INSEC Online

📅 २०८३ जेष्ठ २१

बझाङ

सामाजिक सुरक्षा भत्ता लिन दुई दिन पैदल यात्रा, ज्येष्ठ नागरिकलाई सास्ती

सरकारले पारदर्शिता र दुरुपयोग रोक्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरणमा बैङ्किङ प्रणाली लागू गरेदेखि विकट ग्रामीण भूगोलमा बसोबास गर्ने जिल्लाका ज्येष्ठ नगरिक, एकल महिला, अपाङ्गताभएका

प्राकृतिक विपद् प्रभावित परिवार अनुदान रकम पाउनबाट वञ्चित

स्थानीय तहहरुले पुनर्निर्माण तथा पुनर्स्थापनाको प्रक्रियागत काम समयमै नगरेका कारण जिल्लामा ०७७ र ०७८ सालदेखिका विपद् प्रभावितहरुले पुनर्निर्माणको रकम पाउन सकेका छैनन् । सरकारले पुनर्निर्माणको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई ०८१ चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तलकोट गाउँपालिका–५ घर भई चैनपुरमा डेरा गरी बस्ने २२ वर्षीय हेमन्त भण्डारी र बलात्कार घटनामा सहयोग गरेको आरोपमा

रेविजविरूद्धको औषधी अभाव हुँदा बिरामी मर्कामा

जिल्ला अस्पताल, बझाङमा एक हप्तादेखि रेविज रोग विरुद्धको भ्याक्सिन अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । रेविज रोग विरुद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल, बझाङमा

पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार

खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

आत्महत्या दुरुत्साहन घटनाका आरोपित पति गिरफ्तार

२७ वर्षीया पत्नी धर्मा साउदलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का २८ वर्षीय पति राजेश साउदलाई ०८१ माघ १८ गते गिरफ्तार गरेको

पत्रकारलाई मार्ने धम्की घटनाका आरोपितविरुद्ध उजुरी

केदारस्युँ गाउँपालिका–८ निवासी सामुदायिक रेडियो साइपाल एफएममा कार्यरत २३ वर्षीय पत्रकार गणेश धामीलाई ०८१ माघ १२ गते मार्ने धम्की दिएको आरोपमा केदारस्यूँ गाउँपालिका–१ का नबिनसिंह

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले छबिसपाथिभेरा गाउँपालिका–१ का २४ वर्षीय धर्मराज गिरीलाई ०८१ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई माघ

समयमै उपचार पाउन नसकेपछि सुत्केरी र नवजात शिशुको मृत्यु !

समयमै उपचार पाउन नसक्दा एक जना सुत्केरी र नवजात शिशुको मृत्यु भएको छ । केदास्युँ गाउँपालिका–१ डुडिलकी ३१ वर्षीया खिना बोहराले बीच बाटोमै बच्चा जन्माउँदा

भूकम्पले चर्किएको भवनमा पठनपाठन, विद्यार्थीको ज्यान जोखिममा

जयपृथ्वी नगरपालिका–११, टाउतोलास्थित नाननदेव आधारभूत विद्यालयका विद्यार्थीहरू भूकम्पले चर्किएको भवनमा पठनपाठन गर्न बाध्य भएका छन् । ०८० असोज १६ गते आएको भूकम्पले विद्यालयको भवनमा क्षति

साइपाल गाउँपालिकामा नुन अभाव, ढुवानी प्रक्रिया अन्योलमा !

जिल्लाको विकट साइपाल गाउँपालिकामा नुन अभाव चर्किएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले समयमै नुन ढुवानी नगर्दा स्थानीय बासिन्दाले ऐंचोपैंचो गरेर काम चलाइरहेका छन् । हिउँद

चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !

जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

अछाम जिल्ला मंगलसैन नगरपालिका–३ की एक वर्षीया बालिका गिता साउदलाई हत्या गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–१ नाउलीका ३२ वर्षीय प्रेमबहादुर बोहरालाई ०८१ मङ्सिर ३ गते

इन्टरनेट तथा टेलीफोन सेवा प्रभावकारी नहुँदा स्थानीयहरु सञ्चार सुविधाबाट वञ्चित

जिल्लाका पाँच ओटा स्थानीय तहका नागरिकहरुले अहिले पनि सहज रुपमा सञ्चार सेवा पाउन नसकेको अवस्था छ । साइपाल गाउँपालिका, तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका

मजखोरी माध्यमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठन प्रभावित

छविसपाथिभेरा गाउँपालिका–७ स्थित मजखोरी माध्यमिक विद्यालयमा विगत लामो समयदेखि गणित र विज्ञान विषयका शिक्षकको पदपूर्ति नहुँदा पढाइ प्रभावित भएको छ । गणित र विज्ञान विषयका

खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा

जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर

पहिरोले बगाएको खानेपानी मुहान मर्मत नहुँदा स्थानीयलाई सास्ती

छविसपाथिभेरा गाउँपालिका–१ परिङ्गाल र सुगालमा आएको पहिरोले बगाएको खानेपानी मुहान मर्मत हुन नसकेपछि त्यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नुपरेको छ । पहिरोले खानेपानीको मुहान र पाइपलाइन

अन्य

भिडियो