INSEC Online

📅 २०८३ श्रावण ११

धनकुटा

मानव अधिकारप्रति राज्य प्रतिवद्ध छ : प्रमुख जिल्ला अधिकारी

धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले नेपाल सरकार मानव अधिकार र मानव अधिकार रक्षकको अधिकार स्थापित गर्नका लागि प्रतिवद्ध रहेको बताउनु भएको छ । अनौपचारिक

जिल्लाको मानव अधिकारको अवस्था बुझ्दै युरोपियन युनियन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयको समन्वयमा जिल्लामा मानव अधिकार रक्षक र युरोपियन युनियनका प्रतिनिधिबिच असोज ३१ गते छलफल कार्यक्रम सम्पन्न भएको छ

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– आचारसंहिता विपरित भोट माग्दै उम्मेदवार

आगामी मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन ०७९ मा मनोनयन दर्तापछि जिल्लामा उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरित भोट माग थालेका छन्

शिशु हत्या घटनाका कसुरदार नौ वर्षपछि गिरफ्तार

नवजात शिशु हत्या घटनामा अदालतबाट जन्मकैद सजाय तोकिएका भोजपुर नगरपालिका-४ सिद्धेश्वरका ४३ वर्षीय प्रेमकुमार राउतलाई प्रहरीले काठमाडौं  महानगरपालिका- ९ गौशलाबाट भदौ २० गते गिरफ्तार गरेको

आठपहरिया समुदायमा बालबिवाह बढ्दो

धनकुटा नगरपालिका–८ सान्ताङस्थित सान्ताङ स्वास्थ्य चौकीमा आर्थिक ०७७-०७८ मा ४७ जना गर्भवती स्वास्थ्य परीक्षण र सुत्केरी हुन आएको तथ्याङ्क छ । यसमध्ये २६ जना बालिका

शैक्षिक सत्र सुरू भएको चार महिना बित्यो, पुस्तक अभाव कायमै

शैक्षिक सत्र सुरू भएको चार महिना बिते पनि जिल्लामा अझै पाठ्यपुस्तकको अभाव कायमै छ । जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन्

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–७ का १५ वर्षीय बालकलाई साउन ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २८

वडा कार्यालयको वेवास्ताका कारण सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको गुनासो

नेपाल सरकारले सामाजिक सुरक्षा कार्यक्रममार्फत वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउँदै आएको छ । वृद्धभत्ताले बुढेसकालमा भर–अभरमा खर्चका लागि ठूलो सहयोग भएको छ । अधिकांश

कुटपिट घटनामा प्रहरीले उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

शिक्षक कुटपिट घटनाको उजुरी जिल्ला प्रहरी कार्यालय, धनकुटाले दर्ता गर्न नमानेको पीडितले आरोप लगाउनु भएको छ । घटनामा संलग्न व्यक्तिकाविरूद्व जिल्ला प्रहरी कार्यालयमा असार २८

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

धनकुटा नगरपालिका–८ सान्ताङस्थित देउराली माध्यमिक विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४० वर्षीय शिक्षक चन्द्रकुमार राई (एवाई)लाई असार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष ३८ वर्षीय सन्तोष राईलाई असार २५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–४ का ७६ वर्षीय वीर्खबहादुर पौडेललाई असार ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम असार ३ गते सम्पन्न गरिएको छ ।

पत्नीमाथि खुकुरी प्रहार घटनाका आरोपित गिरफ्तार

चौबिसे गाउँपालिका–५ हमेलाकी २८ वर्षीया सुनिता तामाङलाई खुर्पा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ३३ वर्षीय पति जसन तामाङलाई जेठ ३० गते गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–७ का २१ वर्षीय नविन विश्वकर्मालाई जेठ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ

प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

सहीदभूमि गाउँपालिका–६ माङतिनका ३३ वर्षीय निरन साङसनुन राईले आफूलाई प्रहरीले निर्घात कुटपिट गरेको आरोप लगाउनु भएको छ । जेठ १० गते राति चार जनाको सङ्ख्यामा

पतिको खुकुरी प्रहारबाट पत्नी घाइते

धनकुटा नगरपालिका–१ हिलेकी ३५ वर्षीया सरस्वतीदेवी पण्डितलाई ३८ वर्षीय पति रञ्जित पण्डितले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । पीडितलाई मादक पदार्थ सेवन

भोट नदिएको भन्दै कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

सहीदभूमि गाउँपालिका–६ सुके आहालकी ४६ वर्षीया बच्चीमाया राईलाई भोट नदिएको आरोपमा कुटपिट गरेको आरोपमा आरोपितविरूद्ध पीडितले जेठ ७ गते प्रहरीमा उजुरी दिनु भएको छ ।

धनकुटाको सहीदभूमि–६ मा मतदान सुरु

सहीदभूमि गाउँपालिका–६ मा स्थगित मतदान जेठ २ गतेबाट जारी छ । मतदान प्रक्रियामा नेकपा एमाले र गठवन्धनका प्रतिनिधिबिच वैशाख ३० गते विवाद भएपछि स्थगित भएको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–८ का ४३ वर्षीय भिमबहादुर मादेनलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख

अन्य

भिडियो