INSEC Online

📅 २०८३ असार १८

झापा

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बाहृदशी गाउँपालिका–५ का  ४३ वर्षीय होमनाथ रार्ईलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश

बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बुद्धशान्ति गाउँपालिका–७ का ३५ वर्षीय प्रेमकुमार श्रेष्ठलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश

जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा दुई जना गिरफ्तार

दमक नगरपालिका–६ मा घर भाडामा लिएर जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले इलाम, चुलाचुली गाउँपालिका–४ की ३८ वर्षीया वण्ठी भनिने नन्दीता साँवा लिम्बू र मोरङ,

आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १५ गते अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा आवासको अधिकारका सम्बन्धमा सेवाग्राी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १४ गते बुद्धशान्ति गाउँपालिकामा खाद्य अधिकारका सवालमा कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र तथा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भद्रपुर नगरपालिका–७ स्थायी घर भइ सोही नगरपालिका–१० बुधकरण चिया बगान क्वाटरमा बस्दै आउनु भएकी ६० वर्षीया फिल्सीता उराउको हत्या गरेको आरोपमा प्रहरीले ५८ वर्षीय पति

प्रतिबन्धित नेकपाले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–४

यौन दुर्व्यवहार कसुरमा ६ महिना कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले शिवसताक्षी नगरपालिका–२ का ६२ वर्षीय छत्रमणि पौडेललाई ६ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश

शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई ६ वर्ष आठ महिना कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको पुस

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारत,किसनगञ्ज पौखालीथाना स्थायी घर झापा गाउँपालिका–३ मा बसोवास गर्दै आएका २१ वर्षीय समीर खानलाई १३ वर्ष कैद

बलात्कार गरेको कसुरमा चार वर्ष कैद सजायको फैसला

२३ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई चार वर्ष आठ महिना कैद सजायको सुनाएको छ । न्यायाधीश अमृतबहादुर बस्नेतको पुस २४

समस्या पहिचान तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) विराटनगर कार्यालयको आयोजनामा वुद्धशाान्ति गाउँपालिकामा शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवालाको पहिचान र कार्ययोजना निर्माण कार्यक्रम पुस १३ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

इन्सेक झापाको आयोजनामा पुुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम शनिश्चरेमा सम्पन्न भएको छ । जिल्लामा सन्

यौन दुर्व्यवहार घटना आरोपित विरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले गौरीगञ्ज गाँउपालिका–२ कुञ्जीबारीस्थित सशस्त्र सीमा सुरक्षा बलमा कार्यरत ५३ वर्षीय असई सूर्य कटुवालविरूद्ध मङ्सिर २४ गते

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया ज्येष्ठ नागरिक माइना हस्दाको मङ्सिर २४ गते हत्या गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई मङ्सिर २५

पत्रकार कुटपिट घटनाका आरोपित कर्मचारी गिरफ्तार

मेचीनगर नगरपालिका–६ का ३६ वर्षीय पत्रकार खगेन्द्र घिमिरेलाई समाचार सङ्कलनका क्रममा कुटपिट गरेको आरोपमा प्रहरीले मालपोत कार्यालय दमकका खरिदार इन्द्र राजवंशीलाई मङ्सिर १९ गते गिरफ्तार

समस्या पहिचान तथा सरोकारवाला पहिचान कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले सञ्चालन गरिरहेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकार सम्बन्धी

जनप्रतिनिधि सवार सरकारी गाडीमा आगजनी प्रयास

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नम्वरको सरकारी गाडी मङ्सिर १८ गते जलाउने प्रयास भएको उपप्रमुख उप्रेतीले बताउनु भएको छ ।

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कमल गाँउपालिका–१ की ३९ वर्षीया टीकादेवी पौडेलको हत्या गरेको आरोपमा प्रहरीले ४७ वर्षीय पति चुडामणि भण्डारीलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले

अन्य

भिडियो