INSEC Online

📅 २०८३ श्रावण १

धनुषा

बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा दीप प्रोज्ज्वलन

बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), एड्भोकेसी फोरम र मानव अधिकारका लागि महिला एकल महिला समूहले ०८२ भदौ

युवाको सक्रिय सहभागिता बिना जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य हासिल गर्न कठिन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मिथिला वाइल्डलाइफ ट्रस्ट र युथ एड्भोकेसी नेपाल लगायत संस्थाहरुको सहयोग र युवा संस्थाको आयोजनामा जलवायु परिवर्तन, दिगो विकास र युवाको

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया महिलालाई ०८२ भदौ ४ गते बलात्कार प्रयास गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका- ८ बलवाट टोलका २६ वर्षीय राकेश मुखियाविरुद्ध पीडित पक्षले भदौ ६ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नगराई नगरपालिका- ५ का २६ वर्षीय जितेन्द्र साहलाई ०८२ भदौ ३ गते गिरफ्तार गरेको छ। आरोपितले

पत्रकारमाथि आक्रमण

  जनकपुरधाम उपमहानगरपालिका—१२ स्थित कुवारामपुरमा उपमहानगरपालिकाद्वारा निर्माण गरिएको गौशालामा २०८२ भदौ २ गते जनकपुरधामबाट सञ्चालित सामाजिक फिडका क्यामेरामेन सोही पालिका-४ का २३ वर्षीय कुन्दन मिश्रामाथि

बलात्कार घटनाका आरोपित गिरफ्तार

  १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लक्ष्मीनिया गाउँपालिका- ५ का २३ वर्षीय सरोज सिंहलाई २०८२ भदौ १ गते गिरफ्तार गरेको छ। आरोपितले बालिकालाई

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै उजुरी

२३ वर्षीय महिलालाई सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ भिडियो कलमा कुरा गरेका भिडियोहरू आफन्तलाई  पठाइ चरित्र हत्या गरेको भन्दै धनौजी गाउँपालिका -१ का २५ वर्षीय सुरेन्द्र

‘बोक्सी’ आरोपमा कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

    ३२ वर्षीया महिलालाई ‘बोक्सी’को आरोपमा कुटपिट गरेको भन्दै २९ वर्षीय राकेश दास, २५ वर्षीय विक्रम दास विरुद्ध पीडितले २०८२ साउन २७ गते इलाका

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

  २४ वर्षीया महिलालाई ०८२ साउन २३ गते बलात्कार प्रयास गरेको आरोपमा जनकनन्दनी गाउँपालिका -५ का २८ वर्षीय दिपेन्द्र दासविरुद्ध पीडितले  साउन २६ गते जिल्ला प्रहरी

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

  १९ वर्षीया बालिकालाई ०८२ साउन १८ गते बलात्कार गरेको आरोपमा लक्ष्मनिया गाउँपालिका -५ का २३ वर्षीय सरोज सिंह विरुद्ध पीडित पक्षले साउन २१ गते

नागरिकको वातावरणीय अधिकार र चुरे संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेकोमा जोड

नागरिकको वातावरणीय अधिकार र चुरे संरक्षणका लागि नेपाल सरकारले दीर्घकालीन योजना ल्याउनु पर्नेमा जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको

खुकुरी प्रहारबाट एक बालिकाको मृत्यु, दुई घाइते

जनकपुरधाम उपमहानगरपालिका- ४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको घरमा भाडामा बस्दै आएका क्षिरेश्वरनाथ नगरपालिका – ४ कि १५ वर्षीया बालिकालाई  सोही घरमा भाडामा बस्दै आएका सोही नगरपालिका

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  १७ वर्षीया बालिकालाई ०८२ असार २३ गते बलात्कार गरेको आरोपमा हंसपुर नगरपालिका- ५ सुगा निकासका ३५ वर्षीय शकिल अन्सारी विरुद्ध पीडित पक्षले २०८२ साउन

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

  २५ वर्षीया महिलालाई ०८२ साउन ७ गते बलात्कार गरेकाे आराेपमा जनकपुरधाम उपमहानगरपालिका- २१ कुर्थाका २९ वर्षीय प्रमाेद मण्डल विरुद्ध पीडित पक्षले साउन ८ गते

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

  १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सहिद नगर नगरपालिका -८ का १९ वर्षीय नजामुदी नदाफविरुद्ध पीडित पक्षले ०८२ असार २८ गते इलाका

वातावरणीय अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेशको आयोजना र डीसीएको सहयोगमा दुई दिने “प्रदेश स्तरीय वातावरण अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम” ०८२ असार १६ गते जनकपुरधाममा

वातावरणीय अधिकार सम्बन्धी अन्तरक्रिया तथा क्षमता अभिवृद्धि तालिम सुरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालय, जनकपुरधामको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा दुई दिने वातावरणीय अधिकारसम्बन्धी अन्तरक्रिया तथा क्षमता अभिवृद्धि तालिम असार १५ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिडारीका २८ वर्षीय मुकेश यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले २०८२ असार ५ गते गिरफ्तार गरेको छ ।

वातावरणीय अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश र मिथिला नगरपालिकामा गठित नगरस्तरीय मानव अधिकार समूहद्वारा असार ६ गते ढल्केवरमा वातावरणी अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन

दाइजोको निहुँमा कुटपिट घटनाका आरोपित गिरफ्तार

नागराईन नगरपालिका-३ की २५ वर्षीया रेणु देवी मण्डललाई दाइजोको निहुँमा कुटपिट गरेका आरोपित २७ वर्षीय पति सुजित मण्डललाई इलाका प्रहरी कार्यालय, फुलगामाले असार ३ गते

अन्य

भिडियो