INSEC Online

📅 २०८३ श्रावण ११

धनकुटा

शहिद परिवारको गुनासो : सरकारले गरेको प्रतिबद्धता पुरा गरेन

मन्त्री परिषद्को ०७९ फागुन १५ गतेको निर्णयले राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिर्वतनको लागि भएको सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई शहिद घोषणा गरेको

कुटपिट घटनाका आरोपित गिरफ्तार

पाख्रिवास नगरपालिका–५ घोर्लीखर्ककी स्वर र बोलाइसम्बन्धी अपाङ्गता हुनु भएकी ३२ वर्षीया इन्दिरा भुजेललाई फागुन २२ गते कुटपिट गरेको आरोपमा प्रहरीले २२ वर्षीया सौतेनी छोरी मीना

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रभावित

पाख्रिबास नरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विगत पाँच महिनादेखि नहुँदा नगरपालिकाबाट प्रवाह हुने सेवा प्रभावित भएको छ । नगरक्षेत्रका सेवाग्राहीहरू समस्यामा परेका छन् । प्रशासकीय अधिकृत

ज्येष्ठ नागरिक हत्या आरोपित गिरफ्तार

महालक्ष्मी नगरपालिका–५ ज्यामिरेका ७० वर्षीय ज्येष्ठ नागरिक मानबहादुर बस्नेतको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय निरोज कटुवाललाई फागुन १३ गते गिरफ्तार गरेको छ

अज्ञात पक्षद्वारा ज्येष्ठ नागरिकको हत्या

महालक्ष्मी नगरपालिका–५ ज्यामिरेका ७० वर्षीय ज्येष्ठ नागरिक मानबहादुर बस्नेतको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । पीडितको शव फागुन १२ गते घरमा भेटिएको र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चौबिसे गाउँपालिका–२ मुढेबासका १६ वर्षीय बालकलाई फागुन ११ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९ मङ्सिर

फर्जी विद्यार्थी भर्ना र तालाबन्दीको विषयमा विद्यार्थीबिच झडप, दुई जना घाइते

धनकुटा नगरपालिका–६ स्थित धनकुटा बहुमुखी क्याम्पसमा फागुन ४ गते विद्यार्थीहरुबिच झडप हुँदा दुई जना घाइते भएका छन् । क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका–३ का २३ वर्षीय पविन राईलाई माघ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७९

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

मोरङ, विराटनगर महानगरपालिका–१५ स्थायी घर भई यातायात व्यवस्था सेवा कार्यालय धनकुटामा प्रमुख पदमा कार्यरत ४२ वर्षीय बाबुराम लुइँटेललाई मोसो दलेर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटा

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले महालक्ष्मी नगरपालिका–३ का ३१ वर्षीय थर्कबहादुर खड्कालाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका–८ बस्ने १९ वर्षीय दिवश धौलाकोटीलाई पुस २८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

गरिब परिवार परिचयपत्र वितरण सुरू

जिल्लामा गरिब परिवारलाई सूचीकृत परिचयपत्र वितरण सुरूआत गरिएको छ । जिल्लामा सूचीकृत भएका ३ हजार ७ सय २३ घरधुरी परिवारलाई वर्गीकरण गरी परिचयपत्र वितरण सुरूआत

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भोजपुर जिल्ला भोजपुर नगरपालिका-५ बोखिम स्थायी घर भइ धनकुटा नगरपालिका-१ मा बस्दै आएका ३० वर्षीय सन्तोष तामाङलाई पुस

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनकुटा नगरपालिका–४ स्कुलडाँडाका २० वर्षीय प्रकाश रोक्कालाई पुस २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

अदालतको आदेश कार्यान्वयन नहुँदा नागरिकताबाट वञ्चित

महालक्ष्मी नगरपालिका–७ अर्खौले जितपुरका २२ वर्षीय खेमराज अधिकारीले अदालतको आदेश कार्यान्वयन नहुँदा नेपाली नागरिकताको प्रमाणपत्रबाट आफू वञ्चित हुनु परेको गुनासो गर्नु भएको छ ।उच्च अदालत

धनकुटाको गोलखाडी, आस्कोट गाउँमा खानेपानीको अभाव

संविधानको धारा ३५ मा स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हक हुनेछ भनी

५५ परिवारलाई लालपुर्जा वितरण

चौबिसे गाउँपालिका–२ मुढेबास गाउँका ५५ परिवारले लालपुर्जा पाएका छन् । वि.स.०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपुर्जा पाउनबाट वञ्चित भएका

वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा सन् २०२२ को जनवरीदेखि नोभेम्वरसम्ममा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच मङ्सिर २४

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– अपाङ्गमैत्री मतदाता शिक्षा र मतदानस्थल नभएको गुनासो

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि निर्वाचन आयोगले विभिन्न प्रकारका मतदाता सामग्री तयार गरी प्रकाशन तथा प्रसारण गरिरहेको

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– जनप्रतिनिधि आचारसंहिता विपरितका गतिविधिमा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता ०७९ विपरित जिल्लाका जनप्रतिनिधि चुनावी अभियानमा सक्रिय भएको इन्सेक अनुगमनका क्रममा

अन्य

भिडियो