INSEC Online

📅 २०८३ श्रावण १

धनुषा

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको घटनाका आरोपित गिरफ्तार

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा मिथिला नगरपालिका–१ का २२ वर्षीय रमेश शर्मालाई २०८२ पुस १३ गते जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गरेको छ। १६

दाइजोको निहुँमा कुटपिट गर्ने आरोपितविरुद्ध उजुरी

  दाइजोको निहुँमा मानसिक यातना दिइ कुटपिट गरेको आरोपमा सहिदनगर नगरपालिका–५ की २४ वर्षीया राधिका देवी दासले २६ वर्षीय पति उपेन्द्र दासविरुद्ध २०८२ पुस ११

मधेश प्रदेशमा जलवायु परिवर्तनको असर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मधेशी आदिवासी जनजाति, अपाङ्ग महिला संघ नेपाल र अपाङ्ग समाज जनकपुरको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र क्यापाल्टको सहकार्यमा पुस ७ गते जनकपुरधाममा

आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको छायाँ प्रतिवेदन तयारीसम्बन्धी कार्यशाला पुस १ गते जनकपुरधाममा सम्पन्न भएको छ

हत्या घटना ओरोपित गिरफ्तार

जनकपुरधाम उपमहानगरपालिका– ४ कटैया चौरकी २८ वर्षीया रोशनी झाको हत्या गरेको आरोपमा प्रहरीले सोहि नगरपालिका–३ देवान पोखरीका २५ वर्षीय सचिन झा र १५ वर्षीय प्रतिक

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बाालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१६ कपलेश्वरका ३५ वर्षीय सञ्जीव महासेठलाई जनकपुरधामबाट र सोही पालिका–३ का ४५ वर्षीय शिवशंकर शाहलाई भारतको

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले मानव अधिकार सहायता कक्ष मार्फत बालिकाको परिवारलाई ०८२ मङ्सिर

मानव अधिकार सहायता कक्षको बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८२ मङ्सिर २ गते जनकपुरधाममा सम्पन्न भएको छ

कर्मचारीहरू माथि कुटपिट गरेको आरोपमा पूर्वसांसद साह र झा गिरफ्तार

मधेश प्रदेश मुख्यमन्त्री कार्यालयमा ०८२ कात्तिक २३ गते तोडफोडको क्रममा कर्मचारीमाथि कुटपिट गरेको आरोपमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट लोसपाबाट निर्वाचित पूर्वप्रदेश सांसद

अवैध उत्खननमा संलग्न समूहद्वारा प्रहरीमाथि आक्रमण

गणेशमान चारनाथ नगरपालिका–८ पोर्ताहा र सिराहा जिल्लाको कर्जनहा नगरपालिका–१ सङ्ग जोडिएको पूर्व–पश्चिम राजमार्ग नजिकको कमला खोलामा अवैध उत्खनन गर्ने समूहले प्रहरीमाथि आक्रमण गर्दा एक असई

वातावरणीय अधिकार विषयक सार्वजनिक बहस कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, डिसिएको आर्थिक सहयोग र कायापलटको समन्वयमा वातावरणीय अधिकार संरक्षण विषयक सार्वजनिक बहस कार्यक्रम जनकपुरधाममा ०८२ कात्तिक २९

वडाध्यक्षको गोली हानी हत्या

मिथिला बिहारी नगरपालिका–९ अल्दुपट्टीका वडाध्यक्ष ४५ वर्षीय विन्देश्वर यादवको ०८२ कात्तिक २८ गते साँझ गोली प्रहार गरी हत्या गरिएको छ । सोही टोलका दुखी यादवको

हत्या घटनाका आरोपित गिरफ्तार

हंसपुर नगरपालिका–७, नौवाखोरमा २०८२ कात्तिक २४ गते राति ६२ वर्षीया चन्द्रकला देवी दासको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा सोही ठाउँका बिहारिया मण्डललाई प्रहरीले

मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेकाहरुमाथि प्रहरीद्वारा लाठी चार्ज : १० जना घाइते

मधेस प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडि  ०८२ कात्तिक २५ गते साँझ धर्नामा बसेका नेता–कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गर्दा १० जना घाइते भएका छन्। घाइते हुनेमध्ये जनमत

मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर प्रदेश प्रमुखको कार्यालय तोडफोड

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवलाई २०८२ कात्तिक २४ असंवैधानिक ढंगले नियुक्त गरेको भन्दै राजनीतिक दलका सांसद र कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालयमा र मन्त्रालयमा तोडफोड गरेका

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० ले बलात्कार घटनाकी पीडित १५ वर्षीया बालिकाको परिवारलाई न्यायमा पहुँचका लागि डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत १० हजार रुपियाँ

नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुद्वारा प्रदर्शन तथा धर्ना

नेपाल सरकारको ऐन अनुसार तलव स्केल लागु गर्न माग राख्दै नीजि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले ०८२ कात्तिक १९ गते बिहान जिल्ला प्रशासन कार्यालय धनुषा आगाडि प्रदर्शन

कानुनी प्रक्रियामा जानका लागि इन्सेकको सहयोग

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हिंसामा परेकी २४ वर्षीया अर्चनाकुमारी महासेठलाई न्यायमा पहुँचका लागि डिसीएको सहयोगमा सञ्चालित संरक्षण परियोजना अन्तर्गत १० हजार रुपियाँ आर्थिक

मधेश प्रदेशका तीन जना जेनजी शहीद घोषणा

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरु मध्ये ४५ जनालाई सरकारले ०८२ कात्तिक १७ गते शहीद घोषणा गरेकोमा मधेश प्रदेशका तीन जना शहीद घोषणा भएका छन् ।

वातावरणीय अधिकारका लागि सम्बन्धित निकायलाई जबाफदेही बनाउनु पर्नेमा जोड

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको समन्वय र डीसीएको आर्थिक सहयोगमा ०८२ कात्तिक १४ गते जनकपुरधाममा वातावरणीय मानव अधिकार सञ्जालको बैठक सम्पन्न भयो ।

अन्य

भिडियो