजनामा असार ७ गते सरोकारवालाबिच

सार्वजनिक लेखा समितिसँग छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १, ले प्रदेश १ को सार्वजनिक लेखा समितिसँग छलफल गरेको छ । इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाको नेतृत्वमा

अन्य

भिडियो