INSEC Online

📅 २०८३ असार १७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले असार १६ गरे  घोराही उपमहानगरपालिका-४ का ३५ वर्षीय  बामदेव बिकलाई गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई असार १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका छन् ।

पीडितको स्वास्थ्य परीक्षण असार १७ गते राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठान घोराहीमा गरिएको छ ।

जयनारायण पुन

अन्य

भिडियो