INSEC Online

📅 २०८३ श्रावण १

धनुषा

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारीका २८ वर्षीय मुकेश यादवविरुद्ध पीडित पक्षले वडा प्रहरी कार्यालय मुजेलियामा असार १ गते उजुरी दिनुभएको छ।

दाइजोको निहुँमा कुटपिट गरेका आरोपितविरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका-२१ की ३२ वर्षीया राखी देवी दासले ३७ वर्षीय पति पप्पु दासविरुद्ध जेठ २६ गते कुर्था प्रहरी चौकीमा उजुरी दिनुभएको छ । पीडित र

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका-१ गोविन्दपुरका २४ वर्षीय रामनाथ यादवविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय धनुषाधाममा जेठ २७ गते उजुरी दिनुभएको छ

५३ औं विश्व वातावरण दिवस २०२५ मनाइयो

५३ औं विश्व वातावरण दिवस २०२५ इन्सेक लगायत वातावरण तथा वातावरणीय मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घ संस्थाहरूको संयुक्त आयोजनामा ०८२ जेठ २२ गते सम्पन्न गरिएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा मुखियापट्टी मुसहर्निया गाउँपालिका-३ का २४ वर्षीय राजेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय, धनुषाले जेठ १३ गते गिरफ्तार गरेको छ

मिथिला नगरपालिकामा ११ दिनदेखि तालाबन्दी

धनुषाको मिथिला नगरपालिका ११ दिनदेखि तालाबन्दीको अवस्थामा छ । उपप्रमुख सुनिता सिंह बुदाथोकीले ०८२ वैशाख ३१ गतेदेखि योजना शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-४ का २८ वर्षीय सन्जित रायलाई प्रहरीले जेठ  ८ गते गिरफ्तार  गरेको छ। आरोपितले जेठ ३ गते क्षिलेश्वरनाथ नगरपालिकामा

हत्या घटनाका आरोपित गिरफ्तार

लक्ष्मिनिया गाउँपालिका-५ बनिनियाकी २० वर्षीया अञ्जली यादवको हत्या गरेका फरार आरोपित निजका पति ४० वर्षीय हरिराम यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जनकनन्दनी गाउँपालिका-४ खजुरीबाट ०८२

मानव अधिकारमूखी पद्धतिको अवधारणासम्बन्धी तालिम सम्पन्न

डिसिएको आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा मानव अधिकारमूखी पद्धतीको अवधारणासम्बन्धी क्षमता अभिबृद्धि तालिम जेठ ८ गते मिथिला नगरपालिकाको

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

शहिद नगर नगरपालिका-५ की २४ वर्षीया शान्तिदेवी शर्मालाई निजका पति २५ वर्षीय कमलेश शर्माले दाइजोको निहुँमा कुटपिट गरेको आरोपमा पीडितका बुबाले इलाका प्रहरी कार्यालय यदुकुहामा

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२५ वर्षीया महिलालाई जेठ ३ गते बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-४ का २८ वर्षीय सन्जित रायविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जेठ ५ गते

दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

कान्तिपुर टिभीका संवाददाता नगराईन नगरपालिका-३ निवासी ३२ वर्षीय अमरकान्त ठाकुर र मुलुक टाइम्स मासिक पत्रिकाका संवाददाता महोत्तरीको जलेश्वर नगरपालिका-७ का बद्रिनाथ झालाई जेठ ४ गते

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएको अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक जेठ ५ गते जनकपुरधाममा सम्पन्न भएको

वाटर पार्कमा तोडफोड, प्रहरी र विद्यार्थीबीच झडप

क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयामा अवस्थित वन्डरल्यान्ड वाटर पार्कमा ०८२ जेठ ३ गते तोडफोड भएको छ । स्थिति नियन्त्रणमा लिन खोज्दा प्रहरी र विद्यार्थी बीच झडप भएको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ वैशाख २८ गते बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारीका २२ वर्षीय रञ्जन शाहविरुद्ध पीडित पक्षले वडा प्रहरी कार्यालय मुजेलियामा जेठ १

दुई बुँदे माग सहित विद्यार्थीहरू आन्दोलनमा

मिथिला बिहारी नगरपालिका-३ मिथलेश्वर मैवाहीस्थित माध्यमिक विद्यालयका विद्यार्थीहरूले समयमा पाठ्यपुस्तक पाउनुपर्ने र प्रधानाध्यापक रामजीवन दाहालको सरुवाको माग गर्दै ०८२ वैशाख २८ गते मिथिला बिहारी नगर कार्यपालिकाको

अपहरण तथा शरीर बन्धक घटनाका आरोपित गिरफ्तार

सबैला नगरपालिका-५ का १२ वर्षीय बालक अंकित यादवलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा सोही ठाउँका २८ वर्षीय अनिल साहलाई ०८२ वैशाख २७ गते प्रहरीले

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

गणेशमान चारनाथ नगरपालिका-५ की २४ वर्षीया निर्मला देवी महतोलाई ०८२ वैशाख २० गते कुटपिट गरेको आरोपमा ५० वर्षीय ससुरा राम भजन महतो, ६५ वर्षीय ससुराको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा धनुषाधाम नगरपालिका-१ गोविन्दपुरका २३ वर्षीय दिपेन्द्र शाहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय धनुषाधामा ०८२ वैशाख २८ गते उजुरी दिनुभएको

हत्या घटनाका फरार आरोपित गिरफ्तार 

जनकपुरधाम उपमहानगरपालिका-२३ बिन्धिका १५ वर्षीय बालक अंशु यादवको हत्या घटनामा संलगन रहेका फरार आरोपित सोही ठाउँका ४० वर्षीय रामदहीन महतोलाई प्रहरीले ०८२ वैशाख २३ गते गिरफ्तार गरेको

अन्य

भिडियो