INSEC Online

📅 २०८३ जेष्ठ २१

बझाङ

स्वास्थ्यचौकी भवन पुननिर्णाम नहुँदा त्रिपालमुनी स्वास्थ्य सेवा सञ्चालन !

मष्टा गाउँपालिका–१ स्थित कोटदेवल स्वास्थ्यचौकी भवन भूकम्पका कारण क्षतिग्रस्त भएको एक वर्ष बितिसिक्दा समेत पुननिर्माण नगरिएका कारण स्वास्थ्य सेवा प्रभावित भएको छ । भूकक्पका कारण

विधुत सेवा सुचारु नगरिदा स्थानीय समस्यामा, जिल्लाका सबै सेवा प्रभावित !

पाँच दिन बितिसक्दा समेत अवरुद्ध विद्युत सेवा सुचारु नगरिएका कारण स्थानीयहरुलाई समस्या उत्पन्न भएको छ भने जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट प्रवाह गरिने सेवा

जिल्ला सदरमुकाममा खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती

जिल्ला सदरमुकाम, चैनपुरमा खानेपानीको अभाव हुँदा यस क्षेत्रका स्थानीयहरुले वर्षेनी सास्ती खेप्नुपरेको छ । सदरमुकाम बजारमा दिनको दुई पटक वितरण गरिदै आएको पानी एक महिनादेखि

पहिरो र भूकम्पले घर भत्किएपछि एक परिवारको बिचल्ली

गत कात्तिक महिनामा गएको विनाशकारी भूकम्पले घरवार विहीन भएका नागरिकको पहिरोले टहरा समेत भत्किएपछि परिवारको बिचल्ली भएको छ । छबिसपाथिभेरा गाउँपालिका–१ परिङ्गल मालुझाडका ३६ वर्षीय

खोलामा पुल निर्माण नभएपछि विद्यार्थीलाई सास्ती

खोलामा पुल नभएपछि विद्यालय पुग्न नै विद्यार्थीहरुले सास्ती खेप्नुपरेको छ । केदारस्युँ गाउँपालिकाको कैलाश माध्यमिक विद्यालय, लोतुमा अध्ययनरत विद्यार्थीले सास्ती भोग्नुपरेको हो । ‘विद्यालय पुग्न

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया र आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–७ हल्दुखाल निवसी ५३ वर्षीय बस चालक धनबहादुर रोकायालाई ०८१ असार

एक वर्ष आगाडि भत्किएको शौचालय निर्माण नगरिएपछि शिक्षक र विद्यार्थीलाई समस्या

गत वर्ष आएको पहिरोले केदारस्युँ गाउँपालिका–६ स्थित भुमिदेब आधारभुत विद्यालयको शौचालय भत्एिको भए पनि निर्माण नगरिएका कारण विद्यार्थी तथा शिक्षकहरुले सास्ती खेप्नुपरेको छ । विद्यालयमा

विद्युत सेवा सुचारु नहुँदा स्थानीय सेवाग्राही समस्यामा

एक महिनादेखि अवरुद्ध लघुजलविद्युत सेवा सुचारु नहुँदा केदारस्युँ गाउँपालिका–६ का ५ सय घरपरिवारले समस्या झेल्नु परेको छ । केदारस्युँ गाउँपालिका–६ स्थित दोगडेघट्ट लघुजलविद्युुत अवरुद्ध भएको

चेक साट्न तीन दिन पैदल, स्थानीय मार्कामा !

स्थानीय सरकारले काम सुरु गरेको झण्डै दुई कार्यकाल वित्न लाग्यो । स्थानीय सरकार आएपछि जनताले सुख पाउँछन् गाउँगाउँमा सिंहदरबार आउँछ भने पनि जनताको सास्ती ज्यूँको

विद्यालय बन्द गरेर शिक्षक–विद्यार्थी यार्सा संकलन गर्न लेकतिर, पठनपाठन बन्द

यार्सा संकलन गर्न शिक्षक–विद्यार्थीहरु लेकतिर गएपछि साइपाल गाउँपालिका क्षेत्रका विद्यालय बन्द गरिएका छन् । गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा

बझाङ उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न

बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ०८१ वैशाख १५ गते विहान ७ बजेदेखि सुरु भएको मतदान कार्य निर्धारित समयमै शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको

इन्सेकद्वारा उपनिर्वाचन पूर्व अवस्थाका बारे सरोकारवालाहरुसँग छलफल

इन्सेकका महासचिव डाक्टर रगुनाथ अधिकारीको नेतृत्वको पर्यवेक्षण टोलीले बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा हुनगइरहेको उपनिर्वाचनको पूर्व अवस्थाका बारेमा ०८१ वैशाख १४

बझाङ उपनिर्वाचन ०८१ः प्रदेश सभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा

बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा ०८१ वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनको तयारी अन्तिम

उपनिर्वाचन ०८१ः आचारसंहिता विपरित मोटरसाइकल र्‍याली !

बझाङ निर्वाचन क्षेत्र नम्बर १ मा वैशाख १५ गते सम्पन्न हुने प्रदेशसभा सदस्य उपनिर्वाचनको मौन अवधि सुरू हुनु पूर्व सन्ध्यामा निर्वाचन आचारसंहिता विपरित राजनीतिक दलहरुले

खानेपानीको अभाव हुँदा स्थानीय समस्यामा

जयपृथ्वी नगरपालिका–११ चोट्केपातलमा खानेपानीको समस्या हुँदा यस क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नुपरेको छ । बर्षायाममा गाउँ नजिकै पानीका मुहानहरु हुने भए पनि हिउँद सुरु भएपछि पानीका

उपनिर्वाचन ०८१– आचारसंहिता उल्लङ्घन गर्दै बझाङ क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ जनाको उम्मेदवारी दर्ता

जिल्लास्थित राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै बझाङ निर्वाचन क्षेत्र नम्बर १  प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ जनाले ०८० चैत २४ गते उम्मेदवारी दर्ता

उपनिर्वाचन २०८१– बझाङ क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य निर्वाचनका लागि १९ ओटा दल दर्ता

बझाङ क्षेत्र नम्बर १ मा ०८१ वैशाख १५ गते प्रदेश सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले मिति तोकेसिट १९ ओटा दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बित्थडचिर गाउँपालिका–१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई ०८० फागनु २७ गते गिरफ्तार गरेको छ । पीडित बालिका फागनु

भूकम्पपीडित परिवार चार महिनादेखि पालमूनि बस्न बाध्य

खप्तडछान्ना गाउँपालिका–७ गडरायकी भुजा रोकायाको घर ०८० असोज १६ गते आएको भूकम्पले चर्किएर छियाछिया भएको छ । उहाँले छिमेकीसँग मिलेर घरछेउको बारीमा एउटा पाल टाँग्नुभएको

निर्माणाधिन प्रसूति सेवा केन्द्रको भवन घाँस र पराल राख्न प्रयोग, सञ्चालन नहुँदा सेवाग्राहीलाई सास्ती

केदारस्यु गाउँपालिका–१ रायलमा निर्माणाधिन अवस्थामा रहेको प्रसूति सेवा केन्द्रको भवनलाई एक स्थानीयले घाँस र पराल राख्ने गोठका रुपमा प्रयोग गर्दै आउनु भएको छ । भवन

अन्य

भिडियो