सङ्कल्प यात्रामा अवरोध पुर्याउन खोजेको आरोपमा धनकुटामा १९ जना गिरफ्तार
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ मा अवरोध पुर्याउन खोजेको आरोपमा प्रहरीले धनकुटाबाट मङ्सिर २८ गते १९ जनालाई गिरफ्तार गरेको छ