INSEC Online

📅 २०८३ असार १८

झापा

पत्नी हत्या घटनाका आरोपित  गिरफ्तार 

बिर्तामोड नगरपालिका–५  की ३९ वर्षीया खेमजुङ गुरुङलाई  कुटपिट  गरी  हत्या  गरेको  आरोपमा प्रहरीले ४० बर्षीय पति कमल राउतलाई चैत ४ गते गिरफ्तार गरेको इलाका प्रहरी

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले कमल गाउँपालिका–३ का ५२ वर्षीय नरबहादुर भण्डारीलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश

यौन दुर्व्यवहार गरेको कसुरमा आठ महिना कैद सजायको फैसला

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमको

हत्या घटनाका आरोपित गिरफ्तार

मेचीनगर नगरपालिका–५ कमल डाँडाकी ६७ वर्षीया अम्बिका कुँवरको फागुन २५ गते गरेको  हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २७ वर्षीय रणबहादुर बस्नेतलाई फागुन २५ गिरफ्तार

बलात्कारपछि हत्या गरेको कसुरमा जन्म कैद सजायको फैसला

६८ वर्षीया महिलालाई  बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले  भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई जन्म कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश  विनोद

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगञ्ज गाउँपालिका–२ भाकुरमारीका २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका २४ वर्षीय देवकुमार राजवंशीलाई फागुन १८ गते

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

शारिरीक अपाङ्गता भएकी २२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले हल्दीबारी गाउँपालिका–२ का ४० वर्षीय राजु कर्मकारलाई १० वर्ष  कैद सजायको फैसला सुनाएको छ

बलात्कार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई  सामूहिक बलात्कार  गरेको कसुरमा जिल्ला अदालतले १४ वर्षीय दुई  जना बालकलाई जनही एक वर्ष  कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश गिरीराज

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भद्रपुर नगरपालिका–१ की ३४ वर्षीया अनिता लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय पति अमरबहादुर तामाङलाई फागुन २ गते गिरफ्तार गरेको छ । पत्नीलाई मोबाइल

आवास अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया

इन्सेक प्रदेश १, कार्यालय विराटनगरको आयोजना तथा नगरपालिकास्तरीय मानवअधिकार समूह अर्जुनधाराको समन्वयमा आवासको अधिकारका सवाल सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम माघ २७ गते सम्पन्न गरिएको छ ।

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई  बलात्कार  गरेको कसुरमा जिल्ला अदालतले कमल गाउँपालिका–५ का   वर्षीय १९ वर्षीय विवेक वसेल सार्कीलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्लाही, वरहथवा नगरपालिका–२ स्थायी घर भइ विर्तामोड नगरपालिका–२ चैतुगढीस्थित इटा भट्टामा कार्यरत ३८ वर्षीय गङ्गा मगरलाई माघ १३

बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कचनकवल गाउँपालिका–१ का २३ वर्षीय शिवचरण हस्दालाई आठ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश गिरीराज

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका –८ का ४० वर्षीय नरबहादुर कार्कीलाई  माघ १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

स्वास्थ्य अधिकारका सवालमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १, कार्यालय  आयोजना तथा  नगरपालिकास्तरीय मानवअधिकार समूह अर्जुनधाराको समन्वयमा  स्वास्थ्यको अधिकारका सवालमा सरोकारवालाहरुबिच अन्तरक्रिया कार्यक्रम पुस २२ गते शनिश्चरेमा

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भद्रपुर नगरपालिका–८ का  ३२ वर्षीय अमर खड्कालाई एक वर्ष कैद सजायको  फैसला सुनाएको छ । न्यायाधीश

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

आठ वर्षीया बालिकालाई  बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कमल गाउँपालिका–३ का ६९ वर्षीय मोतीलाल हस्दालाई जन्म कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश शङ्करबहादुर राईको

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

सात वर्षीया बालिकालाई  बलात्कार गरेको कसुरमा जिल्ला अदालतले अर्जुधारा नगरपालिका–३ का  ४२ वर्षीय  राजकुमार सार्कीलाई जन्मकैदको सजायको फैसला सुनाएको छ । न्यायाधीश गिरीराज गौतमको पुस

बलात्कार गरेको कसुरमा कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले  शिवसताक्षी नगरपालिका–४ का २१ वर्षीय सुजन चौहानलाई १८ वर्ष,सोही ठाउँका २४ वर्षीय शम्भु गिरी र अर्जुनधारा

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा  जिल्ला अदालतले मेचीनगर नगरपालिका‒११ का ५८ वर्षीय  देविबहादुर कुवँरलाई एक वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश

अन्य

भिडियो